काठमाडौं, चैत ७ । अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणापछि अब कुन–कुन सेवाहरु सुचारु हुन्छन् र कुन कुन सेवा बन्द हुन्छन् ? प्रधानमन्त्रीको सम्वोधनले धेरै मानिसमा जिज्ञासा उत्पन्न गराएको छ । प्रधानमन्त्रीको सम्वोधनमा भनिएको वाक्यांश यस्त...
प्रदेश समाचार
-
-
सरकारले आउँदो १० गतेदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगायो
काठमाण्डाै, चैत ७ । सरकारले आउँदो १० गतेदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । प्रधानमनत्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै यस्तो जानकारी गराउनुभएको हो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान पनि बन्द हुने जानकारी दिनुभयो । ...
-
कोरोना भाईरस कोडिप १९ सार्क आपतकालीन कोषमा नेपालको १० करोड सहयोग
काठमाडौं, चैत ७ । कोभिड १९ सार्क आपतकालीन कोषमा नेपालले १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोषमा १० करोड रुपैयाँ योगदान गर्नेे बताएका हुन् । सार्क राष्ट्रमा यथोचित सहयोग गर्न सकियोस् भन्ने उद्देश्यले सहयोग गरेको उनले बताए । ...
-
कोरोनाको त्रास : चैत ९ देखि २१ गतेसम्म सबै बैंक तथा वित्तीय संस्था बन्द
काठमाडौँ, चैत ७ । सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन...
-
दुबै मृगौला पिडीत प्रेम तामाङलाई NRNA क्यूशुका सदस्य नबिनको साथ, उप-संयोजकद्वारा रकम हस्तान्तरण
काठमांडौ, चैत ७ । पढाईको सिलसिलामा बिगत ४ बर्ष अघि जापान आएका थिए प्रेम तामाङ । उच्च शिक्षा संगै परिवारको आर्थिक अवस्था माथि उकास्नेअभिलाषा बोकेर जापान आएका प्रेम तामाङको ज़िन्दगी र जीवन यात्रा पनि राम्रै सोचे अनुसार नै चलिरहेको थियो । शुरूका दिनमा फुकुओका स्थित किताक्यूशुको YMCA जापनिज भाषा स्कुलबाट आफ्नो ...
-
आईएमई क्योउदाईको मोबाईल याप्स सेवा शुरू, याप्सबाट सेवा लिनेलाई ३ पटकसम्म निशुल्क
जापान, चैत ७ । नेपालकै पहिलो भुक्तानी सेवा प्रदायकका रूपमा लाइसेन्स प्राप्त कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा निर्मित तथासञ्चालित आईएमई क्योउदाई रेमिट्यान्स कम्पनीले सेवा प्रदायकहरूलाई सहजीकरण गर्दै नया सेवा मोबाइल वित्तीय सेवामा आधारितआईएमई पे सेवा शुरू गर्दै आएको छ । var bannersnack_embed = {...
-
सरकारलाई पूर्वस्वास्थ्यमन्त्री थापाको ७ पृष्ठ लामो ध्यानाकर्षण, प्रत्येक अस्पतालमा फिवर क्लिनिक खोलौं
काठमाडौं, चैत ५। पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई सबै अस्पतालमा फिवर क्लिनिक खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपपप्रधानमन्त्री ईश्वर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै थापाले कोरोनाको शंका लागेर आउने व्यक्तिलाई अरु विरामीभन्दा अलग रुपमा...
-
कोरोना भाईरसको जोखिमका कारण एसईई परीक्षा अकस्मात स्थगित
काठमाडौं, चैत ५। कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिने जोखिम बढेको सरकारले माध्यमिक शिक्षा (एसईई) परीक्षा स्थगित गरेको छ । चैत ६ गतेबाट सुरू हुने तय भएको परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुँदै थिए । उनीहरू मध्ये कतिपय परीक्षा केन्द्र तोकिएको क्षेत्रमा पुगिसकेका थिए । कूल ८६...
-
कोरोना प्रभावित ५५ मुलुकबाट नेपाल आउन पूर्ण प्रतिबन्ध(निर्णय सहित)
काठमाडौं, चैत ५। सरकारले कोरोना भइरस (कोभिड-१९ ) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउ...
-
जुनसुकै बेला नेपाल ‘लकडाउन’ मा जानुपर्ने हुनसक्छ : उपप्रधानमन्त्री ईश्वर पोखरेल
काठमाडौं, चैत ४ । सरकारका ‘सेकेण्डम्यान’ उपप्रधानमन्त्री ईश्वर पोखरेलको अचेल व्यस्तता फेरिएको छ । रक्षामन्त्रीको जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री पोखरेल अहिले विश्वव्यापी फैलिएको महामारी कोरोना अर्थात कोभिड १९ विरुद्धको लडाइ कसरी लड्ने भन्ने रणनीतिमा केन्द्रित छन् । फागुन १८ गतेको मन्त्रिपरिषद बैठकबाट...



















