काठमाण्डौँ, साउन २९ । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको जारी विवाद समाधानको लागि ६ सदस्यीय कार्यदल बनेको छ। शुक्रबार बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलले सो कार्यदल बनाएको हो। महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेको हो। कार्यदलमा महास...
बाग्मती प्रदेश

-
-
सिन्धुपाल्चोकमा पहिरो जादा १३ घर पुरियो, ५ घरका परिवार सम्पर्कबिहीन
काठमाडौं, साउन ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालका अनुसार, ‘१३ वटा घर पुरिएर देखिँदै...
-
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु, हालसम्म मृतकको संख्या ९५ पुग्यो
काठमाडौं, साउन २९ । नेपालमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मनत्रालयको बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । मृतकमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५...
-
२४ घण्टामा देशभरी ५ सय २५ संक्रमित थपिए, मुलुकभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुग्यो
काठमाण्डौं, साउन २९ । नेपालमा निरन्तर कोरोना संक्रमण बढीरहेको छ । आज मात्रै २४ घण्टामा देशभरी ५ सय २५ संक्रमित थपिएका छन् । ३७ वटा प्रयोगशालामा ९ हजार ८ सय ८४ जनामा पिसिआर परीक्षण गर्दा ती संक्रमित देखा परेका हुन् । यो सँगै मुलुकभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता...
-
गृह मन्त्रालयले कुनै पनि सवारी पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिए
काठमाण्डौँ, साउन २८ । नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले कुनै पनि सवारी पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि २९ साउनदेखि सवारी पास जारी नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई बुधबार परिपत्र गरेको हो । ‘...
-
काठमाडौं उपत्यकामा १३९ जनासँगै थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमण २४ हजार ४३२ पुग्यो
काठमाडौं, साउन २८ । बुधबार नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.जगेश्वर गौतमका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । गत २४ घण्टामा कोरो...
-
चिनिया कम्पनी नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई ठूलो मात्राको कोरोना नियन्त्रण स्वास्थ्य सामग्री प्रदान
सिन्धुपाल्चोक, साउन २८ । कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा बुधबार सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार आठ सय पीप...
-
पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ८६ पुग्यो
काठमाडौं, साउन २८ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृतक जनकपुरकी २८ वर्षीया महिला रहेको जनाएको छ। यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ । गएराति बुटवलको कोरोना विशेष अस्प...
-
कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, काठमांडौ उपत्यकामा १३४ सहित ६३८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन २७ । पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । आज मात्र कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ उनीहरुमध्ये ८३ जनाको मृत्यु भएको छ भने १६ हजार ६६४ निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७१ जना डिस्चार्ज ...
-
गंगबुहत्याकाण्ड सामाजिक संजालमा अनधिकृत फोटो सार्वजनिक गरेर दबाब दिन थालेपछि हत्या गरेको कल्पनाको बयान
काठमाडौं, साउन २७ । गोङ्गबु घटनाकाण्डमा दोसीले आफ्नो बयानमा हत्या गरेको स्वीकार गरेका छन । दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बताएकी छन् । सम्बन्धमा रहेको समयको अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर...

















