रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  669 पटक हेरिएको

vision-online-advertise

काठमाण्डाै, चैत १ ।

आज भएको आहा रारा गोल्डकपको फाईनल खेलमा उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।

पोखरा रङ्गशालामा शनिबार मनाङ मर्स्याङ्दीले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले हराएकाे हाे ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । 

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार