महाविपत्मा राहत र उद्धार कार्यमा जुट्न नेता-कार्यकर्ताहरुमा अध्यक्ष प्रचण्डको निर्देशन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  200 पटक हेरिएको

काठमाण्डौँ, असार २ ।  

बर्षा याम शुरु भएसँगै देशभर भारी बर्षा शुरु भएको छ । बर्षाका कारण कयौँ भागहरुमा पहिरो ढुबान जस्ता घटनाहरु सार्वजनिक भएको छ । हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालिन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्दछु । यस महाविपत्मा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरु निर्देशन दिएका छन। तत्काल राहत र उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायहरुको सक्रियताप्रति धन्यवाद समेत ज्ञापन गर्दै प्रेस बिज्ञप्तिद्धारा सरकारको ध्यानाकर्षण गरेका छन।

नेपाल कम्युनिष्ट पार्टी माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा जारी बिज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार