प्रदेश समाचार – Page 74 – Vision Online News
Friday April 24, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

प्रदेश समाचार

  • महाविपत्मा राहत र उद्धार कार्यमा जुट्न नेता-कार्यकर्ताहरुमा अध्यक्ष प्रचण्डको निर्देशन

    काठमाण्डौँ, असार २ ।   बर्षा याम शुरु भएसँगै देशभर भारी बर्षा शुरु भएको छ । बर्षाका कारण कयौँ भागहरुमा पहिरो ढुबान जस्ता घटनाहरु सार्वजनिक भएको छ । हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालिन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्...

  • सिन्धुपाल्चोक बाढीको बितण्डा हालसम्म ७ जनाको निधन, अन्य केही ब्यपत्ता उद्धार कार्य जारी

    सिन्धुपाल्चोक, असार २ ।   सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिएका हुन । उनका अनुसार यो भन्दा थप मानवीय क्षति भएको हुन सक्ने र सो को विवरण आउन बाँकी रहेको ब...

  • युरोकप : फ्रान्स र जर्मनीको हेभिवेट भिडन्त आज(प्रत्यक्ष प्रसारण सहित)

    एजेन्सी, असार १ ।   युरोकप २०२० अन्तर्गत आज समूह एफको दुई खेल हुँदैछ । जहाँ विश्व विजेता तथा युरोकपको साविक उपविजेता फ्रान्स अनी विश्वकप र युरोकपको पूर्वच्याम्पियन जर्मनी भिड्दैछन् । यस्तै साविक विजेता पोर्चुगल र हंगेरीबीचको खेल पनि हुँदैछ । युरोकपको ड्र सार्वजनिक भएपछि नै समूह एफलाई ‘ग्रुप अफ डेथ’ भनिएको थि...

  • सुदूरपश्चिम प्रदेशले ३० अर्ब ३३ करोडको बजेट सार्बजनिक गर्यो (पूर्णपाठ सहित)

    धनगढी, असार १ । सुदूरपश्चिम प्रदेश सरकारले पनि अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार बसेको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब ५ करोड कमको बजेट प्रस्तुत ग...

  • प्रादेशिक अस्पताललाई २५ करोड सहित लुम्बिनी प्रदेशको ४० अर्ब ९५ करोडको बजेट घोषणा (पूर्णपाठसहित)

    बुटवल, असार १ ।   लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ । स्था...

  • कोरोनाले अभिभावक गुमाएका सन्तानलाई ५ हजार भत्ता सहित गण्डकीको बजेट ३० अर्ब ३ करोड, (पूर्णपाठ)

    पोखरा, असार १ ।   गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आवभन्दा झण्डै ५ अर्ब कम हो । चालु आवको बजेट ३४ अर्ब ८० करोड रुपैयाँ छ । प्रदेशको आन्तरिक स्रोत अपेक्षाकृत रुपमा बढ्न नसकेको, राजश्व बाँडफाँट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा कमी ...

  • प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट (बजेटको पूर्णपाठ सहित)

    जनकपुर, असार १ ।   प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेश सभामा मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थातर्फ १० ...

  • प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट स्वीकृत (पूर्ण पाठ सहित)

    विराटनगर, असार १ । अहिले प्रदेश सरकारहरुले धमाधम बजेज प्रस्तुत गरिरहेको छ । हाल सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बाग्मति प्रदेशमा बजेट पास भई सकेको छ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आज ...

  • उपत्यकाको निषेधाज्ञा एक साता थप, आजदेखि केही खुकुलो बनाईयो

    काठमाण्डौँ, जेठ ३१ । कोभिड–१९ सङ्क्रमण घट्न थालेपछि काठमाडौँ उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । तीन वटै जिल्लाका सिडियोहरुको संयुक्त बैठकबाट एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका कायम रहनेछ । काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रजिअसहित ...

  • सबै विद्यालयलाई आन्तरिक मूल्यांकन पठाउन निर्देशन, एसईई नतिजा साउन दोस्रो साता सार्वजनिक गर्ने तयारी

    काठमाडौं, जेठ ३१ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा साउन दोस्रो साताभित्र सार्वजनिक गर्नेगरी तयारी सुरु गरेको छ । असार २० गतेभित्र सबै विद्यालयलाई आन्तरिक मूल्यांकन पठाउन निर्देशन दिएको बोर्डले कुनै अवरोध नभए साउन १५ भित्र नतिजा सार्वजनिक गर्नेगरी काम सुरु गरेको बोर्डलाई उद्...

    • « Previous Page
    • 1
    • …
    • 72
    • 73
    • 74
    • 75
    • 76
    • …
    • 254
    • Next Page »



लोकप्रिय

    • मेलम्ची आयोजनाको काम सकियो, छिट्टै उद्घाटन गरिने खानेपानी मन्त्रि बिना मगरको उद्घोष
    • आज इसाइ धर्मावलम्बीले ‘क्रिसमस डे’ बिश्वभरि बिभिन्न कार्यक्रम गरी मनाउँदै, नेपालमा सार्वजनिक बिदा
    • एनआरएनए कोरियाले नेपालमा लगानी र सम्भावना विषयक भर्चुअल अन्तरक्रिया गर्दै
    • आजदेखि निर्वाचन आचारसंहिता जारी, दल र कर्मचारीहरूमा लागु हुने
    • आलमआतंक जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्लानै छाडे
    • संसदको हिउँदे अधिवेशन आजदेखि सुरु : सभामुख चयनको विषय प्रमुख
    • मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्यो, प्रधानमन्त्रि ओलिद्वारा अबलोकन
    • ईजरायल, अमेरिका र ईरान बिचको युद्ध भिषण, हालसम्म ६ अमेरिकि सेनाको ज्यान गयो
    • चीनको वुहानबाट ल्याऊने बिध्यार्थीलाई भक्तपुरमा राख्न लगेको भन्दै स्थानीय आन्दोलित
    • पछिल्लो साता थप १६ जना नेपालीको निधन भएसँगै विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २०० पुग्यो

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo