राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को “परीक्षा संचालन कार्यबिधि २०७७” स्वीकृत गर्यो (कार्यविधिसहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1446 पटक हेरिएको

काठमाडौं, साउन १० ।  

परिक्षा नियन्त्रण कार्यालय सानोठिमि भक्तपुरले कोरोना भाईरस संक्रमण फैलिएसँगै स्थगित गरिएको कक्षा ११ र १२ को परिक्षा संचालन गर्ने भएको छ । परिवर्तित शिक्षा प्रणाली अनुसार आगामी दिनमा कक्षा ११ को परिक्षालाई एसएलसिईको रुपमा लिने गरि परिक्षा नियन्त्रण कार्यालय सानोठिमि भक्तपुरले कक्षा ११ र १२ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ सार्वजनिक गरेको छ ।

कार्यविधि राष्ट्रिय परीक्षा बोर्डले स्वीकृत गरेको छ । ‘परीक्षा भन्नाले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ‘एसएलसीई’ अन्तर्गत कक्षा ११ को परीक्षा सम्झनुपर्छ,’ कार्यविधिमा भनिएको छ । बोर्डले तोकेको मामदण्डअनुसार हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

यस्तो छ कार्यविधि :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार