जनकपुर, चैत ४ । हालसम्म ७ प्रदेश मध्ये ४ प्रदेशले मात्र अधिकारिक रूपमा नाम पाऊन सकेको छ । प्रदेश २ को नामकरणमा दर्ता भएका चारवटै प्रस्ताव अस्वीकृत भएपछि प्रदेशसभाका प्रमुख चारवटै दलले संयुक्त रुपमा ल्याएको राजधानी सम्बन्धी प्रस्ताव पनि आज भएको मतदानबाट पारित हुन सकेन । प्रदेशको स्थायी राजधानीकालागितीनव...
प्रदेश समाचार
-
-
एसईई परीक्षा तोकीएकै समयमा, अरु परीक्षा र भर्ना नलिन सरकारको अपील
काठमाडौं, चैत ४। सरकारले पर्सि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोक्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताएका छन् । ६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सह...
-
कोरोना उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता, २० हजार थान सेफ्टी किट किन्ने सरकारको निर्णय
काठमाडौं, चैत ३। सरकारले कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ । सोमबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो । त्यस्तै कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न अन्य स्व...
-
बरामद मास्क तत्काल बजारमूल्य अनुसार बेच्न महान्यायाधिवक्ता कार्यालयको निर्देशन
काठमाण्डाै, चैत ३ । प्रहरीले बरामद गरेका मास्क (मुखावरण) तत्कालै बिक्री/वितरण गर्न महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएको छ । महान्यायाधिवक्ताको कार्यालयले नेपाल प्रहरीलाई पत्र लेखेर बरामद मास्क साझा स्वास्थ्य सेवा लगायतका सरकारी कार्यालयलाई बजार मूल्य अनुसारको पैसा लिएर उपलब्ध गराउन निर्देशन दिएको ह...
-
डिजेल, पेट्रोलको मूल्यमा गिरावट, प्रति लिटरमा २ रुपैयाँ घट्यो
काठमाडौं, चैत ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले मध्य राती १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको मूल्य घटाएको हो । var bannersnack_embed = {"hash":"btni49n14","width":900,"height":100,"t":1583399...
-
कोरोना संक्रमितको संख्या १,६२,५३२ र मृत्यु हुनेको संख्या ६,४४६ पुग्यो, इटली र ईरानको अवस्था भयावह(तथ्यांक सहित)
काठमाडौँ, चैत २ । चीनको वुहानबाट फैलीएको नोबेल कोरोना भाईरस पछिल्लो समय बिश्वका १५१ देश भन्दा बढ़ी देशमा फैलीएको छ । विश्वभर १५१ देशमा फैलिएको कोरोना भाइरस (कोभिन–१९) को संक्रमणबाट आइतबार बेलुकी १२ बजेसम्म एक लाख ६२ हजार ५ सय ३२ जना (१,६२,५३२) संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या ६ हजार ४ सय ४६ पुग...
-
कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टरस्केलको भूकम्प गयो
पोखरा, चैत २ । कास्कीको लुम्ले केन्द्रविन्दु भएर आज साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो । var bannersnack_embed = {"hash":"btni49n14","width":900,"height":100,"t":1583399113,"userId":29875171,"respon...
-
कपन र सतुङलमा लुकाएर राखिएकाे तीन लाख मास्क प्रहरीद्वारा बरामद
काठमांडौ, चैत २ । प्रहरीले काठमाडौँको सतुङल र कपनबाट ३ लाख पिस मास्क बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कपन र सतुङलबाट डेढ/डेढ लाख थान मास्क बरामद गरेको हो। कोरोना भाइरसको त्रासका कारण मास्कमा कालोबजारी भएको सूचनाका आधारमा छापा मारेर कपनबाट डेढ लाख मास्क बरामद गरेको महानगरीय प्रहरी...
-
सार्क राष्ट्र प्रमुख बिच भिडियो कन्फेरेन्स, कोरोना भाईरसको बिरुद्ध सहकार्य गर्ने
काठमाण्डाै, चैत २ । चीनको बुहानबाट बिश्वभर फैलिएको नोबेल कोरोना भाईरस नियंत्रण र रोकथामको लागि सार्क देशका राष्ट्रप्रमुखहरू बिच आज भिडियो कन्फेरेन्स भएको छ । सो कन्फेरेन्समा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले कोरोना भाइरस अर्थात् कोभिड–१९ भित्रिन नदिन ठूलो तयारी गरेको बताउनुभएको छ । कोरोनाको जो...
-
रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जिते
काठमाण्डौ, चैत १ । रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन् । शनिबार काठमाण्डौमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा धादिंगका हिमेश पन्त कमेडी च्याम्पियनको विजेता घाेषित भएका हुन् । उसले दुई जना प्रतिस्पर्धिलाई भोटिङको आधारमा पछी पार्दै उपाधि चूमेको हो । उनले २५ ला...



















