ईरान, फाल्गुण २५ । इरानमा अर्का उच्च अधिकारीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । सिरियाका लागि पूर्वराजदूत ६८ वर्षीय हुसेन सेखोलेस्लमको मृत्यु भएको इरानी सञ्चारमाध्यामले जनाएका छन् । भाइरसको संक्रमण देखिएको दुई दिनपछि बिहीबार उनको मृत्यु भएको थियो । हुसेन इरानमा भाइरसका कारण मृत्यु भएका छैटौं रा...
प्रदेश समाचार
-
-
प्रधानमन्त्री अस्पतालबाट फर्केपछि वामदेव गौतमबारे निर्णय कार्यान्यवन हुन्छ : अध्यक्ष प्रचण्ड
चितवन, फागुन २५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका शीर्ष नेताबीच देखिएको सामान्य मतभेदलाई लिएर तल्लो तहका कार्यकर्ता विचलित हुन नहुने बताएका छन। नेकपा चितवनको सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले केही दिन अगाडि पार्टीको सचिवालय बैठकपछ...
-
इटलीमा काेराेनाकाे त्रास १ करोड ६० लाख जनामाथि यात्रा प्रतिबन्ध
काठमाण्डौ, फागुन २५ । इटलीमा काेराेना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्नको लागि एक करोड ६० लाख मानिसहरुलाई यात्रा गर्न प्रतिबन्ध लगाइएकाे छ । ती मानिसहरुलाई यथास्थानमा बसिरहन भनिएको छ । सरकारको आदेशअनुसार लोम्बार्डी र अन्य १४ वटा प्रान्तका मानिसहरुलाई अब यात्रा गर्नका लागि इजाजत लिनुपर्नेछ । मिलान र भेन...
-
चीनमा अर्को दुखद घटनाः क्वारेन्टाइनको लागि बनाइएको होटल भत्किँदा ७० जना थुनिए
बेइजिङ चीन, फागुन २५ । नोबेल कोरोना भाईरसबाट ग्रसित चीनमा फेरि अर्को दुःखद घटना घटेकोम छ । ३० हजारको हाराहारीमा आफ्ना नागरिक गुमाएका चीनमा कोरोना भाईरस ग्रसित नागरिकहरुलाई क्वारेन्टाईनमा राख्न बनाइएको होटल एकाएक भत्कदा कयौँ मात्रामा मानिसहरु पुरिएको छ । चीनको पूर्वी प्रान्त फुजिआनस्थित एउटा होटल भत्किँदा ...
-
कोरोना संक्रमणबाट इरानी सांसदको मृत्यु, ईरानमा मृत्यु हुनेको संख्या १४५ पुग्यो
तेहरान ईरान, फागुन २५ । इरानमा कोरोना भाइरसको संक्रमणबाट एक सांसदको मृत्यु भएको छ । शनिबार स्थानीय टेलिभिजनले जनाए अनुसार फतेमेह रहबरको मृत्यु भएको हो । ५५ वर्षीया रहबर कोरोना संक्रमित थिइन् । कन्जरभेटिभ तर्फको सांसद रहबर तेहरानबाट निर्वाचित थिइन् । यससँगै उनी कोरोनाबाट मृत्यु हुने दोस्रो इरानी सांसद हुन्...
-
कोरोना भाईरसका कारण अन्तराष्ट्रिय उडान रोक्न नपर्ने प्राधिकरणको जिकिर
काठमाडौँ, फागुन २५ । स्वभावैले विदेशी यात्रुको आवतजावत हुने अन्तरराष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्दछ । के अन्तरराष्ट्रिय उडान रोक्दैमा कोरोनाको सम्भावित जोखिम नियन्त्रण हुन्छ त ? यो प्रश्नको उत्तर सहज छैन किनकी नेपालजस्तो विकासोन्मुख देश मात्र हैन, विकसित ...
-
ई.सुदिना कुईकेलको गजल~ अन्तर्राष्ट्रिय नारी दिवसकाे पूर्वसन्ध्यामा
काठमांडौ, फागुन २४ । बिगत लामो समय देखि नेपाल सरकार निजामती सेवा प्राबिधिक इंजिनियरिंग पेशामा आबद्ध भई देश र जनताको सेवामा तल्लिन इंजिनियर हुन सूदिना कुईकेल । हाल नेपाल सरकारको राष्ट्रिय सतर्कता केन्द्रमा सिनियर डिभिजन इंजिनियरको रूपमा कार्यरत हुनुहुंछ । नेपाली समाज र समाज भित्र घटेका बीबीध घटनाक्रमलाई आफ्न...
-
NRNA जापान, क्युशु क्षेत्रीय कार्यसमितिद्वारा नेपाली समुदायलाई लक्षित गर्दै मास्क बितरण शुरू
फुकुओका जापान, फागुन २४ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण बिश्व त्रसित भईरहेको छ । बिश्वमा कोरोना भाईरस संक्रमितको संख्या मात्र १ लाख कटीसकेको छ भने हालसम्म ३ हजार ५ सय ११ जनाले ज्यान गुमाईसकेको छ । पछिल्लो समय चीन बाहेक इटली, ईरान र दक्षिण कोरियामा ब्यापक रूपमा फैलिएको कोरोना भाईरस जापानको...
-
नागढुङगा सुरुंगमार्गमा जापानी ठेकेदारद्धारा सेनाको विस्फोटक पदार्थ प्रयोग गर्न अस्वीकार
काठमाडौं, फागुन २४ । जापानी ठेकेदार हाजमा एन्डो कर्पोरेसनले नागढुंगा सुरुङ निर्माण आयोजनामा नेपाली सेनाद्वारा उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्न अस्वीकार गरेको छ । सेनाले आफूले उत्पादन गरेको मात्र प्रयोग गर्न दिने र विदेशी विस्फोटक पदार्थ आयातलाई सहमति नदिने अडान राखेपछि हाजमाले बुधवार सडक विभागलाई पत...
-
कोरोना संक्रमितको संख्या १ लाख कट्यो, ईटलीमा थप ४९ जनाको ज्यान गयो(तथ्याङ्क सहित)
काठमाण्डौँ, फागुन २४ । var bannersnack_embed = {"hash":"btni49n14","width":900,"height":100,"t":1583399113,"userId":29875171,"responsive":true,"type":"html5"}; चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण हाल बिश्व त्रसित रहेको छ । उक्त भाईरसका कारण दिनप्रति दिन मर्नेको संख्यामा उल्लेख्य बृद्धि ...


















