काठमाडौं, जेठ १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एमसीसी अनुमोदनको जिम्मेवारी संसदको भएको निष्कर्ष निकालेको छ । शनिबार बसेको पर्टी सचिवालय बैठकले एमसीसी अनुमोदन के गर्ने भन्ने बारेमा संसदमै छलफल हुने निष्कर्र्ष निकालेको हो । बजेटमा एमसीसीको विषय उल्लेख भएकोबारे छलफल भएको भन्दै सं...
बाग्मती प्रदेश

-
-
स्वदेश फर्कन चाहनेलाई ल्याऊने सरकारको निर्णय, पहिलो पटकमा २५ हजार नागरिक स्वदेश फर्काइने
काठमाडौं, जेठ १६ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले तेश्रो मुलुकमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउने गरि कार्ययोजना पारित गरेको हो । विभिन्न देशमा रहेका नागरिकहरु...
-
आज दिन भरी १७० जना संक्रमित पुष्टि, संक्रमित संख्या १२ सय १२ पुग्यो
काठमाडौं, जेठ १६ । पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेसमिट कार्यक्रममा जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कपिलवस्तुमा ४३ जनामा नया रिप...
-
सरकारले आ.ब.२०७७/२०७८ मा खेलकुद क्षेत्रको लागि २ अर्ब ३६ करोड बजेट बिनियोजन गर्यो
काठमाडौं, जेठ १६ । नेपाल सरकारले हिजो जेठ १५ गते नेपालको लागि आर्थिक बर्ष २०७७/०७८को लागि बजेट भाषण सम्पन्न गरेको छ । सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रकम विनियोजन गरेको छ । बिहीबार अर्थमन्त्री युवराज खतिवडाले अर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ ...
-
सरकारले ल्यायो आ.ब.२०७७/०७८ को लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्णपाठ)
काठमाडौं, जेठ १५ । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । यस बर्ष पहिलो आर्थिक बर्षको तुलनामा लगभग १ खर्ब रुपैँया बजेट कम बिनियोजन गरिएको हो । चालु आर्थिक वर्ष...
-
स्वास्थ्यलाई गत वर्षभन्दा २१ अर्ब ९१ करोड बजेट बढी, महिला स्वयंसेविकाको यातायात खर्च दोब्बर
काठमाडौं, जेठ १५ । आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट छुट्याएको छ । गत वर्ष ६८ अर्ब ७८ करोड विनियोजन गरिएको थियो । यो वर्ष गत वर्षको भन्दा २१ अर्ब ९१ करोडले बढी हो । स्वास्थ्य मन्त्रालयले नयाँ कार्यक्रम सञ्चालनका लागि यसवर्ष २८ अर्ब ३१ करो...
-
आज एकै दिन १५६ जनामा कोरोना पुष्टि भएसंगै संक्रमित संख्या १ हजार ४२ पुग्यो
काठमांडौ, जेठ १५ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ ।बिहीबार थप १ सय ५६ जना नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमण हुनेको संख्या १ हजार ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार अपराह्नसम्ममा...
-
सेनाद्वारा खरिद स्वास्थ्य सामग्री लिन नेपाल एयरलायन्सको बिमान चीन जाने
काठमाडौं, जेठ १४ । कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको नेपाली सेनाले बिहीबार चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याउँने भएको छ । यसका लागि नेपाल एयरलाइन्सको वाइडवडी विमान बुधबार साँझ चीनको ग्वान्झाओतर्फ उड्दैछ । स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको सेनाले यस अघि एक पटक चीनबाट स्वास्...
-
ललितपुरमा कोरोना संक्रमणबाट एक ब्यक्तिको निधन, मृत्यु हुनेको संख्या ५ पुग्यो
काठमाडौं, जेठ १४ । कोरोनाका कारण नेपालमा थप १ जनाको मृत्यु भएको छ । ललितपुरको किस्ट अस्पतालमा ललितपुर महानगरपालिका – २२ का ५७ वर्षिया पुरुषकाे मृत्यु भएकाे हाे । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार किस्ट अस्पतालमा भ...
-
आज दिनभरमा १ सय १४ जना नयाँ संक्रमण पुष्टि , कुल संक्रमितको संख्या ८ सय ८६ पुग्यो
काठमाण्डौं, जेठ १४ । देशभर आज नयाँ कोरोना संक्रमणको संख्या ११४ जना पुष्टि भएको छ । आज दिउसो मात्रै धरान, विराटनगर, काठमाण्डौ, मकवानपुर, भेरी, राप्ती लगायतका प्रयोगशालामा भएको परीक्षणमा अहिले सम्मकै एकै दिनमा सबै भन्दा धेरै १ सय १४ जना संक्रमित थपिएका हुन । यो सगँै देशभर संक्रमितको सख्या ८ सय ८६ पुगेको स्वास...

















