प्रदेश समाचार – Page 79 – Vision Online News
Friday April 24, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

प्रदेश समाचार

  • कोरोना संक्रमणबाट मोरङमा थप १० जना संक्रमितको निधन

    विराटनगर, जेठ १३ ।   कोरोना संक्रमणका कारण मोरङका विभिन्न अस्पतालहरुमा थप १० जना संक्रमितहरुको मृत्यु भएको छ । बिहीबार बिहान ४ महिला र ६ जना पुरुषको मृत्यु भएको हो । विराटनगरको नोबेल मेडिकल कलेजमा ५ जना, मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल कलेज र विराटनगरको कोशी अस्पताल कोभिड उपचार युनिटमा २÷२ जना...

  • कानून विज्ञहरुसँग सभामुखको परामर्श जारी, प्रधानमन्त्रि र राष्ट्रपति प्राप्त उपलब्धि र संबिधान मास्न क्रमबद्ध रुपमा लागेको ठहर

    काठमाडौं, जेठ १३ ।   सभामुख अग्नि सापकोटाले संसद विघटनका विषयमा कानस्नबिदहरुसँग परामर्श जारी राखेका छन् । यसअघि पूर्वसभामुखहरुसँग परामर्श गरेका सभामुखले बिहीबार संविधान, कानून र न्यायिक क्षेत्रका विज्ञ, विशेषज्ञहरुसँग परामर्श थालेका हुन् । दिउँसो एक बजेदेखि संसद भवनको ल्होत्से हलमा परामर्श गर्न लागिएको सभाम...

  • भारी बर्षा संगै हावाहुरी र बाढी पहिरो आउने भन्दै गृहले पर्वतारोही र जोखिम क्षेत्रको बस्ती स्थानान्तरण गर्न गृहको अनुरोध

    काठमाडौं, जेठ १३ ।   गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको...

  • नेपाल र चीनका राष्ट्रपतिबिच टेलिफोन संवाद, चीनद्वारा १० लाख खोप अनुदानमा उपलब्ध गराऊने सि जिनपिङको घोषणा

    काठमाडौं, जेठ १२ ।    चीन सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । बुधबार नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका हुन् । दुई राष्ट्रपतिको टेलिफोन स...

  • नेकपा एमाले केन्द्रको निर्देशन बिपरित सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने सुदुरपश्चिम संसदीय दलको निर्णय

    धनगढी, जेठ १२ ।   नेकपा एमाले स्थायी समितिको बैठकले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपनि सुदुरपश्चिम प्रदेश संसदीय दलको बहुमत सदस्यहरुले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेका छन् । उनीहरुले पार्टीको निर्णयलाई चुनौती दिएका हुन् । धनगढीमा बसेको प्रदेश संसदीय दलको बैठकमा ...

  • इराकसँगको मैत्रीपूर्ण खेल खेल्न नेपाली फुटबल टोली कतार उड्यो, उतैबाट कुबेत जाने तयारी

    काठमाडौं, जेठ १२ ।   इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायररएसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली कतार प्रस्थान गरेको छ । २३ खेलाडी र १२ अफिसियलसहित ३५ जनाको टोली गएराति १० बजे कतार एअरवेजको विशेष उडानमार्फत प्रस्थान गरेको हो । नेपाली टोली मंगलबार कतारको दोहा पुग्ने र बुधबार त्यहाँबाट इराक प्...

  • कोरोना नियन्त्रणको लागि जनताको पुर्ण साथ चाहिने उपराष्ट्रपति पुनको भनाई, खोप अभियानलाई तिब्र बनाउन ध्यानाकर्षण

    काठमाडौं, जेठ १२ । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थित रूपमा तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । विश्व शान्तिका अग्रदूत एवं बौद्धधर्मका प्रवर्तक गौतम बुद्धको २५६५ औँ जन्मजयन्ती तथा किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व, चण्डीपूर्णिम...

  • ओलिले एमालेसँगै सिंगो कम्युनिष्ट आन्दोलनको तहसनहस पारेको नेता नेपालको भनाई

    काठमाडौं, जेठ ११ ।   पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफूसहित ११ नेतालाई नेकपा एमालेबाट निष्काशन गर्ने निर्णय अर्थहीन भएको टिप्पणी गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफूहरुमाथि निष्काशन गरेर एमालेलाई तहसनहस गर्ने अभियान पूरा गरेको उनले बताएका छन् । बरिष्ठ नेता नेपालले साम...

  • नेकपा एमालेद्धारा माधव र झलनाथसहित ११ नेतालाई पार्टीबाट निष्काशित, १२ जनालाई २४ घण्टे स्पष्टीकरण

    काठमाडौं, जेठ १० ।   नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीको साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, राम...

  • माधब नेपाल सहितका बिपक्षी नेताहरु सर्बोच्चको लाईनमा, रिट दर्ताको लागि सांसदहरुको सनाखत सुरु

    काठमाडौं, जेठ १० ।   विपक्षी गठबन्धनका १४६ सांसदहरुले संसद पुनस्र्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतले माधब नेपाल सहित बिपक्षी दलले रिट दायर गरेका छन् । प्रधानमन्त्रीका लागि देउवासँगै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पेश गरेको ...

    • « Previous Page
    • 1
    • …
    • 77
    • 78
    • 79
    • 80
    • 81
    • …
    • 254
    • Next Page »



लोकप्रिय

    • आज इसाइ धर्मावलम्बीले ‘क्रिसमस डे’ बिश्वभरि बिभिन्न कार्यक्रम गरी मनाउँदै, नेपालमा सार्वजनिक बिदा
    • एनआरएनए कोरियाले नेपालमा लगानी र सम्भावना विषयक भर्चुअल अन्तरक्रिया गर्दै
    • मेलम्ची आयोजनाको काम सकियो, छिट्टै उद्घाटन गरिने खानेपानी मन्त्रि बिना मगरको उद्घोष
    • चीनको वुहानबाट ल्याऊने बिध्यार्थीलाई भक्तपुरमा राख्न लगेको भन्दै स्थानीय आन्दोलित
    • बीबीसी मास्टर सेफको उपविजेता बने नेपाली सन्तोषशाह
    • ईजरायल, अमेरिका र ईरान बिचको युद्ध भिषण, हालसम्म ६ अमेरिकि सेनाको ज्यान गयो
    • राष्ट्रीय महिला भलिबल टिमको क्यप्टेनमा अरुणा शाही
    • एनआरएनए जापानले ७ सदस्य मनोनीत गर्दै कार्यसमितिलाई पूर्णता दियो
    • सरकारद्वारा १७ खर्ब ९३ अर्ब८३ करोडको बजेट सार्वजनिक, कर्मचारीहरुको तलबमा बृद्धि
    • मोडल तुलशा कटुवालको तीज फोटो सेशन

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo