काठमाण्डाै, चैत १ । आज भएको आहा रारा गोल्डकपको फाईनल खेलमा उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । पोखरा रङ्गशालामा शनिबार मनाङ मर्स्याङ्दीले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले हराएकाे हाे । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।&nbs...
प्रदेश समाचार
-
-
चर्चित गायक कटुवाललाई थुनामा राखी अनुसंधान गर्न जिल्ला अदालतको आदेश
काठमाडौं , फागुन ३० । लोकदोहोरी गायक प्रकाश कटुवाललाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । शुक्रबार जिल्ला अदालत तनहुँले तनहुँ डुम्रेका व्यवसायीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका गायक कटुवाललाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । तनहुँ डुम्रेका होटल व्यवसायी लालक...
-
धादिङ मालपोतमा घूससहित २ जना पक्राउ, पक्राउ परेका कर्मचारीलाई काठमांडौ लगियो
धादिङ, फागुन ३० । अख्तियार दुरुपयोग अनसन्धान आयोगको टोलीले शुक्रबार दिउँसो धादिङ मालपोत कार्यालयमा गरेको स्टिंग अप्रेसनमा २ जना व्यक्ति घूससहित रंगेहात पक्राउ परेका छन् । कार्यालय खुले लगत्तै शुक्रबार ११ बजे पुगेको अख्तियारको टोलीले जग्गा रजिस्ट्रेसन फाँटमा करार सेवामा नियुक्त नीलकण्ठ नगरपालिका–३ निवासी सू...
-
प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपणको १०औं दिन डिस्चार्ज भई बालुवाटार फर्किए
काठमाडौं, फागुन ३० । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार साँझ डिस्चार्ज गरिएको छ। मिर्गौला प्रत्यारोपणको १० औं दिन स्वास्थ्यमा क्रमिक सुधार पछि उनलाई त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको हो। ओली यही फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए भने २१ गत...
-
चितवनमा तीन जनामा कोरोना परीक्षण, कोरोना संक्रमण नरहेको पुष्टि
चितवन, फागुन ३०। चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंका गरिएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ती व्यक्तिको रगतको नमूना परीक्षणका लागि बिहीबार केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको रिर्पोट नेगेटिभ आएको छ । अस्ट्रेलियाबाट फर्कि...
-
नोबेल कोरोना भाईरस रोक्न नेपाल सरकार गरेको १९ निर्णय
काठमाडौं, फागुन ३० । चीनको बुहानबाट महामारीको रूपमा बिश्वभरी फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले १९ वाटा निर्णयहरु गरेको छ । बिहीबार राती अबेर सम्म बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न १९ वटा निर्णय गरेको हो । यस्ता छन् कोरोना भाईसर रोकथामका लागि गरिएका सरकारको ...
-
डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव श्रेष्ठ दुई लाख घुससहित पक्राउ
दोलखा, फागुन ३० । डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव सन्तमाया श्रेष्ठ दुई लाख घुससहित पक्राउ परेकी छन्। उनलाई हिजो बिशेष सुराकीको आधारमा अख्तियारका समूहले पक्राउ गरीएको हो । दोलखाबाट काठमाडौँ जाँदै गरेको बा १ झ ७६८५ नम्बरको सरकारी गाडीबाट अख्तियारको टोलीले डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव ...
-
घरेलु मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु, एक हस्पिटलमा सिकिस्त
जनकपुरधाम, फागुन ३० । घरेलु मदिरा सेवन गरेका पाँच जनाको धनुषामा ज्यान गएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ५ जनाको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय विलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६...
-
स्पेनबाट फर्किने नेपाली अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने
काठमाडौं, फागुन ३० । स्पेनबाट फर्किने नेपालीहरूले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) स्पेनमा पनि तीव्र फैलिरहेकाले त्यहाँबाट फर्किने नेपालीले अनिवार्य क्वारेन्टाइनमा रहनुपर्ने भएको हो । म्याड्रिडस्थित नेपाली दूतावसले एक सूचना जारी गर्दै स्पेनमा रहेका नेपाली घर फर्कि...
-
कोरोना भाईरसको कारण हाललाई पर्यटक भिसा नदिने निर्णय, भारततर्फ नाका सीमित गरिने
काठमाडौं, फागुन २९ । सरकारले तत्कालका लागि पर्यटक भिसा नदिने निर्णय गरेको छ । यद्यपि पर्यटन भिसा कहिलेबाट कहिलेसम्मका लागि रोक्ने भन्ने तय भने मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यन्वयन समितिले गर्नेछ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) लाई महामारीको घोषणा गरेपछि बिहीबार उच्चस्...


















