काठमाडौं, चैत २१ । कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न सुधारगृहमा रहेका १७४ बालबालिकालाई रिहा गरिएको छ । देशभरका ८ स्थानमा रहेका सुधारगृहमा रहेका उनीहरुलाई अभिभावकको जमानीमा रिहा गरिएको हो । कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षी सापकोटाका अनुसार सुधार गृहका रहेका बालबालिका अभिभावकले अदालतमा नि...
प्रदेश समाचार
-
-
नेपालमा थप १ जना वृद्धामा कोरोना पुष्टि, हालसम्म संक्रमित संख्या ६ पुग्यो
काठमाडौं, चैत २० । नेपालमा थप १ जना बिदेशबाट घर फर्कि आएका वृद्धामा नोबेल कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । नेपालको छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विका...
-
अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार बढीको ज्यान गयो, संक्रमितको संख्या पनि चीनको भन्दा ३ गुणा
काठमाडौँ, चैत २०। कोरोना भाइरसको महामारीबाट पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९० जना कोरोना संक्रमितको ज्यान गएको छ । यो सँगै विश्वभर कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७ हजार १ सय ९२ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ७६ हजार ८ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या ९ ...
-
विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द, पुन: नयाँ खरिद प्रक्रिया सुरु
काठमाडौं, चैत १९ । विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द भएको छ । स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गर...
-
कोरोना महामारीका कारण नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०२० को औपचारिक रुपमा स्थगित गर्यो
काठमाडौं, चैत १९ । सरकारले नेपाल भ्रमण वर्ष २०२० अन्ततः औपचारिक रुपमा स्थगित गरेको छ । सरकारले यस अघि अप्रिलसम्मका लागि मात्र स्थगित गरेको नेपाल भ्रमणलाई औपचारिक रुपमा नै स्थगित गरेको हो । नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केद...
-
कोरोना नियन्त्रणको लागि पूर्व राजा ज्ञानेन्द्रद्धारा कोरोना आपतकालिन कोषमा २ करोड सहयोग गर्ने घोषणा
काठमाडौं, चैत १९। पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । पूर्वराजा शाहले मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै सरकारले बनाएको राहतकोषमा २ करोड सहयोगको घोषणा गर्दै भनेका छन्, ‘दुःख कष्ट र आपत विपदको यो घडीमा सबैक...
-
बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा निधन भएका ब्यक्तिमा कोरोना संक्रमण नरहेको पुष्टि
बुटवल, चैत १७ । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना भई निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ । परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । var bannersnack_embed = {"hash":"btni49n14",...
-
कोरोना महामारीका कारण उत्पन्न आर्थिक संकट पूर्ति गर्न सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब ऋण लिने
काठमांडौ, चैत १६ । सरकारले कोरोनाका कारण उत्पन्न संकटसँग जुध्नका लागि हुनसक्ने आर्थिक संकटलाई पूर्ति गर्न अन्तर्राष्ट्रिय सहायता परिचालनमा बढी ध्यान दिने रणनीति लिएको छ। राजश्व धेरै उठ्ने गाडीको आयात र मदिरा आयातमा झन कडाइ गरेको सरकारले सहायतातिर जोड दिने रणनीति लिएको हो। कोरोना महामारीको प्रत्यक्ष असर देश...
-
कोरोनाको कहर; नेपालमा थप ८ दिन लकडाउन गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, चैत १६ । सरकारले पुनः ८ दिन लकडाउन थप्ने गर्ने निर्णय गरेको छ। चैत १६ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन थप्ने निर्णय गरेको हो। नेपालमा कोरोना संक्रमणका नया संक्रमित थपीएपछी त्रासमा रहेका नेपाली र कोरोना संक्रमणको तीव्रतालाई ध्यानमा राख्दै लक डाउनको समयसीमा थप गर्ने निर्णय गरेको हो । ...
-
आपूर्ति सहज बनाउन वडाध्यक्षको संयोजकत्वमा समिति, एकरुपतामा राहत प्याकेज देशैभरि बितरण गर्ने गृहको निर्णय
काठमांडौ, चैत १६ । फाईल तस्वीर आज नेपाल सरकार तथा गृहमन्त्रिज्यूको अध्यक्षतामा नेपालको आपूर्ति तथा बितरण सहजता सम्बन्धि बिषयमा बैठक बसी छलफल भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । कोरोना संक्रमणका कारण बिश्व नै आक्रान्त भईरहेको र नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेकोले नेपाली जनतामा परेको समस्यालाई मध्यनजर ...



















