
काठमाण्डाै, चैत १ ।

आज भएको आहा रारा गोल्डकपको फाईनल खेलमा उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।
पोखरा रङ्गशालामा शनिबार मनाङ मर्स्याङ्दीले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले हराएकाे हाे ।
निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।
