काठमाडौं, भदौ १ । पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जना स...
बाग्मती प्रदेश

-
-
कोरोना नियन्त्रणको लागि उच्चस्तरीय संयन्त्र कै आबश्यकता, पर्यटन मजदुरलाई तत्काल राहतको ब्यबस्था हुनुपर्ने : कमल सापकोटा (भिडियोसहित)
काठमाण्डौँ, भाद्र १ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा उद्योग ब्यबसायी बिशेष कमिटिका अध्यक्ष तथा सफल पर्यटन ब्यबसायी कमल सापकोटाले वर्तमान सरकार आफ्नै गतिमा पार्टीको निति निर्देशन, बिधि भन्दा बाहिरबाट आफुखुसी चलेकोले पार्टी भित्र बिबिाद सृजना भएको बताएका छन । पार्टीका अध्यक्ष क. प्रचण्...
-
पेट्रोलियम पदार्थको मुल्य बढ्यो, पेट्रोल प्रतिलिटर रु १०५ पुग्यो
काठमाडौं, भदौ १ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढेको हो। भारतीय आयल कर्पोरेसनले अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनमा पठाएको मूल्य सूचीका आधारमा इन्धनक...
-
उपत्यकामा एक सय ७२ जना सहित ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या २६,६६० पुग्यो
काठमाण्डौं, साउन ३२ । नेपालमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढीरहेको छ । यसै क्रममा आज देशभर ३९ वटा प्रयोगशालामा १२ हजार २ सयको परीक्षण भएकोमा ६ सय ४१ संक्रमित देखा परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यी मध्य २ सय १८ जना महिला रहेका छन् । योसँगै कुल संक्रमिको संख...
-
सिन्धुपालचोक लिदी पहिरोमा बेपत्ता मध्ये हालसम्म १८ जनाको शब फेला अन्यको खोजी कार्य जारी
सिन्धुपालचोक, साउन ३२ । सिनधुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका मध्ये थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेक...
-
गजल : मनका कुरा, “कहिलेकाँही त एकान्तमा आँसु झार्नुको मज्जा बेग्लै”
काठमाण्डौँ, साउन ३२ । गजल शिर्षक : मनका कुरा कहिलेकाँही त एकान्तमा आँसु झार्नुको मज्जा बेग्लै कसैका लागी जानीजानी आफु हार्नुको मज्जा बेग्लै !! त्यागमा पनि जिन्दगीले खुशी भेट्दो रहेछ अचम्मैसंग गल्ती बिना पनि सजाँय त्यो स्विकार्नुको मज्जा बेग्लै !! मौका मिलाएर भ...
-
नेपाल र भारतका प्रधानमन्त्रीबीच शनिबार वार्ता सम्पन्न, प्रधानमन्त्रिद्वारा ७४ औं स्वतन्त्रता दिवसको अवसरमा
काठमांडौ, साऊन ३१ । नेपाल र भारतबीच सीमा विवाद चुलिएपछि संवादहीनताको अवस्थामा रहेका नेपाल र भारतका प्रधानमन्त्रीबीच शनिबार वार्ता भएको छ। सीमा विवादसँगै दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन । परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने नेपालको प्रस्ताव समेत भारतले स्वीकार गरेको थिएन । तर ७४...
-
पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि, कुल संक्रमित संख्या २६ हजार १९ पुग्यो
काठमाडौं, साउन ३१ । पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको ...
-
सिन्धुपाल्चोकको लिदी पहिरोमा पुरिएका थप २ को शब भेटियो हालसम्म मृतकको संख्या १३ पुग्यो
काठमाडौं, साउन ३१ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार विहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार ‘खोजतलासको क्रममा थप दुईवटा शव भेटिएको भनेर मलाई केहीबेरअघि ...
-
२४ घण्टामा ५ सय ९४ जना संक्रमित थपिए कुल संक्रमित संख्या २५ हजार ५ सय ५१ पुग्यो
काठमाण्डौं, साउन ३० । नेपालमा दैनिक कोरोना संक्रमित बढ्ने क्रम रोकिएको छैन । आज मात्रै २४ घण्टामा ५ सय ९४ जना संक्रमित थपिएका छन् । देशभरका ३९ वटा ल्याबमा ११ हजार ५ सय ७५ वटा पीसीआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमित हुनेको संख्या २५ हजार ५ सय ५१ पुगेको छ । कोरोना मुक्त हुनेको...
















