काठमाण्डौ, फागुन १ । चीनको हुबेई प्रान्त स्थित वुहान शहरबाट फैलिएको नोबेल कोरोना भाईरसबाट बुधबार एकैदिन दुई सय ४२ जनाको ज्यान गएको छ । कोरोना भाइरस फैलन सुरु भएपछि एकैदिन यति धेरै जनाको ज्यान गएको यो पहिलो घटना हो । त्यस्तै भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि बढेको छ । बुधबार १४ हजार आठ सय ४०...
प्रदेश समाचार
-
-
नेकपाले मनायो २५ औ जनयुद्ध दिवस, सही समयमा शान्ति प्रक्रियामा आएको प्रचण्डको ठहर
काठमाडौं, फागुन १ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र भातृसंगठनहरूले बिहीवार आज देशैभर जनयुद्ध दिवस मनाइरहेका छन् ।बिहान ९ बजे केन्द्रीय कार्यालयको आयोजनामा धुम्बाराहीमा जनयुद्ध र जनआन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जलीसभा सहित तत्कालीन नेकपा एमाले र तत्कालीन माओबादीको एकिकरण पछी बनेको नेकपाल...
-
कुबेतमा निर्माणस्थलको बालुवाको ढिस्को भासिदा ४ नेपालीको निधन
कुबेत, फागुन १ । कुवेतमा निर्माणस्थलमा पुरिएर चार जना नेपालीको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् भने अरु तीन जना पुरिएका छन् ।कुवेतको अल–मुत्लामा निर्माणस्थलमा बालुवा र गिट्टीको थुप्रो खसेपछि घाइते भएका सात जनाको उद्धार गरिएकामा चार जनाको ज्यान गएको र उनीहरु नेपाली रहेकाे समाचार ...
-
सडक दुर्घटनामा अभिनेत्री महिमा सिलवाल सहित दुईको निधन
धादिङ्ग, फागुन १ । नेपाल चलचित्र जगतकि कलाकार तथा नायिका नेपाली सिने अभिनेत्री महिमा सिलवालको बुधबार गजुरी सवारी दुर्घटनामा परि निधन भएको छ । काठमाडौंबाट चितवन जानेक्रममा महिमा स्वयमले चलाएको बा ९८ प ७०५८ नम्बरको स्कुटर भैरहवाबाट काठमाडौं आउदै गरेको लु २ ख १३५ नम्बरको बससँग ठक्कर खाँदा घाईते भएकी उनको...
-
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६४ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न
काठमांडौ, माघ २९ । संगठन प्रमुख प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा एक समारोह बीच आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६४ औं बार्षिकोत्सव सम्पन्न भएको छ । यस अवसरमा प्रमुख अतिथी महानिरीक्षक ठाकुरले प्रतिष्ठानको बार्षिक पत्रिका “प्रेरणा”को लोकार्...
-
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली दर्ज्यानी चिन्हबाट सुशोभित
काठमाडौं, माघ २९ । नेपाल सरकार मन्त्रीपरिषद्को माघ २८ गतेको निर्णयअनुसार माघ २९ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका ठाकुर प्रसाद ज्ञवाललाई गृह सचिबद्वारा दर्ज्यानी चिन्ह लगाई सुशोभित भएको छ ।नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा बुधबार आयोजित बिशेष समारोहबीच गृहसचिव महेश्वर न्यौ...
-
डिआईजी राजेन्द्रमान श्रेष्ठ कोमाबाटै सेवा निवृत्त
काठमाडौं, माघ २९ । महानिरीक्षक सर्वेन्द्र खनाल संगै सेवा निबृत भएका नेपाल प्रहरीका डिआईजी राजेन्द्रमान श्रेष्ठलाई पनि बिदाई गरीएको छ । ३० वर्षे सेवा अवधि पुरा गरी सेवा निवृत भएका प्रहरी नायव महानिरीक्षक डिआइजी राजेन्द्रमान श्रेष्ठलाई बिदाई गरिएको हो। १५ साउन २०७३ मा ब्याडमिन्टर खेल्दा खेल्दै ढलेर बेहोस ...
-
बाग्मती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा रामेश्वर फुयाल नियुक्त, आजै सपथग्रहण
काठमाडौं, माघ २९ । वामगती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा रामेश्वर फुयाँल नियुक्त भएका छन् । फुयाँलको आजै अपराह्न ४ बजे सपथ ग्रहण तय भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । तत्कालीन भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेपछि यो मन्त्रालय मुख्यमन्त्रीसँगै ...
-
सन्दीप र सुशन चम्कदा अमेरिका ३५ रनमै अल आउट, सन्दीपले लिए ६ विकेट
काठमाण्डौ, माघ २९ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिका ३५ रनमै अलआउट भएको छ । आज किर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा अमेरिका ३५ रनमा अल आउट भएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो । अमेरिकाको पूरै टिम १२ ओभरमै अलआउट भएको ...
-
चीनमा रहेका नेपाली विद्यार्थीलाई शनिबार नेपाल एअरलाईन्स मार्फत नेपाल ल्याइने
काठमाडौं, माघ २९ । चीनमा रहेका १८० जना नेपाली विद्यार्थीलाई शनिबार मात्रै नेपाल ल्याइने भएको छ । कोरोना भाइरसको संक्रमण देखिइको क्षेत्र वुहान र हुबेईमा रहेका १८० जना नेपाली नागरिकलाई शनिबार ल्याउने तयारी गरिएको स्रोतले जानकारी दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पनि शनिबार ल्याउने निर्णय गरेको...



















