काठमाडौं, साउन १९ । आज जनै पूर्णिमा , रक्षावन्धन , साउन शुक्ल पूर्णिमाका दिन आज चुडाकर्म गरेका आम तागाधारीले नूतन यज्ञोपवित अर्थात् जनै फेरेर मन्त्रोच्चारण गरिएको रक्षासूूत्र बाँधेर रक्षाबन्धन पर्व मनाउँदै छन् । कोरोना भाइरसका कारण सुरक्षित भएर मात्र यज्ञोपवित धारण गर्नुुपर्ने चुनौती देखिएको छ । जनै फेर्...
बाग्मती प्रदेश

-
-
आज २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २० हजार ३ सय ३२ पुग्यो
काठमाण्डौं, साउन १८ । नेपालमा बीचमा केही कम जस्तो देखिएको कोरोना संक्रमण लकडाउन खुलेर भीड बढेसगैँ पुनः कोरोना सक्रमणको दर बढेको छ । आज मात्रै देशभर २ सय ४६ संक्रमित थपिएका छन् । आज देशभरका २७ वटा प्रयोगशालामा ८ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गर्दा ती संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...
-
पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो
काठमाडौँ, साउन १७ । नेपालभर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३१५ जना संक्रमित फेला परेको भनी जानकारी दिएका हुन् । ६ हजार ३०४ नमुना परीक्षण गरिएकोमा तिन सय...
-
सभामुख निवासमा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि
काठमांडौ, साउन १७ । सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले दिएको जानकारीअनुसार सभामुख निवासमा कार्यरत एक सुरक्षाकर्मीमा कोरोना देखिएको हो। ...
-
मुस्लिम धर्मालम्बीहरुले आज बकर इद अर्थात् इदजोहा पर्व कोरोनाका कारण घरमा मनाउदै
काठमाडौं, साउन १७ । मुस्लिम धर्मालम्बीहरुले आज बकर इद अर्थात् इदजोहा पर्व मनाउदैछन् । इदपछिको ठूलो पर्व बकरिदमा कुवानी गर्ने अर्थात् बलिदानीको पर्वका रुपमा मनाउने गर्छन् । यस अवसरमा कतिपयले आफ्नो सबैभन्दा ठूलो धार्मिकस्थल साउदी अरबको मक्का र मदिनामा गरेर यो पर्व मनाउने गर्छन् । जसलाई हज भनिन्छ । यो पर्व ...
-
नेपाली काग्रेस भित्र महाधिबेशनको माहोल तात्यो देउवाको आफुखुसीमा पौडेल पक्षधर असन्तुष्ट र सिटौलाको मौनता
काठमाण्डौँ, साउन १६ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सतहमा आएको छ । नेपाली काग्रेसको महाधिबेशन नजिकिदै गर्दा पार्टी भित्रको बिबाद बढ्न थालेको हो । महाधिबेशन नजिकिदै गर्दा पार्टीमा स्पष्ट तिन खेमा बाहिर देखिएको छ भने तिनै खेमाले छुट्टा छुट्टै महाधिबेशन सम्पर्क कार्यालय पनि खोलेको छ । पार्टी सभापतिको ...
-
देशभर गरिएको परिक्षणमा २ सय २४ संक्रमित पुष्टि, उपत्यकामा मात्र ३८ जना संक्रमित भेटियो
काठमाण्डौं, साउन १६ । नेपालमा कोरोनाको जोखिम निरन्तर बढीरहेको छ । आज मात्रै देशभर २ सय २४ संक्रमित थपिएका छन् । देशभरका २७ वटा प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको संख्या १९ हजा...
-
ललितपुरको पाटन हस्पिटलमा कोरोना संक्रमित महिलाको निधन, हालसम्म मृत्यु हुनेको संख्या ५६ पुग्यो
ललितपुर, साउन १६ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। आइसियूमा उपचाररत उनको शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिए। उनलाई गत साउन ६ गते अस्पताल भर्ना गरिएको थियो। मृतक महिला ललितपुर थसिखेलका बासिन्दा रहे पन...
-
प्रहरी प्रधान कार्यालयमा थप १८ जवानमा कोरोना संक्रमण पुष्टि, हालसम्म ३२२ जना प्रहरी संक्रमित
काठमाण्डौं, साउन १६ । देशभर सुरक्षाकर्मी पनि कोरोना संक्रमणको जोखिममा परीरहेका बेला काठमाडौँ उपत्यकाका थप १८ प्रहरी जवानमा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कल...
-
सरकारले लोकसेवा आयोगको बिज्ञापन बन्द गरेर १६८१ अस्थायी दरबन्दी सृजना गर्यो
काठमाडौं, साउन १६ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनका कारण सरकारी ढुकुटी रित्तिएको भन्दै १४ बैशाखमा बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक खर्च घटाउन सरकारी सेवामा नयाँ कर्मचारी भर्ना र नियुक्ति बन्द गर्ने निर्णय गर्यो । ‘संघ, प्रदेश र स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण...



















