• ओकिनावाको बिश्व सम्पदा सुचिमा सुचिकृत शुरी क्याष्टलमा आगलागि

    जापान, ओकिनावा, अक्टोबर ३१। पाँच सय वर्षअघि निर्माण भएको जापानको ओकिनावामा अवस्थित विश्व सम्पदा सूचिमा सूचिकृत दरबारमा आगलागी भएको छ । जापानको दक्षिण भागमा समुन्द्रको बिच भागमा अबस्थित ओकिनावा शहर स्थित रहेको बिश्व सम्पदा सुचिमा सुचिकृत शुरी क्यास्टलमा आज बिहान जापानको समय अनुसार २:४० बजे लागेको आगोले प्रमुख भवन ज...

  • अमेरिकाको न्यूयोर्कसिटी र सान फ्रेन्सिसकोमा पनि म्ह:पूजा र नेपाल सम्बत भव्य रूपमा मनायो

    अमेरिका, अक्टोबर ३० । नेवार समुदायको महत्वपूर्ण चाड सबै भन्दा ठुलो पर्ब मह:पूजा र नेपाल सम्वत्सा ११४० बिश्व भरी विविध कार्यक्रम गरी मनाईएको छ । सान फ्रान्सिसको, अमेरिका सान फ्रान्सिसको तत्कालीन प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रीय पर्व तथा वर्षको रूपमा मनाउने घोषणा गरेको मह:पूजा र नेपाल सम्वत...

  • ७ महिनामा सबैभन्दा अग्ला १४ हिमाल चढेर निर्मलले बनाए बिश्व कीर्तिमान

    काठमाडौं कात्तिक, १३ । नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर नयाँ कीर्तिमान बनाएका छन् । ३६ वर्षीय पुर्जाले चीनको शिशापाङ्मा हिमाल मंगलबार विहान स्थानीय समयअनुसार ८ः५८ मा आरोहण गरेका हुन् । यससँगै उनले सात महिनाको छोटो अवधिमा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल...

  • न्यू दया भिन्तुना, नेपाल सम्वत ११४० उदघाटन समारोह भब्यताका साथ सम्पन्न

    काठमाडौं, कार्तिक १२ । नेपाल संवत १०४० आजबाट सुरु भएको छ । नेपालको मौलिक संवतका रुपमा रहेको नेपाल सतको पहिलो दिन काठमाडौंका विभिन्न स्थानमा भिन्तुना र्‍याली निकालिएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएका थिए । सम्पूर्ण ...

  • जापानको फुकुओकामा नेवार समुदायको महःपुजा भव्यताका साथ सम्पन्न(भिडियो सहित)

    जापान, फुकुओका, अक्टोबर २९ । जापानको फुकुओका स्थित बसोबास गर्ने नेवार समुदायले हिजो अक्टोबर २८ मा एक बिशेष कार्यक्रमका साथ महःपुजा सम्पन्न गरेका छन । जापान स्थित रहेका नेवारहरुको अन्तराष्ट्रिय नेवा संगठन, क्यूशु क्षेत्रीय कमीटिको नेतृत्वमा महःपुजा सम्पन्न गरेको हो । नेवारी समाजको महत्वपूर्ण र बिशेष पुजाआजा...

  • चीनमा जारी अन्तराष्ट्रीय आई॰टी॰एफ़॰खेलमा राप्रपा अध्यक्ष कमल थापाको बिजयी शुरुआत

    चीन, अक्टोबर २७ । राप्रपा अध्यक्ष कमल थापा हाल चीनमा जारी आई॰टी॰एफ़॰सेनजेन अन्तराष्ट्रीय सेनिअर सर्किट खेलमा नेपालको तर्फबाट सहभागी भई खेलिरहेका छन । नेपालको राष्ट्रीय राजनीतिका चतुर खिलाडी समेत रहेका थापा राष्ट्रीय प्रजातंत्र पार्टीका अध्यक्ष समेत हुनुहुनछ । अध्यक्ष थापा राजनीतिमा मात्र नभई खेल प्रति पनि...

  • हिमालयन एयरलाईन्सको काठमान्डौबाट चीनको राजधानी बेइजिङ सिधा उडान शुरु

    काठमांडौ, कार्तिक १० । नेपालको अन्तराष्ट्रीय हवाई उड़ानको क्षेत्रमा नया आयाम थपीएको छ । हिमालय एयरलाइन्सले आजदेखि नेपालको राजधानी काठमान्डौबाट चीनको राजधानी बेइजिङ सिधा उडान शुरु गरेको छ । यसबाट चीनीया पर्यटकहरुलाई नेपाल आगमनमा सहज हुनुका साथै नेपाल भ्रमण बर्ष २०२० लाई थप टेवा पुग्ने छ । केही दिन अघि चि...

  • सन्ध्या आचार्य बनिन‘छमछमी सिजन–४’ को विजेता

    काठमाडौं,कार्तिक १० । हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बनेकी छन्। शनिबार काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्य विजेता बनेकी हुन् । बिजेता सन्ध्या आचार्य उनलाई पुरस्कारस्वरुप शनिबारै अल्टो के–१० गाडी प्रदान...

  • प्रिय रानि बनिन मिस वल्ड कस्मोपोलाईटन २०१९ का बिजेता

    मलेसिया, अक्टोबर २५ । बिश्वका सुन्दरीहरुको सहभागितामा बिभिन्न किसिमका सुन्दरी प्रतियोगिताहरू भई रहेको हुन्छ । बिगतका दिनमा पनि नेपालको प्रतिनिधित्व गर्दै शृंखला खतिवडा चीनमा भएको मिस वल्डमा सहभागी भएकी थिई । तर पनि हालसम्म नेपालले कुनै पनि मिस वल्डको ताज जित्न सकेको थिएन । त्यस्तै सुन्दरीहरुको मिस ...

  • गौतमबुद्ध अन्तराष्ट्रीय क्रिकेट रंगशालाको डीपीआर तयार, अन्तिम सहयोग गर्न सिताराम कट्टेलको अपिल

    चितवन कात्तिक, ६ । २०७२ बैशाख १२ को महाभूकम्प पछी कलाकारीतालाई थाती राखदै राष्ट्र निर्माणमा लागेका सिताराम कट्टेल (धुर्मूस) र कुंजना घिमिरे(सुन्तलि) ले काभ्रेको बस्ती, सिन्धुपाल्चोकको बस्ती र तराईको मुसहर बस्ती ठढाई सकेका धुर्मूस-सुन्तली फाउन्डेसनले चितवनमा बनाउने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाक...