काठमाडौं, असार ६ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केहि खुकुलो बनाउदै एक साता थपिएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा केही खुकुलो सहित लम्ब्याउने निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ । संक्रमण...
प्रदेश समाचार
-
-
नवलपुर समाज जापानले सामुदायिक प्राकृतिक चिकित्सालयलाई ल्याव सम्बन्धी उपकरण हस्तान्त्रण
जापान, असार ६। नवलपरासी सुस्ता पूर्व देवचुली नगरपालिका रजहर १६ मा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय अस्पातललाई ल्याव सम्बन्धीका करिब ११ लाख बराबरको उपकरण नवलपुर समाज जापानद्वारा ल्याप संचालन र स्थापनाका लागी शनिबार एक कार्यक्रमका विच उपकरण हस्तान्त्रण गरेको छ । समाजले स्थापनाकाल देखि नै नवलपुर जिल्लामा...
-
नेफिन कोभिड महामारी तथा प्राकृतिक प्रकोप राहत कोष मार्फत बाढीग्रस्त क्षेत्र सिन्धुपालचोकको बिभिन्न क्षेत्रमा राहत बितरण
काठमाण्डौँ, असार ६ । आदिबासी जनजातिहरुको साझा संस्था नेपाल आदिबासी जनजाती महासंघले बिश्वका निभिन्न राष्ट्रमा गठित राष्ट्रिय तथा क्षेत्रिय समिति तथा बिभिन्न संघ महासंघको संयुक्त प्रयासमा संकलित राहत रकम बितरण गरिएको छ । गत २०७८ साल असार १ गते सिन्धुपाल्चोक मेलम्ची हेलम्बु क्षेत्रमा भएको बाढी पहिरोको पीडित ...
-
पछिल्लो २४ घण्टामा ३६६० जना कोरोना संक्रमित निको भए, थप ३४ जना कोरोना संक्रमितको मृत्यु
काठमाण्डौँ, असार ५ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको हो। यसै गरी ३ हजार ६६० जना संक्रमणमुक्त भई घर फर्किएका छन्। यससँगै हालसम्म कोरोन...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाए
पोखरा, असार ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् । शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनीको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे । उनको पक्षमा ३१ सांसदले मतदान गरे । ५८ सांसदले मतदान गरेकामा नेकपा एमालेका २...
-
अन्तर्राष्ट्रिय धादिङ समाजद्धारा जिल्लामा स्वास्थ्य सामाग्री हस्तान्तरण
धादिङ, असार ४ । अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा जिल्लाका सातवटा स्थानीय तहलाई अत्यावश्यक कोभिड प्रतिकार्य स्वास्थ्य सामाग्री तथा उपकरणहरु बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा “अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय स्वास्थ्य निकायहरुमा वितरण गरौ, आफन्तक...
-
सिन्धुपाल्चोक मेलम्ची बाढीमा भारतीय र चिनियाँ नागरिकसहित २० जना बेपत्ता, खोजीकार्य जारी
सिन्धुपाल्चोक, असार ४ । मेलम्चीमा मंगलबार राति आएको बाढीमा २० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३ भारतीय र ३ चिनियाँ नागरिकसमेत रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मेलम्ची खानेपानी आयोजनाको ड्याममा काम गर्ने बिदेशी सहित केहि कामदार पनि बेपत्ता भएको मेलम्ची खानेपानी आयोजना कार्यालय...
-
मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै, केहीबेरमा गण्डकी प्रदेशको बैठक शुरु
पोखरा, असार ४ । आज पोखरा स्थित गण्डकी प्रदेशका मूख्यमन्त्रि कृष्णचन्द्र नेपाली पोखरेलले आज बिश्वाको मत लिदै छ । नेपाली सेनाको हेलिकप्टर चढेर बिहीबार मनाङको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शुक्रबार बिहान पोखरा फर्किएका छन् । शुक्रबार उनले प्रदेशसभा...
-
अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ
काठमाडौं, असार ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमा लिखित जवाफ बुझाउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘संविधानको धारा ७६ ले प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिबाहेक कसैलाई दिएको छैन ।’ रिट...
-
४० लाख डोज चिनियाँ खोप किन्ने सरकारको निर्णय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, असोज २ । सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको एक मन्त्रीले जानकारी दिए । नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतक...
- « Previous Page
- 1
- …
- 71
- 72
- 73
- 74
- 75
- …
- 254
- Next Page »



















