काठमाडौं, भदौ २५ । नेपालमा पछिल्लो २४ घण्टामा आज १२ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बिहीबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन । यो सँगै नेपालमा कोरोना स...
प्रदेश–१

-
-
थारु महिलाहरुको मुख्य चाड जितिया पर्व देशभर मनाईदै, कोरोना महामारीले यस बर्ष घर मै सिमित
काठमाडौं, भदौ २५ । थारु समुदायका महिलाको मुख्य चाड जितिया पर्व आज देशभर मनाईदैछ । बुधवारबाट सुरु भएको जितिया पर्वको आज दोस्रो दिन अर्थात् मुख्य दिन हो । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष भने कोरोना महामारीका कारण खासै उल्लास छाउन सकेन। कोरोनाको प्रकोपका कारण थारु महिला घरमै बसेर जितिया पर्व मनाइरह...
-
पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि, आज ९ सय १८ जना कोरोनामुक्त भइ घर फर्किए
काठमाडौं, भदौ २४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ । बुधवारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी ...
-
पछिल्लो २४ घण्टामा ९ सय २ जनामा संक्रमण पुष्टि, २ हजार २ सय ८७ जना कोरोना संक्रमित डिस्चार्ज
काठमाण्डौं, भदौ २३ । नेपालमा लगातार कोरोना संक्रमित थपिने क्रम जारी छ । देशभर पछिल्लो २४ घण्टामा १० हजार ६ सय ११ जनामा गरिएको परीक्षणमा ९ सय २ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर कुल संक्रमितको संख्या ४८ हजार एक सय ३८ पुगेको छ । त्यस मध्य ...
-
पछिल्लो २४ घण्टामा ९ सय ७९ कोरोना संक्रमित पुष्टि, ११ जना कोरोना संक्रमितको निधन
काठमाण्डौं, भदौ २२ । नेपालमा लगातार कोरोना संक्रमित थपिने क्रम जारी छ । देशभर पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनामा गरिएको परीक्षणमा ९ सय ७९ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए । यो सगैँ देशभर कुल संक्रमितको संख्या ४७ हजार २ ...
-
सिरहाका कोरोना संक्रमित पुरुषको उपचारको क्रममा प्रादेशिक अस्पताल धनुषामा मृत्यु
जनकपुरधाम, भदौ २२ । धनुषामा उपचार गराउन आएका सिरहाका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ निवासी ६२ वर्षीय पुरुषको आइतबार राति ८ बजेतिर मृत्यु भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । ज्वरो र श्वासप्रश्वासमा समस्या...
-
पछिल्लो २४ घण्टामा ९ सय ८० जनामा कोरोना सक्रमण पुष्टि, क्ल संक्रमित संख्या ४६ हजार २ सय ५७ जना पुग्यो
काठमाण्डौं, भदौ २१ । नेपालमा लगातार कोरोना संक्रमित थपिने क्रम जारी छ । देशभर पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ जनामा गरिएको परीक्षणमा ९ सय ८० संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।यो सगैँ देशभर कुल संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ । त्यस मध्य सक...
-
काँकडभिट्टा–इनरूवा रेलमार्गमा भ्रष्टाचार भएको भन्दै कांग्रेस कार्यकर्ताको माईतीघरमा प्रदर्शन
काठमाण्डौँ, भदौ २१ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले काँकडभिट्टा–इनरूवा रेलमार्ग निर्माणमा भ्रष्टाचार भएको भन्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। चरम भ्रष्टाचार हुँदा पनि सरकार र सरोकारवाला निकाय मौन रहेकोले छानबिनका लागि दबाब दिन सामाजिक दूरी कायम राखेर प्रदर्शन गरिएको कांग्रेस नेता रञ्जित कर्णले ज...
-
उपत्यकामा ४०८ जना सहित १०४१ जनामा कोरोना पुष्टि, हालसम्म कुल संक्रमित संख्या ४५ हजार २७७पुग्यो
काठमाडौं, भदौ २० । पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । उनीहरुमध्ये २८० जनाको मृत्यु भएको छ भने २७ हजार १२७ क...
-
बुटवलको कोरोना अस्पतालमा २ जना र बीपी प्रतिष्ठानमा विराटनगरकी १ महिला सहित ३ जनाको मृत्यु
बुटवल, भदौ २० । रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जनाएको हो । नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज शनिबार...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 42
- Next Page »













