काठमाडौं, भदौ ३ । हिजो साँझ निधन भएका राष्ट्रकवि माधव घिमिरेलाई राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा आज अन्त्यष्टी गरिएको छ । राष्ट्रकवि घिमिरेका छोराहरू राजीव र इन्डिवरले ११ बजेर ४८ मिनेट जाँदा उनको पार्थिव शरीरमा दागवत्ती दिए । घिमिरेकी कान्छी श्रीमती महाकाली पनि अन्त्येष्टिमा सहभागी भएकी थिइन् । घिमि...
स्वास्थ्य/जीवन शैली
-
-
कोरोनाका कारण बिराटनगरको कोशी अस्पताल र धुलिखेलमा गरी थप २ जनाको निधन, निधन हुनेको संख्या १०९ पुग्यो
काठमाण्डौँ, भदौ १ । विराटनगरको कोसी अस्पतालमा उपचाररत एक जना र काभ्रेमा ९८ वर्षीय वृद्ध गरी २ जनाको आज कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोसी अस्पतालका प्रवक्ता लक्ष्मीनारायण यादवका अनुसार अस्पतालमा उपचाररत ४७ वर्षीय पुरूषको सोमबार बेलुका ५ बजेतिर मृत्यु भएको जनाएको हो। आइतबार सास फेर्न गाह्रो भएपछि अ...
-
वाग्मती प्रदेशसभाकी उपसभामुखलाई कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं, भदौ १ । वाग्मती प्रदेशसभाकी उपसभामुखलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपसभामुख तामाङ कोरोना संक्रमण पुष्टि भएको स्वकीय सचिव एलिसा थापाले जानकारी दिइन् । उनका अनुसार केही दिनअघि काठमाडौंमा बैठक गर्ने क्रममा आफू पनि संक्रमित भएको अनुमान रहेको उपसभामुख तामाङको छ । अहिले उपसभामुख आफ्नै क्वा...
-
कोरोना भाइरस संक्रमणबाट आज थप ३ जनाको मृत्यु, मृतकको कुल संख्या १०७ पुग्यो
काठमाडौं, भदौ १ । कोरोना भाइरस संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ महिलाको कोरोनाबाट मृत्यु भएको जनाएको हो । नेपालमा लगातार संक्रमितको मृत्यु हुने क्रम बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्र...
-
पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्ट, संक्रमितको संख्या २७ हजार २ सय ४१ पुग्यो
काठमाडौं, भदौ १ । पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जना स...
-
पर्साका मेयर, चिकित्सक र पत्रकार सहित थप ९२ जनामा कोरोना संक्रमण
वीरगंज, भदौ १ । पर्साको पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, चिकित्सक र पत्रकार सहित पर्सामा आज ९२ जनामा कोरोना संक्रमण देखिएको छ । साउन २६ गते मेयर रौनियारसहित ३४ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि पठाउदा आइतबार सांझ ३३ जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको जनाएको हो । कोरोना संक्रमीत हुन...
-
उपत्यकामा एक सय ७२ जना सहित ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या २६,६६० पुग्यो
काठमाण्डौं, साउन ३२ । नेपालमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढीरहेको छ । यसै क्रममा आज देशभर ३९ वटा प्रयोगशालामा १२ हजार २ सयको परीक्षण भएकोमा ६ सय ४१ संक्रमित देखा परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यी मध्य २ सय १८ जना महिला रहेका छन् । योसँगै कुल संक्रमिको संख...
-
सिन्धुपालचोक लिदी पहिरोमा बेपत्ता मध्ये हालसम्म १८ जनाको शब फेला अन्यको खोजी कार्य जारी
सिन्धुपालचोक, साउन ३२ । सिनधुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका मध्ये थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेक...
-
नारायणी अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको पुरुषमा कोरोना संक्रमण पुष्टि
वीरगन्ज , साउन ३१ । नारायणी अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। उनको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचारका क्रममा शनीबार बिहान ७ बजेतिर मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि नारायणीकै प्रयोगशालामा पठाइएकोमा आज रिर्पोट आउद...
-
पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि, कुल संक्रमित संख्या २६ हजार १९ पुग्यो
काठमाडौं, साउन ३१ । पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको ...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 89
- Next Page »















