काठमाडौँ, साउन १ । आज पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १६७ जना संक्रमित फेला परेको जानकारी दिनुभयो । यो सँगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ३४४ पुगेको छ । यस्त...
बाग्मती प्रदेश

-
-
सिन्धुपाल्चोकको भोटेकोशी स्थित फुल्पिङकट्टीमा गएराति आएको पहिरोले दुईवटा घर पुरिँदा पाँच जना बेपत्ता
सिन्धुपाल्चोक, साउन १ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएराति आएको पहिरोले दुईवटा घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरु पाँचै जना महिला हुन् । गएराति साढे १ बजे आएको पहिरोले गेन्जिङ शेर्पाको घर पुरिँदा उनकी आमा, बहिनी, श्रीमती र दुई छोरीहरु पहिरोमा पुरिएका हुन् ।...
-
मेलम्चिमा बेपत्ता इञ्जिनीयर सतिश गोहित मृत अबस्थामा फेला, अर्का बेपत्ताको खोजी कार्य जारी
सिन्धुपाल्चोक, साउन १ । मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ। परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए। तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको शव आज अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी ...
-
पछिल्लो २४ घण्टामा एक सय १६ कोरोना संक्रमित थपिए, कुल संक्रमित संख्या १७ हजार १ सय ७७ पुग्यो
काठमाण्डौं, असार ३१ । नेपालमा पछिल्लो २४ घण्टामा एक सय १६ कोरोना संक्रमित थपिएका छन् । देशभर २६ वटा प्रयोगशालामा ५ हजार ९० जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको संख्या १७ हज...
-
कोभिड–१९को लागि नेपाली सेनाद्धारा खरिद गरिएको स्वास्थ्य सामग्रीको सार्वजनिक लेखा समितिले छानमिन थाल्यो
काठमाडौं, असार ३१ । संसदको सार्वजनिक लेखा समितिले कोभिड–१९को रोकथाम तथा उपचारका लागि नेपाली सेनामार्फत खरिद गरिएको स्वास्थ्य सामग्री खरिदबारे पनि छानबिन थालेको छ । ओम्नी समूहसँग भएको विवादास्पद सम्झौता रद्द गरेपछि सरकारले नेपाली सेनालाई दिएको थियो । मन्त्रिपरिषदले निर्णय गरेर जीटुजीमार्फत सामग्री खरिद गर्न...
-
पछिल्लो २४ घण्टामा आज एक सय १६ संक्रमित थपिए, कुल संक्रमित संख्या १७ हजार ६१ पुग्यो
काठमाण्डौं, असार ३० । नेपालमा पछिल्लो २४ घण्टामा आज एक सय १६ संक्रमित थपिएका छन् । देशभर २५ वटा प्रयोगशालामा ४ हजार एक सय ६१ जनाको पिसिआर परीक्षण गर्दा संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । हाल सम्म कोरोनाबाट ...
-
मेलम्चि सुरुङमा खराबी आएपछी भित्र गएका ४ मध्ये २ जना बेपत्ता, २ जनाको उद्धार
काठमाडौं, असार ३० । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छोडेको पानीमा दुई जना बेपत्ता भएका छन् । हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए । हाल मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहेको छ ।...
-
पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो
काठमाण्डौं, असार २९ । नेपालमा आज २४ घण्टामा १४४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १४४ जनामा कोरोना पुष्टि भएको जनाएको हो योसँगै संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ। आज ५ हजा...
-
नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, आज १४७ जना स्वास्थ्यलाभ लिई घर फर्किए
काठमाडौँ, असार २८ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घट्नेक्रम जारी छ । यस्तै आज आइतवार मुलुकमा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको ज...
-
विदेशमा रोजगार गुमाई अलपत्र परेका नेपाली ल्याउन थप ४२ वटा चार्टर उडान गरिने
काठमाण्डौं, असार २८ । बिगत केहि महिना अघिबाट नेपाल सरकार र केहि प्राईभेट ट्राभल्स एजेन्सीहरुले नेपालबाट बिदेश जान चाहने र बिदेशबाट नेपाल फर्कन चाहने नेपालीहरुको लागि चार्टर फ्लाईट गर्दै आएको छ । उक्त फ्लाईटबाट नेपाल आउन र बिद्यार्थी भिसामा बिदेश जान चाहने नेपालीहरुको लागि मध्यनजर गर्दै नेपाल सरकारले पुन ...


















