बुटवल, भदौ २० । रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जनाएको हो । नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज शनिबार...
स्वास्थ्य/जीवन शैली
-
-
पुल्चोक झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि, अन्य सहभागिहरुमा पनि संक्रमण हुन सक्ने आशंका
काठमाडौं, भदौ १९ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएकासहित उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उक्त झडपमा केही प्रहरी र रथ तान्न आउने भक्तजन तथा स्थानीय समेत घाईते भएको थियो । उक्त झडपमा सहभागी भएका स्थानीय तथा भक्तजनहरुमा ...
-
उपत्यकामा ४५४ जना सहित १३ सय ५९ जना कोरोना संक्रमित थपियो, कुल संक्रमित संख्या ४४ हजार २ सय ३६ पुग्यो
काठमाण्डौं, भदौ १९ । नेपालमा आज देशभर गरी १३ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा १३ हजार ६ सय ३८ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर अहिले सम्म कुल संक्रमितको संख्या ४४ हजार २ सय ३...
-
पछिल्लो २४ घण्टामा १२ सय २८ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्र ४४५ जना संक्रमित
काठमाडौं, भदौ १८ । पछिल्लो २४ घण्टामा १२ सय २८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । उन...
-
बाग्लुङ्ग पहिरोमा बेपत्ता मध्ये १० जनाको शव फेला, ४१ अझै बेपत्ता खोजी कार्य जारी
गलकोट, भदौं १८ । बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ताको सङ्ख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ ।...
-
आज थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि, १११२ जना कोरोना जितेर डिस्चार्ज भए
काठमाडौं,भदौ १७ । आज थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घन्टामा ११ सय २० जना संक्रमित थपिएको बताए । जसमा ३ सय २० महिला र ८ सय रहेका छन् ।यो सहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको डा. गौतम...
-
पछिल्लो २४ घण्टामा १ हजार ६९ संक्रमित पुष्टि, कुल संक्रमित संख्या ४० हजार ५ सय २९ पुग्यो
काठमाण्डौं, भदौ १६ । नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । देशभरका ल्यावहरुमा १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १ हजार ६९ संक्रमित भेटिएका छन् । यो सगैँ देशभर अहिले सम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । त्यस मध्य सक्रि...
-
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि
काठमाडौँ , भदौ १५ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेयर शाक्य श्रीमतीलाई कोरोनासँग मेल खाने लक्षण देखिएपछि ग्रान्डी अस्पतालमा स्वास्थ्य जाँच गराउन गएका थिए । त्यहाँ उनले आफ्नो पनि पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा मेयर शाक्यको रिपोर्ट पोजिटिभ आए...
-
कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन
काठमाडौं, भदौ १५ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितसमेत बनेका मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको हो । सोही अस्पतालमा उनले मस्तिष्कको सर्जरी पनि गरिएको थियो । गत मंगलबारदेखि नै मुखर्जीको स्वा...
-
बुटवलमा होम आइसोलेसनमा बसेकी ६८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
बुटवल , भदौ १५ । रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी ती महिलाको आइतबार राति मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले पुष्टि ...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 89
- Next Page »















