काठमाडौं, जेठ ९ । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला काठमांडौ र भरतपुर अस्पताल, चितवनमा गरीएको परीक्षण अनुसार नया संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको हो...
बाग्मती प्रदेश

-
-
नेपाली सेनाको टोली सडक निर्माण गर्न दार्चुलाको घाँटीबगर पुग्यो
दार्चुला, जेठ ९ । दार्चुलाको घाँटीबगरमा नेपाली सेनाको सेक्सन प्लस फौज तैनाथ भएको छ। महाकाली करिडोरको उत्तरतर्फको ८७ किलोमिटर सडक खण्ड निर्माण गर्ने योजनाअनुसार सेना त्यहाँ पुगेको नेपाली सेनाले जनाएको छ । वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले उक्त सडक खण्ड निर्माण जिम्मा सेनालाई दिने निर्णय गरेको थियो। उक्त सड...
-
थप नौ जनामा कोरोना पुष्टि, हालसम्म कोरोना संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं, जेठ ८ । नेपालमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले बिहिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। रुपन्देहीमा १ र झापामा ८ जना गरी बिहीबार थप ९ जनामा संक्रमण देखिएको उनले बताए। य...
-
आज दिनभर नेपालमा नयाँ संक्रमित ३२ जना थपियो, कुल संक्रमितको संख्या ४३४ पुग्यो
झापा, जेठ ७ । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण थपिने क्रम तिब्र रुपमा बढेको छ । यसै क्रममा कपिलबस्तु जिल्लामा ३ वर्षीय छोरी र आमा सहित दिउँसो १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो भने आज साँझपख झापा, सुनसरी र धनकुटामा गरी पनि थप ७ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश प्रयोगशाला बिराटनग...
-
बलिउड नायिका मनीषा कोईरालाको ट्विटले भारतमा हंगामा, बन्यो भारतीय मिडियाको प्रमुख समस्या
भारत, जेठ ७ । नेपाल सरकारले जारी गरेको नेपालको नया राजनीतिक तथा प्रशासनिक नक्साले भारतिय राजनीति र संचार माध्यमलाई गर्माएको छ । नेपाली चेलि तथा बलिउडमा लामो समय क्रियाशील अभिनेत्री मनिषा कोईरालाले नेपालले जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सामाथी गरेको समर्थन र स्वागतयोग्य कदम भन्दै प्रशं...
-
Breaking News भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित गुल्मीका शिक्षकको पनि निधन, निधन हुनेको संख्या ३ पुग्यो
काठमाण्डौं, जेष्ठ ७ । नेपालमा कोरोना संक्रमणबाट अर्को दुखदः मृत्यु भएको छ । गुल्मीका शिक्षक कोरोना संक्रमित भएको पुष्टी भए पछि बुटवल मणिग्रामको क्रीमसन अस्पतालमा उपचाररत थिए । उनलाई भेन्टिलेटरको सहायतामा आईसीयुमा राखेर उपचार हुदै थियो । नीजको आज उपचारको क्रममा निधन भएको प्रदेश ५ को सामाजिक विकास मन्त्राल...
-
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको बहुमत सदस्यबाट स्वीकृत
काठमाडौं, जेठ, ६ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबारको संसद बैठकले बहुमतले पारित गरेको हो । नीति तथा कार्यक्रमअघि सांसदहरुबीच छलफल भएको थियो भने छलफलमा उठेको प्रश्न...
-
काठमाडौं उपत्यकाका ३ जिल्लामा सहित २७ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ४०२ पुग्यो
काठमाण्डौँ, जेठ ६ । काठमाडौं उपत्यकाका तीनै जिल्लामा सहित २७ जना कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १÷१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो। त्य...
-
लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नया नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, जेठ ६ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनले भने, ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनीक प्रवन्ध ...
-
नेपालमा थप ५३ जना कोरोना संक्रमित थपियो, कुल संक्रमितको संख्या ३५७ पुग्यो
काठमाण्डौँ, जेठ ५ । नेपालमा कोरोना संक्रमितको सङ्ख्या ३ सय ५७ पुगेको छ । सोमबार एकैदिन बाँकेमा पुरुष ४६ जना र महिला १ जना गरि थप ४७ जनामा कोरोना भाइरस भाईरसको संक्रमण पुष्टि भएको छ । मोरङ्ग बिराटनगर प्रादेशिक अस्पतालमा एक जना पुरुष, भैरहवा प्रयोगशालामा गुल्मीका एक जना, धुलिखेल प्रयोगशालामा ४ जना पुरुषहरुको र...


















