काठमाडौँ, साउन ८ । आफ्नै श्रीमतिको हत्या गरेर जलाएको अभियोगमा साढे ८ बर्ष जेल बसेका शसस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोईराला आज रिहा भएका छन् । डिल्ली बजार कारागारमा सर्वस्व सहित जन्मकैदको सजाय काटिरहेका उनी सर्बोच्चको आदेश पछि आज मुक्त भएका हुन् । पत्नी गीता ढकाललाई काठमाण्डौंमै हत्या गरी मकवानपुरको ...
बाग्मती प्रदेश

-
-
त्रिविका सबै क्याम्पसहरु आजदेखि सुचारु, भदौँ ७ बाट स्थगित परीक्षा संचालन हुने
काठमाडौँ, साउन ७ । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुलेका छन् । सरकारले मंगलवार मध्यरातिदेखि लकडाउन खुल्ला गरेसँगै त्रिवि मातहतका सबै क्याम्पसहरु खुल्ला भएका हुन् । सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको हो । ...
-
आज १ सय जनामा कोरोना संक्रमित पुष्टि, कोरोना संक्रमणबाट पहिलो बिदेशी नागरिकको निधन
काठमाडौँ, साउन ७ । नेपालमा आज थप एक सय जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा गरिएका परीक्षणमा ती संक्रमितहरु थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । आज थपिएका जिल्लाहरुमा सप्तरी ...
-
लकडाउन खुलेसङ्गै खेलाडिहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता तयारीका लागि प्रशिक्षण गर्ने बाटो खुल्यो
काठमाण्डौ, साउन ७ । सरकारले लामो समय देखिको कोरोना लकडाउन अन्त्य भएको घोषणा गरेसङै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि भदौ १ बाट प्रशिक्षण गर्न दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको हो। यस्तै अन्तर्राष्ट्रिय खे...
-
१२० दिन लामो लकडाउन आज मध्यरात १२ बजेबाट खोल्ने सरकारको निर्णय, स्कुल कलेज भने खोल्न नपाईने
काठमाडौं, साउन ६। मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।कोरोना संक्रमण फैलीएसंगै शुरू भएको लकडाउन १२० दिन पछी लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । कोरोन भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लाग...
-
अविरल वर्षापछि आएको पहिरोले पुरेर धादिङको त्रिपुरासुन्दरीमा एकै घरका ३ जनाको मृत्यु
धादिङ, साउन ६ । आइतबार रातिदेखि परेको लगातारको वर्षाले धादिङका विभिन्न स्थानमा पहिरो गएको छ । अविरल वर्षापछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६ गुल्जुङमा पहिरो गएको छ । पहिरोमा परेर एकै घरका ३ जनाको मृत्यु भएको छ । सोमबार राति आएको पहिरोले घर पुरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक...
-
भारी बर्षासङ्गै आएको बाढिले मुग्लिन नारायणघाट सडकखण्डको मौवाखोला पुलमा क्षति पुर्यायो, पृथ्बि राजमार्ग अबरुद्ध
धादिङ, साउन ७ । देशभर अविरल बर्षाका कारण आएको बाढी र पहिरोले पृथ्वी राजमार्गको धादिङ र चितवन जिल्लामा रहेको मौवाखोला पुलमा क्षति पुगेको छ भने ठाँउ ठाँउमा पहिरो खसेको छ । मौवाखोला पुलमा क्षति भएसँगै काठमाण्डौँ आउने र बाहिर जाने गाडी चल्न सकेको छैन । पुलमा थप जोखिम बढेको स्थानीयले बताएका छन् । अहिले आवागमन पूर...
-
भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय
काठमांडौ, साउन ६ । कोरोना संक्रमण जोखिम बढ्न सक्ने भन्दै बन्द भएका व्यावसायिक हवाइ उडान करिब पाँच महिनापछि खुल्ने भएको छ। सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन्। यसअघि सरकारले चै...
-
पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १७ हजार८४४ पुग्यो
काठमाडौं, साउन ५ । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले बताएको हो । यससँगै कुल संक्रमि...
-
नारायणगढ–मुग्लिन सडक खण्डमा पहिराे खस्यो, पहिरो पन्छाउन समय लाग्ने प्रहरीको भनाई
काठमाडाैं, साउन ५ । एकाबिहानै नारायणगढ–मुग्लिन सडक खण्डमा पहिराे खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएकाे छ । सोमबार बिहान ५ बजेतिर इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो । अझै पहिराे खसिरहेकेा जिल्ला प्रहरी कार्यालय चितवनले...


















