काठमाडौं, साउन ११ । बिहीबार रिहा भएका पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले हालेको पुनरावलोकनको पेसी आजका लागि तोकिएको छ । महान्यायाधिवक्ता कार्यालयले कोइरालाको मुद्दामा पुनरावलोकनका लागि निवेदन दिएकोमा आजका लागि पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । सर्वस्वसहित ...
बाग्मती प्रदेश

-
-
लकडाउन खुलेसँगै उपत्यका भित्रिनेको संख्यामा बृद्धि, उपत्यकामा कोरोना त्रास बढेसँगै नाकामा नै कोरोना परिक्षण गर्ने
काठमाडौं, साउन १० । बिश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमण फैलिएसँगै लगाएको लकडाउन १२० दिन पछि अन्त्य गरेसँगै काठमाण्डौँ उपत्यकामा जनमानसको चहलपहल बढेको छ । चहलपहल बढेसँगै उपत्यका बाहिरबाट उपत्यका भित्रिने मानिसको घनत्व बढेको र त्यसबाट उपत्यकामा कोरोना संक्रमण बढेको आकलन गर्दै सरकारले लकडाउन खुकुलो बनाएत...
-
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को “परीक्षा संचालन कार्यबिधि २०७७” स्वीकृत गर्यो (कार्यविधिसहित)
काठमाडौं, साउन १० । परिक्षा नियन्त्रण कार्यालय सानोठिमि भक्तपुरले कोरोना भाईरस संक्रमण फैलिएसँगै स्थगित गरिएको कक्षा ११ र १२ को परिक्षा संचालन गर्ने भएको छ । परिवर्तित शिक्षा प्रणाली अनुसार आगामी दिनमा कक्षा ११ को परिक्षालाई एसएलसिईको रुपमा लिने गरि परिक्षा नियन्त्रण कार्यालय सानोठिमि भक्तपुरले कक्षा ...
-
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज
काठमाडौं, साउन १० । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज शनिबार हुने भएको छ । कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण नेपाल पूर्ण लकडाउन भएसँगैँ स्थगित भएको रथयात्रा नेपाल सरकारले लकडाउन खोलेसँगै आज गर्न लागिएको हो । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ ...
-
आज हिन्दु धर्मावलम्बीहरुले नाग पञ्चमी पर्व मनाइँदै, नेपाली समाजमा नाग पञ्चमीको धार्मिक विश्वास यस्तो
काठमाडौं, साउन १० । आज श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्...
-
सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि
काठमाण्डौँ, साउन १० । कोरोना भाईरसको महामारी फैलिएसँगै पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरीका १८ सहित शुक्रबार झापामा २५ जनामा पुष्टि भएको हो । साउन ७ गते ४८ जना सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी विराटनगरस्थित प्रादेशिक प्र...
-
सरकार भन्दा पार्टी प्रधान हो, प्रधानमन्त्रि ओली कै निर्देशनमा एमाले दर्ता भएको हो : पुष्पकमल दाहाल “प्रचण्ड”
काठमाण्डौँ, साउन ९ । नेकपाका नेता कमरेड पुष्पलाल स्मृति दिवसको अबसरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपीशर्मा ओलीकै सक्रियतामा निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ता भएको बताएका छन्। आयोगमा सो पार्टी दर्ता हुनुले पार्टी संकटमा रहेको उनले बताए। पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित...
-
१३३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या १८३७४ पुग्यो, आज १०७ जना स्वास्थ्य लाभ लिई डिस्चार्ज
काठमाडौँ, साउन ९ । नेपालमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण गरिएकोमा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफ्रिङका क्रममा जानकारी दिए । उनका अनुसार यो सँगै ...
-
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा अपराधलाई संरक्षण गर्ने प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन प्रस्ताव
काठमाडौं, साउन ९ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने प्रधानन्यायाधीश र न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । साथै उनले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री चयन गर्न पनि भनेका छन् । सर्वोच्च अदालतले पूर्वडीआईजी रञ्ज...
-
सिसिटिभि फुटेजको आधारमा सितापाईलामा युवती माथि एसिड प्रहार गर्ने दुई युवा डल्लुबाट पक्राउ
काठमाडौं, साउन ९ । काठमाडौंको सीतापाइलामा हिजो युवतीलाई एसिड प्रहार गर्ने व्यक्तिहरू पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जना डल्लुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत ...



















