काठमाडौं, चैत १६ । कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि अत्यावश्यक मेडिकल सामग्रीहरु लिएर नेपाल एयरलाइन्सको वाईडबडीजहाज काठमाडौं आइपुगेको छ । बिश्व कोरोना भाईरसको संक्रमणबाट ग्रस्त रहेको अबस्थामा नेपालमा पनि कोरोना संक्रमण बढ्दै जाँदा सो को नियन्त्रण तथा उपचारको लागि आवश्यक स्वास्थ्य सामाग्री लिन हिज...
अन्तर्राष्ट्रिय
-
-
कोरोना भाइरसको संक्रमणबाट स्पेनिस राजकुमारी मारिया टेरेसाको निधन
स्पेन, चैत १६ । कोरोना भाईरस संक्रमणको कारण स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको हो । उनको निधनको पुष्टि भाइ हेनरीले गरेका छन्। स्पेनिस सञ्चारमाध्यमहरुका अनुसार उनको कोरोना भाइरसकै कारण मृत्यु भएक...
-
अष्ट्रेलियामा ४ नेपाली युबतीमा नोबेल कोरोना संक्रमण पुष्टि, स्वास्थ्य अबस्था सामान्य
अस्ट्रेलिया, चैत १५ । चीनको बुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण बिश्व नै आक्रान्त छ । यसै बिच अस्ट्रेलियाको राजधानी सिड्नीमा रहेका ४ जना नेपालीमा पनि नोबेल कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएको पुष्टि भएको छ । अस्ट्रेलियामा पढ्न आएका ४ जना नेपाली विद्यार्थी कोरोना भाइरसबाट संक्रमित भएको नेपाली तू...
-
वाशिंगटन डिसी महानगरका नगर प्रमुख कै कानुनी सल्लाहकारको कोरोना संक्रमणबाट निधन
अमेरिका, चैत १५ । बिश्व कै महाशक्ति राष्ट्र अमेरिकामा नोबेल कोरोना भाईरसको संक्रमण दिन प्रति दिन भयाबह रुपमा फैलिएको छ । हालसम्म अकेरिकामा कोरोना भाईरसका कारण मर्नेको संख्या १५ सय ४४ पुगिसकेको छ । यो क्रम अझै तिब्र छ । संक्रमितको संख्या पनि १ लाख ७ सय १७ पुगिसकेको छ । अमेरिकामा कोरोना भाईरसको संक्रमितको सं...
-
स्वास्थ्यकर्मीको लागि अत्याबश्यक मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी चीन जाँदै
काठमाडौं, चैत १५ । नेपालमा पनि नोबेल कोरोना भाईरस संक्रमणको संख्या बढ्दै गए पछि डाक्टर र नर्सहरु आन्दोलित भएका छन । बिश्ब भरि महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण र बिरामीको उपचारको लागि बिना सामाग्री बिरामीको सेवामा खट्दा आफूहरुमा कोरोनाको संक्रमणको जोखिम रहेकोले बिरामी नजाच्ने भन्दै अस्पतालमा ...
-
इटलीमा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या ९,१३४ पुग्यो, सरकारको निर्देशन नमान्दा स्थिति भयाबह
ईटली, फागुन १५ । चीनको वुहानबाट फैलीएको नोबेल कोरोना भाईरसकोभिड–१९ पछिल्लो समय बिश्वका १५९ देश भन्दा बढ़ी देशमा फैलीएको छ । विश्वभर १५९ देशमा फैलिएको कोरोना भाइरस (कोभिन–१९) को संक्रमणबाट ५ लाख ६४ हजार ६ सय १० जना ५,६४,६१० संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या २६ हजार २ सय ३५ पुगेको छ । var bann...
-
बेलायतमा कोरोना संक्रमित नेपाली महिला भगवती रानाभाट सफल उपचार पछि घर फर्कि
काठमाडौं, चैत्र १२ । कोरोना भाइरसबाट संक्रमित भई उपचार गराइरहेकी नेपाली महिला भगवती रानाभाट स्वस्थ भई घर फर्किएकी छिन् । उनी कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज भई घर फर्किएकी हुन् । बेलायतमा परिवारसहित बस्दै आएकी रानाभाटले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत् खुलासा गरेकी थिइन् । संक्रम...
-
कोरोना भाईरसको कारण न्युयोर्कमा पहिलो नेपालीको मृत्यु, अमेरिकाको स्थिति भयाबह
अमेरिका, चैत १२ । फोटो सच्ची मैनालीको फेसबुकबाट कोरोना भाईरसको कारण न्युयोर्कमा पहिलो नेपालीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण भएर उपाचार गरिरहेका नेपाली युवा अनिल लिम्बुको गत सोमबार राती मार्च २३ का दिन दुखद निधन भएको हो । न्यूयोर्ककै एलमष्ट अस्पतालको सघन कक्षमा उपचार गराइ रहेका युवा अनिल लिम्बुको ...
-
अमेरिकामा कोरोनाको औषधि परिक्षण गरिएका श्रीमानको मृत्यु श्रीमती गम्भीर, ट्रमको चर्को आलोचना
काठमाडौं, चैत १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितका लागि सिफारिस गरेको औषधि सेवनबाट श्रीमानको ज्यानै गएको छ भने श्रीमती गम्भीर बिरामी परेकी छन् । ट्रम्पले कोरोना संक्रमित बिरामीका लागि सिफारिस गरेको क्लोरोक्वाइन नामक औषधि सेवन गर्दा अमेरिकाको एरिजोनाका दम्पती नै बिरामी परेका थिए...
-
नेपाल सरकारले गठन गरेको आपतकालीन राहत कोषमा (एनआरएनए) को १ करोड सहयोग
काठमाण्डौँ, चैत ९ । चीनको बुहानबाट बिश्वभरि फैलिएको नोबेल कोरोना कोभिड–१९ भाईरस नियन्त्रणको लागि आज बसेको मन्त्रिपरिषदको बैठकले आपतकालिन राहत कोष नै खडा गरेको छ । नेपाल कोरोना संक्रमणको ग्रिन जोनमा परेको अबस्थामा नेपाल सरकारको यो निर्णय स्वागत योग्य रहेको छ । नेपाल सरकारको आजको निर्णयबाट खडा गरिएको आपतकालि...
- « Previous Page
- 1
- …
- 56
- 57
- 58
- 59
- 60
- …
- 97
- Next Page »


















