काठमाडौं, चैत २३ । नेपालमा नोबेल कोरोनाको संक्रमणको संख्यामा वृद्धि भएसंगै कोरोना भाइरससँग लड्न विश्व बैंकले नेपाल सरकार आर्थिक सहयोग गर्ने भएको छ । विश्व बैंकले नेपाललाई २ करोड २९ लाख करोड डलर सहयोग गर्न लागेको हो । कोभिड १९ को महामारीका कारण तत्काल स्वास्थ्य समस्या भएका मुलुकलाई सहयोग गर्ने उद्देश्यले वि...
अन्तर्राष्ट्रिय
-
-
भक्तपुरको खरिपाटी क्वारेन्टाईनमा बसेकाहरुमा कोरोना संक्रमण नरहेको मन्त्रालयद्वारा पुष्टि
काठमाण्डौ, चैत २३ । कोरोनाले सृजित त्रासदिपूर्ण जीवन बिताईरहेका छन बिश्व समाज । नेपाल पनि यसबाट अछूतो हून सकेन । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिल्क लगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाईनमा बसेकाहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ । आइतबार मन्त्राल...
-
जापानको फुकुओकामा कोरोना संक्रमणबाट पहिलो बृद्धको निधन, फुकुओकामा संक्रमित संख्या ११९ पुग्यो
जापान,चैत,२२ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसले पछिल्लो समय बिश्व भरी महामारीको रूप लिईरहेको अबस्थामा जापानमा पनि कोरोनाको संक्रमण तिव्र रूपमा फैलिरहेको छ । जापानको टोक्यो, चोवा, ओसाका र होक्काईदोमा कोरोना संक्रमण धेरै देखिएको छ भने जापानको फुकुओका केनमा पनि पछिल्लो ३ दिनमा संक्रमित संख्या ह्वात...
-
नेपालमा ३ जना नया कोरोना संक्रमित भेटियो, कोरोना संक्रमितको संख्या ९ पुग्यो
काठमाण्डौ, चैत २२ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण बिश्व आतंकित छ । यसै सन्दर्भमा नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पोजेटिभ देखिएको छ । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय...
-
लेवनानका लागि फिलिपिन्सकी राजदूत बर्नदिता क्याटल्लाको कोरोना संक्रमणबाट मृत्यु
लेबनान, चैत २१ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना (कोभिड-१९) भाईरसका कारण बिश्वभरी १० लाख २८ हजार भन्दा बढ़ी मानिसहरु संक्रमित भएका छन । यस्तै कोरोना भाइरसको संक्रमणबाट लेवनानका लागि फिलिपिन्सकी राजदूत बर्नदिता क्याटल्लाको मृत्यु भएको छ । उनी फिलिपिन्सका घरेलु कामदारको अधिकारकाे बलियो पक्षधर हुन् । ...
-
जापानको फुकुओकामा एकै दिन २२ नयाँ संक्रमित पुष्टि, फुकुओकामा मात्र संक्रमित संख्या १०० पुग्यो
जापान, फुकुओका चैत २१ । कोरोना भाइरस कोभिड–१९ का कारण शुक्रबारसम्म जापानमा ८४ जनाको ज्यान गएको छ । हरेक दिन नयाँ संक्रमित थपिने क्रम रोकिएको छैन् । बिहिबार बेलुकिसम्म जापानको फुकुओका प्रिफेक्चरमा मात्र १०० जना कोरोना भाईरस संक्रमित रहेको पुष्टि भएको छ । बिहिबार मात्र जापानको फुकुओका केनमा २२ जना नयाँ संक्...
-
कोरोनाको प्रभाब; जापान सरकारले प्रत्येक परिवारलाई ३ लाख येन राहत प्रदान गर्ने निर्णय
जापान चैत २१ । बिश्वभरी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरस (कोभिड-१९)का कारण आज बिश्व आक्रान्त भईरहेको छ । जापान पनि कारोना भाईरसबाट आक्रान्त छ । जापानमा हालसम्म ३४ सयको हाराहारीमा संक्रमित संख्या रहेको छ भने ज्यान गुमाउनेको संख्या ८४ पुगेको छ । जापानमा पनि कोरोना संक्रमणका कारण अधिकांश होटल, कलका...
-
जापानमा पहिलो नेपालीमा कोरोना संक्रमण पुष्टि, संक्रमित ब्यक्तिको परिवार होम क्वारेन्टाईनमा
जापान, चैत २१। बिश्वभरी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसका कारण जापान पनि ग्रसित भएको छ । यसै सन्दर्भमा जापानमा नेपालीमा पनि कोरोना भाईरस कोभिड–१९ को संक्रमण देखिएको छ । जापानको ईबाराकी केनमा बस्दै आएका एक नेपाली युवकमा कोरोना भाईरसको संक्रमण पोजेटिभ पाईएको हो । नीजका परिवारका भनाई अनुसार निजलाई ...
-
नेपालमा थप १ जना वृद्धामा कोरोना पुष्टि, हालसम्म संक्रमित संख्या ६ पुग्यो
काठमाडौं, चैत २० । नेपालमा थप १ जना बिदेशबाट घर फर्कि आएका वृद्धामा नोबेल कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । नेपालको छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विका...
-
जापानमा कोरोना भाईरस (कोभिड–१९) संक्रमितको संख्या ३२०६, सक्रमणबाट मर्नेको संख्या ८० पुग्यो
जापान, चैत २० । कोरोना भाइरस (कोभिड–१९) का कारण बिहिबार सम्म जापानमा ८० जनाको ज्यान गएको छ । एकै दिनमा ३ जनाको ज्यान गए संगै मृतकको संख्या ८० पुगेको हो । हरेक दिन नयाँ संक्रमित थपिने क्रम रोकिएको छैन् । बुधबार बाट बिहिबार सम्म नयाँ २७१ जनामा कोरोना संक्रमण देखिएको छ । बिहिबार सम्म जापानमा कोरोना भाईरस संक...
- « Previous Page
- 1
- …
- 54
- 55
- 56
- 57
- 58
- …
- 97
- Next Page »


















