• कोरोना भाईरसका कारण कतारका लागि श्रम स्वीकृति मंगलबारदेखि बन्द

    काठमाण्डौ, फागुन २७ । सरकारले वैदेशिक रोजगारीमा कतार जानेको श्रम स्वीकृति आज मंगलबारदेखि बन्द गरेको छ । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएसँगै मंगलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति बन्द गरिएको श्रम कार्यलय ताहाचलका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो । ‘कतारले नै ने...

  • झगडा मिलाउन खोज्दा ठमेलमा पर्यटकमाथि खुकुरी प्रहार

    काठमाडौं, फागुन २७। ठमेलमा पर्यटकमाथि खुकुरी प्रहार भएको छ । केटाहरुबीच भइरहेको झगडालाई मिलाउन खोज्दा स्पेनिस नागरिक जाउलगायत तीन जनामाथि खुकुरी प्रहार भएको हो । शनिबार राति खाना खाने समयमा घटना भएको थियो । युवतीलाई जिस्काएको विषयमा केटाहरुबीच भएको झगडालाई मिलाउन खोज्दै गर्दा आफूलगायत अन्य दुई जनामा...

  • कोरोना भाईरसको संक्रमण फैलिएमा नेपाललाई औषधी र प्रविधि दिन तयार छौँ : राजदूत यान्छी

    काठमाण्डाै, फागुन २७ । चीनले नेपाललाई कोरोना भाइरसको औषधी, प्रविधि र सूचना दिन तयार रहेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग मन्त्रालयमा भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोनाको संक्रमण फैलन नदिन र फैलिएपछि पनि उपचार तथा औषधीका सहयोग गर्ने प्रतिबद्ध...

  • अस्थायी प्रतिबन्ध पछि नेपाल एयरलाइन्सले पनि रोक्यो कतार उडान

    काठमाडौं, फागुन २७। नेपाल एयरलाइन्सले कतारको दोहामा गर्दै आएको नियमित उडान हाल स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएको छ । यससँगै नेपाल एयरलाइन्सले समेत मंगलबारबाट लागू हुने गरी दोहामा गर्दै आएको उडान ...

  • यूएईमा २ नेपाली सहित थप १४ जनामा कोरोना भाईरस देखियो, संक्रमित संख्या ५९ पुग्यो

    यूएई, फागुन २६ । संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । दुई जना नेपालीसहित १४ जना नयाँ सङ्क्रमित थपिएको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुई जना नेपालीसहित यूएईका चार जना, इटलीका तीन जना, बङ्गलादेशका दुई जना, रुसका एक जना, भारतका एक जना र...

  • काेराेना भाइरसले निम्त्याईएको सन्त्रास, मङ्गलबारदेखि ८ देशका नागरिकलाई अन अराइभल भिसामा राेक

    काठमाण्डाै, फागुन २६ । चीनको वुहान क्षेत्रबाट फैलीएको नोबेल कोरोना भाईरसका कारण बिश्वका ७० देश भन्दा बढी देशका १ लाख १० हजार ४ सय ७४ जनामा (शनिबार बेलुकी सम्म)कोरोनाको संक्रमण देखीएपछी पछिल्लो समय नेपाल सरकारले रोकथाम तथा नियंत्रणको लागि विभिन्न रणनीति अपनाई रहेको छ । कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण ध...

  • कोरोना भाईरसले छेकेन नेपाली पर्व होलीलाई, उल्लासका साथ मनाईयो होली

    काठमाण्डाै, फागुन २६ । आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त  ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।  तर कोरोनाको जोखिम बढेकाले यसपालि अघिल्ला वर्षहरु ...

  • कतारद्वारा नेपाल सहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगायो, संक्रमित संख्या १२ पुग्यो

    कतार, फागुन २६ । नेपालीको प्रमुख रोजगारगन्तव्य मुलुक कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै यी १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको त्यहाँको द गभरमेन्ट कम्युनिकेसन अफिस (जीसीओ) ले जनाएको छ । अल्पकालीन प्रवेशमा रोक लगाइ...

  • सिंगापुर हुदै अस्ट्रेलिया गएका नेपाली युवामा कोरोना पोजेटिभ देखियो

    अस्ट्रेलिया, फाल्गुण २६ । नेपालबाट सिंगापुर टान्जिट भएर १४ फागुनमा अस्ट्रेलिया पुगेका २० वर्षीय एक नेपाली युवालाई कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ । सिंगापुरमा लामो ट्रान्जिट हुँदै अस्ट्रेलिया पुगेपछि ती युवालाई श्वासप्रश्वासमा समस्या आएको जानकारी परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ । ट्रान्जिटमै...

  • कोरोना भाइरसबाट जोगिन विश्‍व स्वास्थ्य संगठनका महत्वपुर्ण १५ सुझाव

    काठमाडौं, फागुन २६ । कोरोना भाइरसको संक्रमण जति फैलिएको छ, त्यससँगै यसबारे त्रास र भ्रम पनि फैलिएका छन् । स्मरणीय कुरा के छ भने, विश्वभर एक लाख भन्दा धेरै संक्रमित हुँदा ३५ सय को मृत्यु भएको हो । ६५ हजार जति बिरामी त उपचारपछि घर फर्किसकेका पनि छन् । अर्थात् कोरोना संक्रमण लाग्नासाथ मृत्यु हुने चाहिँ ...