रूपन्देही, चैत १६ । रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना बस्ने ३३ वर्षका युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए ...
प्रदेश समाचार
-
-
कोरोनाको त्रास; अन्तराष्ट्रिय उडान बैशाख ३ गतेसम्म स्थगित गर्ने सरकारको निर्णय
काठमाडौं, चैत १६ । कोरोना भाईरस नियंत्रण तथा रोकथामको लागि गठित उच्च स्तरीय समितिको आज बसेको बैठकबाट सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ । var bannersnack_embed = {"hash":"btni49n14","width":900,"height":100,"t":1583399113,"userId":...
-
“कोरोना भाइरस नियन्त्रण आपतकालीन राहत कोष”मा नेपाल चलचित्र कलाकार संघको एकलाख एक हजार सहयोग
काठमांडौ, चैत १६ । नेपाल सरकारको "कोरोना भाइरस,नियन्त्रण आपतकालीन राहत कोष"मा नेपाल चलचित्र कलाकार संघ FAAN कार्यसमितिको तर्फबाट रु एकलाख एक हजार ( १,०१,०००) रुपैयाँ रकम प्रदान गर्ने निर्णय भर्खरै गरेको FAAN का बरिष्ठ उपाध्यक्ष तथा भिजन अनलाईन न्युजका सल्लाहकार समेत रहनु भएकी चर्चित नायिका रेजीना उप्रेतीले...
-
अत्यावश्यक पीपीई लगायत स्वास्थ्य सामाग्री लिएर नेपाल एयरलायन्सको जहाज काठमाण्डौँ आईपुग्यो
काठमाडौं, चैत १६ । कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि अत्यावश्यक मेडिकल सामग्रीहरु लिएर नेपाल एयरलाइन्सको वाईडबडीजहाज काठमाडौं आइपुगेको छ । बिश्व कोरोना भाईरसको संक्रमणबाट ग्रस्त रहेको अबस्थामा नेपालमा पनि कोरोना संक्रमण बढ्दै जाँदा सो को नियन्त्रण तथा उपचारको लागि आवश्यक स्वास्थ्य सामाग्री लिन हिज...
-
बेल्जियमबाट आएकी २२ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ५ पुग्यो
काठमाडौं, चैत १५ । बागलुङकी एक युवतीमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको छ योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५ पुगेको छ । बेल्जियमबाट नेपाल आएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । अहिलेसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेको सँख्या ५ पुगे पनि १ जना निको भएर...
-
नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्ज विमानस्थलमा दुर्घटना, कुनै मानवीय क्षति भएन
नेपालगंज, चैत १५ । नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्दा धावनमार्ग भन्दा बाहिर गएपछि दुर्घटनाग्रस्त भएको छ। कोरोनाभाइरस सङ्क्रमण सम्बन्धी उपचारका लागि आवश्यक पर्ने सामग्री लिएर काठमाण्डूबाट गएको नेपाल वायु सेवा निगमको जहाज शनिवार मध्यान्ह अवतरणका क्रममा उछिट्टिएर विमानस्थलको धावनमार...
-
स्वास्थ्यकर्मीको लागि अत्याबश्यक मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी चीन जाँदै
काठमाडौं, चैत १५ । नेपालमा पनि नोबेल कोरोना भाईरस संक्रमणको संख्या बढ्दै गए पछि डाक्टर र नर्सहरु आन्दोलित भएका छन । बिश्ब भरि महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण र बिरामीको उपचारको लागि बिना सामाग्री बिरामीको सेवामा खट्दा आफूहरुमा कोरोनाको संक्रमणको जोखिम रहेकोले बिरामी नजाच्ने भन्दै अस्पतालमा ...
-
इटलीमा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या ९,१३४ पुग्यो, सरकारको निर्देशन नमान्दा स्थिति भयाबह
ईटली, फागुन १५ । चीनको वुहानबाट फैलीएको नोबेल कोरोना भाईरसकोभिड–१९ पछिल्लो समय बिश्वका १५९ देश भन्दा बढ़ी देशमा फैलीएको छ । विश्वभर १५९ देशमा फैलिएको कोरोना भाइरस (कोभिन–१९) को संक्रमणबाट ५ लाख ६४ हजार ६ सय १० जना ५,६४,६१० संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या २६ हजार २ सय ३५ पुगेको छ । var bann...
-
धनगढीका १ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमणको संख्या ४ पुग्यो
काठमाडौं, चैत १४ । नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । द...
-
सरकारको ध्यानाकर्षण गराउदै प्रधानमन्त्रीलाई गगन थापाको पत्र– यो तरिकाले महासंकटबाट पार पाइन्न
काठमाण्डौँ, चैत १२ । फाईल तस्बिर नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै सर्वसाधारण नागरिकको कोरोना परीक्षण गर्न सुझाव दिएका छन् । कोरोना भाईरस संक्रमण नियन्त्रण र चासो दिने नेता तथा पुर्व मन्त्रिहरुमा अग्र पंक्तिमा रहेका थापाले सरकारलाई बार...


















