रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जिते

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  438 पटक हेरिएको

vision-online-advertise

काठमाण्डौ, चैत १ ।

रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन् । शनिबार काठमाण्डौमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा धादिंगका हिमेश पन्त कमेडी च्याम्पियनको विजेता घाेषित भएका हुन् । उसले दुई जना प्रतिस्पर्धिलाई भोटिङको आधारमा पछी पार्दै उपाधि चूमेको हो ।

उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन्।  विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार