• चीनमा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या २२ सय नाघ्यो

    चीन, फागुन ९ । चीनको वुहान क्षेत्रबाट महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाईरसले अहिले बिश्वका बिभिन्न देशमा मानिसहरूको ज्यान लिईसकेको छ । चीनमा कोभिड - १९ अर्थात कोरोना भाइरसकाे सङ्क्रमणबाट चीनमा मात्र ज्यान गुमाउनेको संख्या आजसम्म २ हजार २ सय ७६ पुगेको छ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा&n...

  • चीनको उहानबाट उद्धार गरी ल्याइएका मानिस सवार बसमाथि युक्रेनमा आक्रमण

    युक्रेन, फागुन ९ । कोरोना भाईरस संक्रमित चीनको उहानबाट उद्धार गरी ल्याइएका मानिस सवार बसमाथि युक्रेनमा आक्रमण भएको छ । उद्धार गरेर ल्याइएका ४५ युक्रेनी र २७ देशका अन्य नागरिक चढेको बसमाथि सडकमा उत्रिएका प्रदर्शनकारीले आक्रमण गरेका हुन् । बीबीसीका अनुसार, उद्धार गरिएकालाई नोभी सन्जारी हस्पिटलको क्वार...

  • आज महाशिबरात्रि देशभरका शिब मन्दिरहरूमा भक्तजनहरूको भिड, पशुपतिनाथ मन्दिरमा ३ लाख भक्तजनले दर्शन गरे

    काठमाडाैं, फागुन ९ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ। बिहान देखि अहिलेसम्म तीन लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन्। लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्...

  • राष्ट्रपति भण्डारीको प्रमुख आथित्यमा टुँडिखेलमा सेना दिवस भब्य रूपमा मनाईँदै

    काठमाण्डाै, फागुन ९ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शुक्रबार देशभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ ।राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । नागर...

  • युरोप लिगमा म्यानचेस्टर युनाइटेड बेल्जियम क्लब ब्रुगसँग बराबरीमा रोकियो

    काठमाण्डौ, फागुन ९ । युइएफए युरोपा लिगमा म्यानचेस्टर युनाइटेड बेल्जियम क्लब ब्रुगसँग बराबरीमा रोकिएको छ । बेल्जियम क्लब ब्रुगको घरेलु मैदानमा भएको खेलमा युनाइटेड १-१ गोलको बराबरीमा रोकिएकाे हाे । युनाइटेडले ब्रुगको एक गोलको अग्रता उल्ट्याएको हो । घरेलु टोली ब्रुगले खेलको १५ औं मिनेटमा अग्रता लिएको थ...

  • क्रिकेटर सन्दीप लामिछानेद्वारा घोषित रकम धुर्मूस सुन्तलि फाऊन्डेशनलाई हस्तान्तरण

    काठमाण्डौ, फागुन ८ । नेपाली युवा बलर सन्दीप लामिछाने र उनका एजेन्ट तल्हा इसामले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ  धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालालाई प्रदान गरेका छन् । बिहीबार राजधानीमा सम्पन्न कार्यक्रममा सन्दीपले आफूले घोषणा गरेको रकम धुर्मुस र सुन्तलीलाई हस्तान्...

  • संचार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्रि डा.खतिवडालाई दिए

    काठमाडौं, फागुन ८ । सेक्युरिटी प्रेस खरिदको विषयमा एजेन्टसँग घुसका लागि कुराकानी गरिरहेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाको राजीनामा स्वीकृत गरी सञ्च...

  • मन्त्रि बास्कोटाले पदबाट राजिनामा दिए

    काठमांडौ, फागुन ८ । सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका सांसदहरूलाई यसको जानकारी दिएका हुन् । आजको प्रतिनिधि सभाको बैठक पनि कांग्रेस सांसदहरूको बिरोधका कारण स्थगित ...

  • सञ्चारमन्त्री बास्कोटाले निजामती कर्मचारी प्रति अश्लील बोलेकामा युनियनको आपत्ति

    काठमाडौं, फागुन ८ । नेपाल निजामती कर्मचारी युनियन (संघ) ले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विवादास्पद अडियो प्रकरणमा कर्मचारी प्रति mक्षि गर्दै बोलेको अश्लील शब्दप्रति विरोध जनाएको छ । हालै सार्वजनिक उक्त अडियो रेकर्ड प्रकरणमा मन्त्री बास्कोटाबाट प्रयोग भएको शब्दले राष्ट्रसेवकलाई दुःखी...

  • प्रिन्टिङ प्रेस सम्बन्धि सम्पूर्ण काम तत्काल रोक्न लेखा समितिको निर्देशन

    काठमाडौं, फागुन ८ । संसदीय लेखा समितिले सेक्युरिटी प्रिन्टिङ स्थापनाको सम्पुर्ण कार्य रोक्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी अधिकृतसँगको छलफलपछि तत्काल...