• ललितानिवास प्रकरणमा असहज महसुस गरे, कोही नबचुन म पनि बिष पिउन तयार छु : डा.भट्टराई

    काठमाडौं, माघ २३ । फाईल तस्बिर पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ललितानिवास प्रकरणसँग जोडेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुरु गरेको कदमको स्वागत गरेका छन् । विहीबार बिहान एक ट्वीट सन्देश जारी गर्दै डा. भट्टराईले सत्ताको आडमा कोही बच्न नहुने तर्क गर...

  • अख्तियारले गच्छदार बिरुद्ध मुद्दा दर्ता गरेपछि देउवा निवासमा कांग्रेसको आकस्मिक छलफल

    काठमाडौं, माघ २३ । फाईल तस्बिर कांग्रेस उपसभापति तथा प्रतिनिधि सभा सांसद विजयकुमार गच्छदारलाई साढे ९ करोडको विगोसहित भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू सभापतिनिवास बूढानीलकण्ठमा आकस्मिक बैठकमा जुटेका छन् । बिहीबार बिहान बोलाइएको बैठकमा केही कानूनविदहरूलाई समेत परामर्शका लागि बोलाइ...

  • जापान र जिन्दगीले सिकाएका पाठहरू

    फुकुओका, माघ २३ । जिन्दगीबाट शुरू गर्छु । हो, जिन्दगीले थुप्रै कुरा सिकाउदो रहेछ । लाज मान्दिन म, एउटा सामान्य गरिब परिवारको मान्छे हुँ । धेरैका वाल्यकाल सुन्दर हुन्छ भन्छन् तर शुरूदेखि नै जिन्दगीले परीक्षा लिदै आएको व्यक्ति भन्न रूचाउछु म आफैलाई । साथी हो, आज म मेरा व्यक्तिगत कहानी सुनाउन मात्रका लागि ...

  • टिपरको ठक्करबाट कलंकी अन्डरपासमा दुईजनाको मृत्यु, ट्रिपर र चालक फरार

    काठमाडौं, माघ २३ । फाईल तस्बिर कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । गएराति पौने १ बजे टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । मृत्यु हुनेमा दुवै रौतहट निवासी रहेको खुलेको प्रहरीले जनाएको छ । ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर ...

  • जापानमा एक नेपालीमा कोरोना भाईरसको आशंकामा स्वास्थ्य परीक्षण गरिदै, सतर्कता अपनाउन दुताबासको अपिल

    टोकियो, माघ २२ । चीनको वुहानबाट फैलिएको नोभेल कोरोना भाइरसको प्रकोप जापानमा लगायत अन्य देशहरूमा पनि देखिएको छ । अहिलेसम्म जापानमा ३२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यसैबीचमा यहाँ कार्यरत एक नेपाली युवालाई पनि कोरोना भाईरसको संक्रमण भएको आशंकामा विशेष निगरानीमा राखि उपचार गराईएको छ । ...

  • गच्छदार सहित १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर, गच्छदार सांसद पदबाट स्वतःनिलम्बित

    काठमांडौ, माघ २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्न रहेकाे भनिएका आरोपितहरुमाथि भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ । अख्तियारले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले १७५ जनाविरुद्ध...

  • सातौं धादिङ महोत्सव फाल्गुन २ गतेबाट, उदघाटन नेकपा अध्यक्ष प्रचण्डद्वारा गरिने

    धादिङ, माघ २२ । धादिङ उद्योग वाणिज्य संघले फागुन २ गतेबाट धादिङबेसी खुल्ला मञ्चमा आयोजना गर्ने सातौं धादिङ महोत्सव प्रचण्डद्वारा उद्घाटन हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने जानकारी ...

  • चीनको कोरोना भाईरस उदगमस्थल वुहानमा पुन:एकै दिन ६५ जनाको ज्यान गयो

    चीन, माघ २२ । चीनको कोरोना प्रभाबित क्षेत्र वुहानमा हिजो मात्र ६५ जना नागरिकको निधन भएको चिनिया राष्त्रीय स्वस्थ्य आयोगले जनाएको छ । हिजो मङ्गलबारमात्र कोरोना भाइरसका कारण ३८८७ जना कोरोना भाइरसका बिरामि अस्पताल भर्ना भएको चिनिया राष्त्रीय दैनिक सिन्हाले जनाएको छ । मर्नेहरु ६५ जना सबै हुबेइ प्रदेशको र...

  • ओमन विरुद्धको खेलमा नेपाललाई तेस्राे सफलता, करण केसीले लिए दुई विकेट

    काठमाण्डौ, माघ २२ । नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको पहिलो खेलमा टस जितेर पहिले बलिङ गरिरहेकाे छ ।१७ ओभरकाे खेल सकिँदासम्म ओमानले तीन विकेट गुमाउँदै ४७ रन मात्र बनाएकाे छ । ओमानका लागि जेशान मकसुद र माेहम्मद नदीम क्रमशः १२ र पाँच रन बनाउँदै खेलिरहेका छन् । ओमानका जति...

  • पार्टीभित्रको विवाद १४ औंँ महाधिवेशनबाट अन्त्य हुने नेता सिंहको दाबी

    पर्सा, माघ २१ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बलियो प्रतिपक्ष बन्ने नाममा संसदको कुर्सी नभाँच्ने बताए । राष्ट्रिय मुद्धामा कांग्रेसले निरन्तर संसदमा आवाज उठाउँदै आएकोले कमजोर प्रतिपक्ष भन्ने आरोपमा सत्यता नभएको उनले बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्रको उत...