काठमाडौँ, असार २७ । बिगत केहि दिन अघि नायिका तथा हास्य कलाकार दिपा श्री निरौलाले दिएको एक अन्तवार्तामा महानायक राजेश हमाल होईन भन्ने भनाईको बिषयमा अहिले सामाजिक संजाल देखि युबट्युब तथा टेलिभिजनहरुको बहसको बिषय बनेको छ । यस बिषयमा सामाजिक संजालमा अनाबश्यक बहस र कलाकार दिपा श्री निरौला बिरुद्ध संजाल नै खनिएक...
बाग्मती प्रदेश

-
-
यूएईमा पक्राउ परेका ३३ किलो सुन तस्करी प्रकरणका आरोपी हरिशरणलाई काठमांडौ ल्याईयो
काठमाडौं, असार २७ । यूएईमा पक्राउ परेका ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर शनिबार काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका बरिष्ठ प्रहरी उपरीक्षक रामकृपाल साहका...
-
पार्टी एकता जोगाउन संघर्ष गरिरहेको छुः अध्यक्ष प्रचण्ड
चितवन, असार २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिका भित्र बाढी प्रभावित विभिन्न स्थानहरूकाे अवलोकन पश्चात माडीमा आयोजित भेटघाट क...
-
पछिल्लो २४ घण्टामा संक्रमित संख्या ७० मात्र, ४३१ जनाले स्वास्थ्य लाभ लिई घर फर्कियो
काठमाडौं, असार २७ । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको जनाएको हो । साथै थप तीन जनाको कोरोना संक्रम...
-
नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण निधन, निधन हुनेको कुल संख्या ३६ पुग्यो
काठमाडौं, असार २७ । नेपालमा यस अघि मृत्यु भएका एक व्यक्तिमा कोराना संक्रमण पुष्टी भएको छ । केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एक जना व्यक्तिमा पनि मृत्यु पछी कोरोना संक्रमण पुष्टि भएको हो । गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । असार २६ गते उनको पीसीआर परीक्षण रिपो...
-
भारी मनसुनका कारण ५०० मेगावाट विद्युत् उत्पादन बन्द : कार्यकारी निर्देशक कुलमान घिसिङ्ग
काठमाण्डौँ, असार २६ । मनसुनका कारण देशव्यापी रुपमा भारी वर्षा भएकाले झण्डै ५०० मेगावाट बराबरको विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाका केही आयोजनाबाट उत्पादन बन्द भएको हो ।वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन बन...
-
पछिल्लो २४ घण्टामा १ सय १८ संक्रमित थपिए, कुल संक्रमित संख्या १६ हजार ६ सय ४९ पुग्यो
काठमाण्डौं, असार २६ । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या भन्दा निको भई घर फर्कनेको संख्या धेरै रहेको छ । संक्रमितको संख्यामा भने कमी पाईएको छ । आज पछिल्लो २४ घण्टामा १ सय १८ संक्रमित थपिएका छन् । देशभरका २५ वटा प्रयोगशालामा ४ हजार बढीमा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेको स्वास्थ्य ...
-
भारतीय मिडियाको ज्यादती बिरुद्ध नेपाल सरकार बोल्यो, प्रसारीत भिडियो सामग्रीबारे कूटनीतिक, राजनीतिक र कानुनी बाटो खोज्ने
काठमाण्डौँ, असार २५ । नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले भारतीय संचार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल–चीन सम्बन्धबारे प्रचार गरिरहेका भिडियो सामग्रीबारे राजनीतिक र कानुनी उपचार खोज्ने अवस्था आउनसक्ने बताएका छन् । भारतीय संचार माध्यमले प्रकाशित र प्रचार प...
-
आजदेखि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी खारेज, जनता समाजबादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दियो
काठमांडौ, असार २५ । आजदेखि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी खारेज भएका छन । जनता समाजवादी पार्टी (जसपा) लाई निर्वाचन आयोगले मान्यता दिएसँगै ती पार्टीहरु खारेज भएका हुन । बिहीबार जसपा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । संघीय संसदको तेस्रो र चौथो ठूलो दल समा...
-
पछिल्लो २४ घण्टामा १ सय ८ जना नयाँ संक्रमित थपिए, कुल संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुग्यो
काठमाण्डौँ, असार २५ । बिहीबार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ८ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्गमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८ जनामा पुष्टि भएको हो...


















