काठमांडौ, फागुन १४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले गरेको उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यलाई सिफारिस गर्न अनुरोध गर्ने निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौती दिएपछि पार्टीमा हलचल मच्चिएको छ । प्रधानमन्त्रि ओलि नेकपा सचिवालयको पछिल्लो निर्णयप्रति सशंकित छन । ...
प्रदेश समाचार
-
-
राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा,बैतडीको पाटन नगरपालिकामा बिहीबार सार्वजनिक बिदा
सुदूरपश्चिम, फागुन १४ । राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ । राष्ट्रपतिबाट आज मध्याह्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको ...
-
बिमलको ह्याट्रिक्ससंगै मच्छिन्द्र बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
काठमाण्डौं,फाल्गुन १३ । मछिन्द्र फूटबल क्लबले भारतीय क्लब सन्डे एफसि कोलकत्तालाइ ६-१ गोल अन्तरले पराजित गर्दै २२ औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।धरान रंगशालामा मंगलवार भएको यस प्रतियोगितामा मछिन्द्र क्लव सेमिफाइनलमा प्रबेस गर्ने चौथो टोलि बनेको छ। पहिलो हाफमा दुई गोल गरेको मछिन्द्र...
-
चीनले कोरोना भाइरसको भ्याक्सिन पत्ता लगायो, वैज्ञानिकले आफैं लिए पहिलो डोज
चीन, फागुन १३ । चीनको वुहानबाट महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाईरस (Codic-९) का आजको मितिसम्म चीनमा मात्र २८०० को हाराहारीमा मानिसको मृत्यु भईसकेको छ । चीन बाहीर पनि व्यापक रूपमा फैलिएको कोरोना भाईरसका कारण ईटालिमा चार जना, जापानमा ३ जना, हङकङमा १ जनाको ज्यान गैसकेको छ भने कयौ मानिस कोरोना भाईरस...
-
मन्त्री नेम्वाङद्वारा शहरी विकासमन्त्रीका रुपमा पदभार ग्रहण
काठमाडौं, फागुन १२ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सोमबार शहरी विकासमन्त्रीका रुपमा पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालय पुगेका मन्त्री नेम्वाङलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, सचिव मधुसुदन अधिकारीलगायत मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए । मन्त्री नेम्वा...
-
पूर्वसभामुख कृष्णबहादुर महरा दाङमा मतदाता भेटदै
दाङ, फागुन १२ । जबरजस्ती करणी उद्योगको मुद्दामा जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा अहिले दाङमा छन । अदालतले सफाई दिएसंगै दाङ पुग्नुभएका महरालाई उहाँका समर्थकले फूलमाला, अबीर र खादा लगाएर सम्मान गरेका थिए । महरालाई स्वागत गर्न प्रतिनिधि सभा सदस्य गङ्गा थारु पनि प...
-
जापानी जहाजमा आएका कोरोना संक्रमित तेस्रो यात्रुको मृत्यु, फुकुओकामा २ जनामा कोरोना संक्रमण रहेको पुष्टि
जापान, फागुन ११ । जापानको योकोहामा स्थित डायमण्ड प्रिन्सेस नामक एक पानी जहाजमा जापान पुगेका थप एक कोरोना भाइरस सङ्क्रमितको आइतबार मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमित उक्त जहाजका तेस्रो यात्रुको मृत्य भएको छ भने आइतबारको यो घटनासँगै जापानमा कोरोना भाइरसका संक्रमणका कारण मृत्यु हुने व्यक्...
-
प्रधानमन्त्रिको जन्मदिनमा केक बोक्न हेलीकप्टर चार्टर, नेपाली नक्सा अंकित केक काटेकोमा जनता आक्रोसित
काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मथलोमा जन्मदिन मनाएका तस्वीर सार्वजनिक भएसँगै सामाजिक संजालमा उनको चर्चासँगै आलोचना समेत शुरु भएकाे छ ।सामाजिक सञ्जालमा उनले केक बाेक्नका लागि हेलिकोप्टर चाटर्ड गरिएको र नेपालको नक्शा अंकित केक काटिएको विषयमा आलोचना भएको छ । केहीले&nb...
-
टर्की र ग्रीस पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा पोखरेल पक्राउ
काठमाडौं, फागुन ११ । वैदेशिक रोजगारका लागि टर्की र ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मोरङ रतुवामाई नगरपालिका-६ बुधबारे घर भई काठमाडौं महानगरपालिका-६ चुच्चेपाटी बस्ने ५२ बर्षीय कमल प्रसाद पोखरेललाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारको सिलसि...
-
बागमती प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न, सुरक्षामा कुनै चुनौती नरहेको गृहमन्त्रिको भनाई
मकवानपुर, फागुन ११ । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा आइतबार आयोजित कार्यक्रमबीच बागमती प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी मकवानपुरको हेटौंडामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा उक्त गोष्ठ...



















