काठमाडौं,साउन,२७ । गोंगबुमा एक पुरुषको विभत्स हत्याको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।घटनाको अनुसन्धानमा जुटेको प्रहरीले चितवनको टाढी, माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार अपराध भएको कोठामा बस्ने महिला पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय, चित...
बाग्मती प्रदेश

-
-
श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य मेला लाग्ने ललितपुरको कृष्ण मन्दिर कोरोनाका कारण भक्तजनहरुका लागि बन्द
काठमाडौँ, साउन २७ । आज श्रीकृष्ण जन्माष्टमी पर्व , वैदिक सनातन धर्मावलम्बीले आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रात...
-
आज ३ सय ३८ संक्रमित थपिएसंगै कुल संक्रमित संख्या२३ हजार ३१० पुग्यो
काठमाण्डौं, साउन २६ । नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम रोकिएको छैन । यसै क्रममा आज ३ सय ३८ संक्रमित थपिएका छन् । देशभर ३७ वटा प्रयोगशालामा ८ हजार ४ सय ३२ जनाको पिसीआर परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । यो सगैँ नेपालमा कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको स्वास्थ्य मन्त्रालयका प्...
-
अन्तराष्ट्रिय हवाई उडान र लामो दुरीका यातायात भदौ १५ देखि मात्रै खोल्ने सिसिएमसीको निर्णय
काठमाण्डौँ, साउन २६ । हिजो बसेको सिसिएमसीको मिटिङ्गबाट हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १५ देखि मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि मन्त्रिपरिषद बैठकले भदौ १ देखि नै आन्तरिक र वाह्य उडान तथा लामो दुरी अन्तर जिल्लाका का सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो। आइतबार बस...
-
नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ७५ पुग्यो
काठमाडौं, साउन २५ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा मृत्यु हुनेमा कास्की र पर्सामा २ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कास्कीको पोखरा महानगरपा...
-
२४ घण्टामा ३ सय ८० जना कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या २२ हजार ९७२ पुग्यो
काठमाण्डौं, साउन २५ । आज नेपालमा २४ घण्टामा ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । देशभरका ३७ वटा प्रयोगशालामा गरिएका परीक्षणमा ती संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ। संक्रिय संक्रमितको संख्या भने ६ हजार पाँच सय...
-
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन २५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार मन्त्रालयका ८४ जनाको स्वाब संकलन गरि परीक्षण गरीएको थियो । तीमध्ये चार जनामा पीसीआर पोजेटिभ देखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट् ट्रेसिङ स...
-
पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २२ हजार ५९२ पुग्यो
काठमाडौं, साउन २४ । पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइस...
-
पाटन अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित एक पुरुषको मृत्यु
ललितपुर ,साउन २३ । ललितपुर स्थीत पाटन अस्पतालमा ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल रिफर गरीएको पुरुषको उपचारको क्रममा बिहीबार साझँ मृत्यु भएको हो । उनी वीरगन्ज स्थीत स्टार अस्पतालमा उपचार भइरहेको स्रोतले जनाएको छ । उनलाइ शनिबार स्ट...
-
नुवाकोटका सबै स्थानीय तहमा कोरोना संक्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक
काठमाडौं, साउन २३ । नुवाकोटका सबै स्थानीय तहमा कोरोना संक्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक ल...

















