काठमांडौ, माघ २५ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालसँग अमेरिका ३५ रनले पराजित भएको छ। शनिबार कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १ सय ९१ रनको लक्ष्यलाई अमेरिकाले पछ्याउँदै ४४.१ ओभरमा १ सय ५५ रन बनाउँदै अलआउट भएको हो। नेपालका लागि करण केसी ४...
प्रदेश समाचार
-
-
प्रमोद खरेल र लक्ष्मी मल्लको आवाज, पल र बेनिशाको उत्कृष्ट नृत्य रहेको “धरोधर्म” सार्वजनिक(भिडियो सहित)
काठमांडौ, माघ २५ । लक्ष्मी मल्लको “लोभी आँखैमा”को सफलता पछी बिल्कुलै फरक गीत “धरोधर्म विद्यानास” बोलको गीत युबट्यूबबाट सार्बजनिक गरीएको छ । दर्शक स्रोताको बेग्र प्रतिक्षामा रहेको बिल्कुलै नयाँ लोक दोहोरी गीत “धरोधर्म विद्यानास” “आफ्नो मन” युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । शुक्रबार सार्वजनिक गरीएको ...
-
कोरोना भाइरसको लक्षण जाँच्न त्रिभुवन विमानस्थलमा राखिएको थर्मल स्क्यानर १० दिनमै बिग्रियो
काठमांडौ, माघ २५ । चीनको वुहान क्षेत्रबाट फैलिएको नोबेल कोरोना भाईरसले अहिले बिश्वलाई त्रसित बनाएको छ । यसको प्रकोप र संक्रमण दिन प्रति दिन बढिरहेको छ । नेपालमा पनि एक जनामा कोरोना भाईरसको प्रारम्भिक लक्ष्यण देखिएपछी त्यसको परीक्षणको लागि त्रिभुवन बिमानस्थलमा जाँच गर्ने थर्मल स्क्यानर राखिएको थियो । प्र...
-
आमोले प्रधानमन्त्री ओलीलाई ‘दूरद्रष्टा नेता तथा राष्ट्र निर्माण’ अवार्ड
काठमाडौं, माघ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एशियाली दूरद्रष्टा नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित भएका छन् । एशियाली व्यवस्थापन संस्थाहरुको संगठन आमोले शुक्रबार राजधानीमा आयोजन गरेको कार्यक्रममा सभापति राजिव कौलले प्रधानमन्त्री ओलीलाई उक्त अवार्ड प्रदान गरीएको हो । आमोले आइएमई ग्रुप...
-
भारतले चीनको कोरोना संकट क्षेत्र वुहानबाट नेपालीको उद्धार गर्न गरेको प्रस्ताब नेपालद्वारा अस्वीकार
काठमाडौं, माघ २४ । उत्तरी छिमेकी मुलुक चीन यतिबेला रहस्यमयी कोरोना भाइरसको चपेटामा छ। चीनमा रहेका आफ्ना नागरिकहरुलाई विभिन्न देशहरुले उद्धार गरेर आफ्नो देश फर्काईसकेका छन्। नेपालले पनि चीनमा रहेका नेपालीको ऊद्दार गरिने बताउँदै आएको छ। नेपालले चीनकोवुहान लगातार क्षेत्रमा रहेका नेपालीलाई उद्दार गरी कहाँ ...
-
चीन पछी जापानमा कोरोना भाईरसको संक्रमण तिव्र, हालसम्म ८६ जना संक्रमित भएको पुष्टि
जापान, माघ २४ । चीनको वुहेन क्षेत्रबाट फैलिएको कोरोना भाईरस बिश्वका बिभिन्न देशहरूमा फैलिएको छ । कोरोना भाईरसको प्रकोप पछिल्लो समय जापानमा तिव्र रूपमा फैलिएको छ । हालसम्म ८६ जना बिदेशी र जापनिज नागरिकहरुमा कोरोना भाईरस भएको जापान स्थित स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । जापानको योकोहामा बन्दरगाहमा ...
-
अख्तियार अगाडि सिठी जुलुस निकाल्ने साझाका नेता कार्यकर्ता पक्राउ
काठमाडौं, माघ २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता जोगाउन खोजेको भन्दै प्रदर्शनमा उत्रिएका साझा पार्टीका नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटार जग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेलका छोरालाई जोगाएको विरोधमा अख्तियारको केन्द्रीय ...
-
मिडिया काउन्सिल विधेयक, २०७६ संशोधन सहित राष्ट्रियसभाबाट पारित, पत्रकारले परीक्षा दिनु नपर्ने
काठमाडौं, माघ २३ । राष्ट्रियसभाको बिहीबारको बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव गरेका थिए । मिडिया काउन्सिल विधेयकका सम्बन्धमा विधायन व्य...
-
गच्छदारको बचाउमा कांग्रेसले गर्यो संसद् अवरुद्ध, भोलिसम्मका लागि बैठक स्थगित
काठमाण्डौँ, माघ २३ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पार्टी संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि त्यसको विरोधस्वरूप कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा कांग्रेस सांसदहरूले उठेर विरोध जनाउँदै सदन अवरुद्ध गरेका...
-
निजी आवास पुनर्निर्माणको लागि बिश्व बैंकले दियो थप २३ अर्ब ऋण सहयोग
काठमांडौ, माघ २३ । निजी आवास पुनर्निर्माणको लागि बिश्व बैकले थप आर्थिक सहायता उपलब्ध गराउने भएको छ । आज नेपाल सरकार र बिश्व बैक बिच थप आर्थिक सहयोग गर्ने सम्बन्धि ऋण सहयोग साम्झौता पत्रमा हस्ताक्षर भएको हो । निजी आवास पुनर्निर्माणमा विश्व बैंकको थप २०० मिलियन अमेरिकी डलर (करिब २२.८२ अर्ब रुपैयाँ) ऋण सहय...



















