काठमाडौं, मंसिर, ६ । बलात्कार आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्...
समाचार
-
-
रुसका राष्ट्रपति भ्लादमीर पुटिन नेपाल भ्रमणमा आउने
काठमाडौँ, मंसिर ६ । रुसका राष्ट्रपति भ्लादमीर पुटिन नेपाल आउने भएका छन् । एक महिना अघि चिनका शक्तिशाली राष्ट्रपति सी जिनपिङ र त्यस लगतै बंगलादेशी राष्ट्रपतिले नेपालको भ्रमण गरेपछि अर्का शक्तिशाली राष्ट्रपति पुिटनले नेपालको भ्रमण गर्न लागेका हुन् । पछिल्ला दिनहरूमा नेपाल प्रतिको बिश्वका शक्तिशाली राष्ट्रहरू...
-
विश्व शान्तिको सूचीमा नेपाल १२ स्थान माथि,आइसल्यान्ड सबैभन्दा शान्तिपूर्ण देश
एजेन्सी, मंसिर ६ । ‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ आईईपीले विश्व शान्तिको २०१९ को वार्षिक रिपोर्ट सार्वजनिक गरेको छ । आईईपी एक स्वतन्त्र, गैर पक्षपातपूर्ण, गैर–लाभकारी अनुसन्धान संस्था हो जुन विश्वमा शान्ति, सकारात्मकताप्रति सबै राष्ट्रलाई केन्द्रित गराउन समर्पित रहेको छ । आईईपीको यो १३ औँ ग्लोबल पीस इन्डेक...
-
मन्त्रीबाट हटाइए लगत्तै गोकर्ण विष्टले सामाजिक संजाल फेसबुकमा यस्तो लेखे
काठमाडौं मंसिर, ५ । उर्जा मन्त्रि हुँदा कमाएको लोकप्रियतालाई आत्मसाथ गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा काम गर्दै आएका गोकर्ण बिष्टलाई प्रधानमन्त्रि के.पि शर्मा ओलिले मन्त्रिपदबाट हटाएको छ । "जति दिन श्रममन्त्रीको रुपमा रहेँ - वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य...
-
एनसेलले २१ अर्ब लाभकर तिर्नुपर्ने सर्वोच्च अदालतको निर्णय
काठमाडौं मंसिर, ५ । न्यायाधीश सुष्मालता माथेमाको फरक मतका बीच सर्वोच्च अदालतते एनसेलले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ रुपैयाँ लाभकर तिर्नुपर्ने ठहर गरेको छ । सर्वोच्चले पछिल्लो फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक गर्दै उक्त ठहर गरेको हो । सर्वोच्चका अनुसार ऐनको दफा ११७ (१) (क) (ग) र ऐनको दफा ११८...
-
महराले थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत, पाटनमा निवेदन दर्ता गराए
काठमाडौं मंसिर, ५ । संसद सचिवालयका कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत, पाटनमा निवेदन दर्ता गराएका छन् । जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्न माग गर्दै महराले उच्च अदालत, पाटनमा निवेदन दर्ता गराएका हुन्...
-
उत्तरी धादिङको लापामा प्रहरी चौकी स्थापना
धादिङ मंसिर ५ । धादिङ जिल्लाको उत्तरी क्षेत्र रुबीभ्याली गाउँपालिकाको लापामा प्रहरी कार्यालय स्थापना गरिएको छ । तात्कालिन माओवादीले गरेको जनयुद्धको उद्गम थलोको रुपमा चिनिने रुबिभ्याली गाउँपालिका वडा नं. ५ लापामा प्रहरी चौकी स्थापना गरिएको हो । स्थानीय तथा गाँउपालिकाको निरन्तरको प्रयास पछि आज गृह मन्त्रा...
-
दक्षिण एसियाली खेलकुद (साग)मा सुरक्षा व्यवस्था कडा बनाउन गृहमन्त्रीको निर्देशन
काठमाडौं, मंसिर ५ । आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, ललितपुर, कास्की र धनुषामा १३औं साग प्रतियोगिता आयोजना हुँदैछ । सोही १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताका क्रममा त्रुटीरहित सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा निकायलाई निर्देशन दिएका छन् । बुधबार गृह म...
-
मन्त्रिपरिषद् पुनर्गठनः ८ मन्त्री बर्खास्त, ९ जना नियुक्त,भोलि सपथग्रहण(सूचीसहित)
काठमाडौं, मंसिर, ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका थिए । सम्माननीय राष्ट्रपतिद्धारा संबिधानको धारा ७६ को उपधारा ९ बमोजिम सम्माननीय प...
-
बौद्धनाथको बिबाद समाधानको लागि सह–सचिब रुद्रसिह तामाङ्गको नेतृत्वमा समिति गठन
काठमाडौं, मंसिर ४ । विश्व सम्पदा सूचिमा सूचिकृत बौद्धनाथमा रहेको श्री बौंद्ध तथा मेलम्ची घ्याङ गुठीको चिनियाँ लामा भुपती बज्र लामा र स्थानीयबीच भएको विवाद सल्टाउनको निमित्त संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयको पूर्व सह–सचिब तथा काठमाण्डौँ महानगरपालिकाको कार्यकारी अधिकृतको समेत जिम्मेवारी समालि सकेका, संस्क...



















