काठमांडौ, फागुन ७ । चीनबाट उद्दार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रमा राखिएका १ सय ७५ जनामध्ये परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको छ । नमुना संकलन गरी ल्याइएका रिपोर्ट परीक्षण गर्दा मंगलवार बेलुकासम्म परीक्षण गरिएकामध्ये सबैको नतिजा नेगेटिभ आएको हो ।&nb...
प्रदेश समाचार
-
-
कर्ममा उत्रन सक्नुपर्यो, सपना बाँडेर समय खेर नफालौं–पुर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौं, फागुन ६ । पूर्वराजा ज्ञानेन्द्र शाहले भविश्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न र सर्वहितकारी प्रजातान्त्रिक धर्म निर्वाह गर्न राजनीतिक नेतृत्वसँग आग्रह गरेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा जारी शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र कर्म उत्रन र व्यवहारमा देख...
-
महराको मुद्दाको सफाइबारे सभामुखले गराए संसदमा जानकारी, संसद भवन छिर्ने बाटो खुल्यो
काठमाण्डौँ, फागुन ६ । फाईल फोटो सभामुख अग्नि सापकोटाले संसद बैठकमा पूर्व सभामुख कृष्णबहादुर महराले जिल्ला अदालतबाट सफाइ पाएको जानकारी गराएका छन् । मंगलवारको संसद बैठकमा सभामुख सापकोटाले जबरजस्ती करणी उद्योग मुद्दामा थुनामा रहेका महराले सोमवार अदालतबाट सफाइ पाएसँगै थुनामुक्त भएका जानकारी गराएका छन् । ‘...
-
मुकुलको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा: कृष्ण बहादुर महरा
काठमाडौं, फागुन ५ । पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लगाइएको आरोप गलत सावित भएको बताएका छन् । उनी अदालतको फैसलापछि सोमबार रिहा भए, रिहा भएको केही समय पछी एक प्रेस बिज्ञप्ति सार्वजनिक गर्दै सम्पूर्णलाई धन्यबाद दिएका छन । महरा ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसेका थिए । “म ३०...
-
पेट्रोलियम पदार्थ अन्तर्गत पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौं, फागुन ५ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको हो। सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको निगम स्रोतले जानकारी दियो। नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प...
-
महरा छुटे लगत्तै सत्तारुढ पार्टीका अध्यक्ष प्रचण्ड र नेता नेपालले एउटै फोनबाट दिए बधाई
काठमाडौं, फागुन ५ । बलात्कार प्रयास आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा छुटे लगत्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालले बधाइ दिएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतले निर्दोष ठहर गरेपछि प्रचण्ड र नेता नेपालले एउटै फोनबाट बधाइ दि...
-
माध्यामिक तहको परिमार्जित पाठ्यक्रम अनुसार कक्षा ९ र १० बाट ऐच्छिक गणित विषय हटाइयो
काठमाडौं, फागुन ५ । माध्यामिक तहको परिमार्जित पाठ्यक्रम अनुसार कक्षा ९ र १० बाट ऐच्छिक गणित विषय हटाइएको छ। पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी यसअघि पाठ्यक्रममा रहेको ऐच्छिक गणित विषयलाई हटाएको हो। ऐच्छिक गणित विषय हटेसँगै अतिरिक्त अंग्रेजी विषय थप भएको छ। त्यसबाहेक अन्य केही...
-
पूर्वसभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी मुद्दामा सफाइ पाए
काठमांडौ, फागुन ५ । पूर्वसभामुख कृष्णबहादुर महराले जबर्जस्ती करण आरोपमा सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट महराले सफाइ पाएका हुन् ।अदालतको यो फैसलासँगै जबर्जस्ती करणी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरा छुट्ने भएका छन् । कृष्ण बहादुर महराको मुद्दा हिजै टुङग...
-
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा पूर्व उप-सभामुख तुम्बाहाङ्फे नियुक्त, आजै सपथग्रहण
काठमाडौं, फागुन ५ । प्रतिनिधि सभाकी पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त भएकी छिन्। उनलाई सोमबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा सपथग्रहण गराउने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । समाजवादी पार्टी...
-
पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा बहस सकियो, केहीबेरमा फैसला आऊने
काठमाडौं, फागुन ४ । संसद सचिवालयको कर्मचारीलाई जबर्जस्ती करणी गर्न खोजीएको अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराको पक्षमा र विपक्षमा कानुन व्यवसायीले बहस गरेका हुन् । दुवै पक्षको बहसपछि अब के...


















