काठमाण्डौँ, जेठ २५ । आज भएको निर्वाचनमा सुदुरपश्चिम सरकारका मुख्यमन्त्रि त्रिलोचन भट्टले आज बिश्वासको मत प्राप्त गरेको छ । सरकार पक्ष र प्रतिपक्ष बिच तिब्र शक्ति संघर्ष चलिरहेको अबस्थामा प्रदेश सरकारमा बिपक्षी गठबन्धन बलियो देखिएको छ । केन्द्रदेखि तलै सम्म बिपक्षी गठबन्धन बलियो बनाउने शीर्ष नेताहरुको प्रया...
प्रदेश समाचार
-
-
प्रधानमन्त्रि ओलिले आत्मसमर्पण गर्दै मधाब समूहलाई एकतामा आऊन आह्वान, जेठ २ मा जान ओलि सहमत
काठमाडौं, जेठ २३ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रि केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव सहित माधव समूहलाई एकताको लागि पुन:आह्वान गरेका छन् । पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै उनले आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर...
-
प्रशासनिक अनबिज्ञता, कार्यबिधि र लेखा परिक्षण सम्बन्धि अपरिपक्वताका कारण आर्थिक अनियमितता भएको छानबिन समितिको निष्कर्ष
जापान, जेठ २३ । आज एनआरएनए जापानमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अनियमितता छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले भष्ट्राचार भएको निष्कर्ष सहित आफ्नो प्रतिबेदन सार्वजनिक गरेको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) लाई ९१ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो । करिब ६ महिनादेखि चलेको छानबिन प...
-
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी, स्वास्थ्यकर्मीमाथि कुटपिट गरे तीन वर्षसम्म जेल
काठमाडौं, जेठ २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले बिज्ञप्ति मार्फत जनाएको छ । उक्त अध्यादेशमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी...
-
ललिता निबास जग्गा प्रकरणमा २१ दिने सुचना जारी, २१ दिनभित्र स्पष्ट कारण सहित दाबि नआए सरकारी नाममा दर्ता हुने
काठमाडौं, जेठ २३ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण सम्बन्धमा भुमिसुधार तथा मालपोत कार्यालय काठमाण्डौँबाट २१ दिने सुचना जारी गरिएको छ । बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी ...
-
उपप्रधानमन्त्री महतोद्धारा स्पष्टीकरण जारी, नेपाल बहुल राष्ट्रिय राज्य नै रहेको जिकिर(बिज्ञप्ति सहित)
काठमाडौं, जेठ २२ । ओलि सरकारमा सहभागि भई पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोको अभिब्यक्ति आलोचित बनेको छ । खासगरी सत्तारुढ नेकपा एमालेका नेताहरुले महतोसँगै उनलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको समेत आलोचना ...
-
जसपाको महन्त ठाकुरको टिम नेता महतोको नेतृत्वमा सरकारमा जाने, आजै सपथग्रहण तय
काठमाडौं, जेठ २१ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने भएको छ । मन्त्रीहरुको सपथ साँझ ६ बजे राखिएको छ । वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको जनता समाजबादी पार्टी यो निर्णयसंगै पार्टी विभाजन निश्चित छ । जनता समाजबादी पार्ट...
-
प्रधानन्यायाधिसद्धारा बरिष्ठताको आधारमा संबैधानिक ईजलास गठन, नागरिक अध्यादेश बिरुद्ध परेको रिटको सुनुवाई शुरु
काठमाण्डौँ, जेठ २१ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले आज वरिष्ठताका आधारमा न्यायधिशहरु राखेर संवैधानिक ईजलाश गठन गरेका छन् । प्रधानन्यायाधीश राणाले नागरिकता सम्बन्धी अध्यादेश विरूद्धका रिट हेर्न बरिष्ठ न्यायाधीशहरूलाई संवैधानिक इजलासमा तोकेका छन्। आजको इजलासमा राणासहित दीपककुमार कार्की, हरिकृष्ण कार्...
-
प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने सरकारको निर्णय
काठमाडौं, जेष्ठ २१ । पत्रकार बालकृष्ण बस्नेत प्रेस काउन्सिल नेपालका अध्यक्षमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई प्रेस काउन्सिलको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो । बैठकले बस्नेतलाई चार वर्षका लागि नियुक्ति गर्ने निर्णय गरेको...
-
कोरोना संक्रमणबाट जिल्ला अदालत धादिङ्गका न्यायाधीश पौडेलको निधन
काठमाडौं , जेठ २१ । कोरोना संक्रमणबाट ग्रसित धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । कोरोनाबाट संक्रमित उनको ५५ बर्षको उमेरमा भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । ...
- « Previous Page
- 1
- …
- 74
- 75
- 76
- 77
- 78
- …
- 254
- Next Page »


















