• गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता चैत तेस्रो साताबाट शुरु

    काठमाडौं, फागुन ४ । गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता अर्को महिना हुने भएको छ । आयोजक गणेशमान सिंह फाउन्डेसनले प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने आइतबार पत्रकार सम्मेलन गरी जनाएको छ । काठमाडौंको वसन्तपुर डबलीमा आयोजना हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस...

  • चीनको वुहानबाट नेपाली लिएर काठमाडौं आइपुग्यो नेपाल एअरलायन्सको जहाज

    काठमांडौ, फागुन ४ । हिजो चीनको कोरोना भाईरस प्रभाबित क्षेत्र वुहानमा रहेका नेपाली बिध्यार्थीहरूलाई लिन गएको नेपाल एअरलाईन्सको जहाज चीनबाट १ सय ७५ जना नेपाली लिएर काठमाडौं आइपुगेको छ। वुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विम...

  • चीनको वुहानबाट १ सय ७५ जना नेपाली लिएर नेपाल एअरलाईन्स नेपाल उड्यो

    चीन, फागुन ३ । चीनको वुहानबाट १ सय ७५ नेपालीलाई लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौंको लागि उडेको छ। ६ जनामा भने स्वास्थ्यमा समस्या देखिएपछि कोरोनाको आशंकामा वुहानमै रोकिएको चीनस्थित नेपाली दूतावासले जनाएको छ।  यस्तै ४ जना नेपाली भने आफ्नो इच्छाले उतै बसेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ...

  • चीनको वुहानमा रहेका नेपाली बिध्यार्थीलाई उद्दार गर्न उड्यो नेपाल एअरलाईन्सको विमान

    काठमाडौं, फागुन ३ । चीनको वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइडबडी जहाज वुहान उडेको छ। शनिबार अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चीनको वुहानको लागि प्रस्थान गरेको हो।कोरोनाभाइरसको उद्गमस्थल वुहानबाट नेपालीलाई लिएर जहाज आइतबार बिहान सवा दुई बजे त्रिभ...

  • दुई बर्ष पुरा गर्नु पनि सरकारको उपलब्धि: प्रधानमन्त्रि ओली

    काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै पार्टीको एउटै सरकारले दुई वर्ष पूरा गर्नुलाई पनि एउटा उपलब्धिका रूपमा लिनुपर्ने बताएका छन् ।सरकार गठनको दुई वर्ष पूरा भएको उपलक्ष्यमा शनिबार बिहान प्रतिनिधिभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका कामहरूबारे सदनलाई जानकारी गराइरहेका छ...

  • हङकङ स्थित करुणा बिउटी & हियर सैलुनद्वारा भोलि निशुल्क मास्क बितरण गर्दै

    हङकङ, फागुन २ । चीनको वुहान लगायत अन्य क्षेत्रहरूमा कोरोना भाईरसका कारण मर्नेहरूको संख्या दिनप्रति दिन बढ़ींरहेको अबस्थालाई मध्यनजर गर्दै हङकङमा ब्यापार ब्यबसाय गर्दै आऊनुभएकी करुणा बिउटी & हियर सैलुनका संचालक करुणा श्रेष्ठले निशुल्क मास्क वितरण गर्न लागेको जनाएकी छिन । ५० बर्ष भन्दा माथी र अस्वस्थ ...

  • चीनको वुहानबाट ल्याऊने बिध्यार्थीलाई भक्तपुरमा राख्न लगेको भन्दै स्थानीय आन्दोलित

    भक्तपुर, फागुन २ । चाँगुनारायण नगरपालिका-६, नगरकोट वडा कार्यालय नजिक रहेको खानेपानी कार्यालयमा शुक्रबार प्रहरी र स्थानीवासीबीच झडप भएको छ । चीनको वुहानबाट उद्धार गरेर ल्याउन लागिएका नेपालीलाई खानेपानी कार्यालयमा निर्माण भएको क्वारेण्टाइनमा राख्न लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । चीनमा ...

  • सातौँ धादिङ महोत्सव २०७६ आजबाट शुरू, नेकपा अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

    धादिङ, फागुन २ । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको सातौँ धादिङ महोत्सव २०७६ आजबाट सुरु हुँदैछ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेसी खुल्लामंचमा धादिङ उद्योग वाणिज्य संघले महोत्सवको आय...

  • आज विश्वभर एकआपसमा प्रेम साटासाट गरि भ्यालेन्टाइन डे मनाईदै

    काठमाण्डु, फागुन २ । आज फेब्रुअरी १४, अर्थात प्रणय दिवस, नेपाल लगायत विश्वभर एक आपसमा प्रेम साटासाट गरी यो दिवस मनाईंदै आएको छ । आज बिश्वभरिका मानिसले यो दिनलाई बिभिन्न तरिकाले मनाउदै आएको छ । प्रेमी प्रेमिकाहरु एक–अर्कालाई फुलका गुच्छा दिएर त कसैले बिभिन्न उपहार दिएर भ्यालेन्टाईन डे मनाउने गरेको पा...

  • सुन्दरी गायिका एलिना चौहानको “तिम्रै माया लाग्छ बरिलै” सार्बजनिक (भिडियो सहित)

    काठमांडौ, फागुन १ । चर्चित गीतहरुको कभर गाएर पछिल्लो समय चर्चामा आएकी गायिका एलिना चौहानको आवाजमा रहेको "बरिलै" गित भिडियो सहित सार्बजनिक भएको छ । यस अघि मेल भर्सन गायक कृशल कडेल र मीनराज पौडेलको आवाजमा रहेको बरिलै गीतलाई नै फिमेल भर्सनमा गायिका एलिना चौहाको आवाजमा सार्बजनिक गरिएको हो । कृशल कडेल र मीनर...