काठमाडौं, जेठ १५ । सरकारले निजामती कर्मचारीको मासिक तलबमा समान दुई हजार रुपैयाँ बृद्धि गरेको छ । अघिल्लो बर्ष नबढाइएको तलब यस बर्ष भने २ हजारको दरले बढाएको हो । कोरोना-१९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण अपेक्षाकृत रुपमा तलब बढाउने अवस्था नभएपनि राष्ट्रसेवकको मनोबल बढाउने उद्देश्यले हाललाई २ हजार मात्र ...
प्रदेश समाचार
-
-
सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट(बजेटको पुर्णपाठ सहित)
काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ...
-
गणतन्त्र दिवसका अवसरमा छुट्ने गरी राष्ट्रपतिबाट ४३० कैदीलाई आममाफी
काठमाडौँ, जेठ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा १४ औं गणतन्त्र दिवसका अवसरमा ४३० कैदीलाई आम माफी दिएकी छन् । बिभिन्न अपराधमा जेल परेका उनीहरु गणतन्त्र दिवसको अवसरमा रिहा हुनेछन् । राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का...
-
भारत प्रधानमन्त्रि ओलि मार्फत आफ्नो अबिष्ट पुरा गर्न सफल भएको कृषि बिज्ञ निलकण्ठ शर्माको भनाई
काठमाण्डौँ, जेठ १४ । सामाजिक संजालमा आफ्ना स्पष्ट बिचार राख्दै आउनु भएका कृषि बिज्ञ निलकण्ठ शर्माले भारत प्रधानमन्त्री ओली मार्फत नेपालको राष्ट्रहितको विपक्षमा कामहरु गराउन सामन्त गोयल सफल भएको र उनको कार्यकालको म्याद थप भएको जनाएको छ । नेपालमा संबिधान निर्माण, त्यसको घोषणाकालबाट नै नेपालको संबिधानको बिरो...
-
एमाले लुम्बिनि प्रदेश कमिटी सदस्यको संलग्नतामा स्वास्थ्यकर्मी कुटियो, प्रचण्ड र देउवाद्धारा कारबाहीको माग
काठमाडौं, जेठ १४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्जको भेरी अस्पतालमा गयराति बिरामी मृत्यु भएपछि मृतकका आफन्तले डाक्टर र नर्समाथि भएको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले भेरी अस्पतालको घटनाबारे सामाजिक सन्जालमा धारणा सार्वजनिक गर्द...
-
भेरी अस्पतालमा करोना संक्रमितको निधनका कारण आफन्तद्वारा स्वास्थ्यकर्मी माथि आक्रमण
काठमाडौं, जेठ १३ । बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको छ । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. प्रकाशबहादुर थापाले जानकारी गराए । ‘बिहीबार राति करिब ८ बजेको थियो होला । सिप्याप भेन्टिलेटरमा दाङ...
-
ओली सरकार संविधानको मर्म र भावनाविपरीत सत्तामा लिप्त रहेको देउवाको भनाई
काठमाण्डौँ, जेठ १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन रहेको बताएका छन्। आज नेपाली काग्रेसका सभापति देउवाले एक विज्ञप्ति निकाल्दै सो कुराको उल्लेख गरेका हुन्। ‘वर्तमा...
-
पछिल्लो २४ घण्टामा ६,९३९ जनामा कोरोना संक्रमण पुष्टि, ७,२२६ जना कोरोना संक्रमणमुक्त
काठमाण्डौँ, जेठ १३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६९३९ जनामा कोरोनाभाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा ५ लाख ४२ हजार २ सय ५६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ६ हजार ७३१ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २०८ जनाको ...
-
पूर्वमन्त्री धमलाको पहलमा धादिङवेसीको कोभिड अस्पतालमा स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण
धादिङ, जेठ १३ । धादिङ अस्पतालले सञ्चालन गरेको धादिङबेसीस्थित अस्थायी कोभिड अस्पतालमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का नेत्री कल्पना धमलाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । पूर्व विज्ञान तथा प्रविधि मन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एवं स्वास्थ्य...
-
संसद विघटनसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार, सबै रिटको सुनुवाई संबैधानिक ईजलासबाट हुने
काठमाडौं, जेठ १३ । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ । आजको बहसमा सरकार बिरुद्ध अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ । अब भने सबै रिटमाथिको बहस संबैधानिक ईजलासबाट हुने भएको हो । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्द...
- « Previous Page
- 1
- …
- 76
- 77
- 78
- 79
- 80
- …
- 254
- Next Page »



















