काठमाडौं, असोज २२ । सत्ता गठबन्धक पार्टी जनता समाजवादी पार्टीले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । जसपाका तीन मुख्य नेता बसेर नाम टुंगो लगाएका हुन् । जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले बैठक बसी नाम छानेका हुन् । मन्त्री बन्नेमा एक महिला र तीन पुरु...
राजनीति
-
-
प्रधानमन्त्री देउबाद्वारा आज मन्त्रिपरिषद् विस्तार गर्दै, मन्त्रीहरुको शपथ ४ बजेलाई तय
काठमाडौं,असोज २२ । प्रधानमन्त्री शेरबहादुर देउबाले आज मन्त्री परिषद बिस्तार गर्ने भएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री बनेको करिब ३ महिनापछि आज मन्त्रिपरिषद्ले पूणर्ता पाउन लागेको हो । सत्ता गठबन्धन दलहरू बिच मन्त्रालय बाडफाड़मा सहमति भएसंगै आज मन्त्रीपरिषद बिस्तार गर्न लागेको हो । लामो समय देखि मन्त्री...
-
बेलायत सरकारले नेपाललाई रेडलिस्टबाट हटायो, नेपाली समुदायले खुशी व्यक्त गरे
काठमाडौं, असोज २२ । कोरोना महामारीका कारण बन्द भएको बेलायत यात्रा सहज हुने भएको छ । नेपालमा कोरोना संक्रमण बढ़ेसंगै बेलायतले नेपाललाई रेड लिस्टमा राखेको थियो । बेलायत बस्ने नेपाली समुदायको बारम्बारको अनुरोध पछि बेलायतले नेपाललाई रेड लिस्ट (रातो सूची)बाट हटाएको हो । बेलायत सरकारले बिहीबार गरेको यो निर्णय आउँदो...
-
माओवादी केन्द्रले टुंग्यायो ४ मन्त्री र राज्यमन्त्रीको नाम
काठमाडौं, असोज २० । सरकारका गठबन्धन दलहरुले लामो समय पछि मन्त्रिपरिषदलाई पुर्णता दिने भएको छ । हिजो भएको सत्तारुढ दलको मिटिङ्गबाट मन्त्रालयको भागबन्डा टुङ्ग्याएको हो । मन्त्रालयको टुङ्गो लागेसँगै नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्...
-
प्रदेश २ का मुख्यमन्त्रि लालबाबु राउतद्धारा आज बिश्वासको मत लिदै, जित सुनिश्चित रहेको दाबि
जनकपुरधाम, असोज २० । बदलिदो राजनितिक कारणका कारण प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश संसदमा आज विश्वासको मत लिंदैछन् । सत्ता साझेदार जनता समाजवादी पार्टी ९जसपा० फुटेपछि संविधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्य...
-
एनआरएनए आईसीसी अध्यक्षमा डा.केसीको पत्रकार सम्मेलन मार्फ़त औपचारिक उमेद्वारी घोषणा (पुर्णपाठसहित)
काठमाडौ, असोज १९ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा.बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौमा आज आयोजित पत्रकार सम्मेलनमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष केसीले एनआरएनए १० औं विश्व सम्मेलन तथा महाधिवेशन २०२१ का लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । व्यवस्थित र स...
-
जापानको १०० औं प्रधानमन्त्रीका रुपमा किशिदा निर्वाचित, आजबाट औपचारिक जिम्मेवारी सम्हाले
जापान, असोज १७ । जापानको नयाँ प्रधानमन्त्रीका रुपमा फुमिओ किशिदाले औपचारिक जिम्मेवारी सम्हालेका छन्। लिबरल डेमोक्रेटिक पार्टीका अध्यक्ष ६४ वर्षीय किशिदा जापानको नयाँ प्रधानमन्त्री बनेका हुन ।सोमबार प्रतिनिधि सभा र हाउस अफ काउन्सिलरको असाधारण सत्रमा किशिदा जापानको नयाँ प्रधानमन्त्रीमा बनेका थिए । किशिदा ...
-
कांग्रेसको काठमाडौं महानगर सभापतिमा नीलकाजी विजयी, संस्थापन पक्ष हारे
काठमाडौं, असोज १७ । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । आइतबार भएको मतदानमा मतगणनामा प्रकाशमान सिंह-गगन थापा समूहको प्यानल नै विजयी भएको छ । नगर सभापतिमा निर्वाचित शाक्यले ७८६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन समूहका उम्मेदवार प्रगतिमान ...
-
अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा पहिलो पटक महिला नेतृत्व, पन्चा सिंह बनिन अध्यक्ष
काठमाँड़ौ, असोज १७ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा पहिलो पटक महिला नेतृत्व चयन भएको छ । अध्यक्षमा छ जनाको दाबेदारी रहेकोसत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा पन्चा सिंहले बाज़ी मारेकी हुन । नेतृत्व चय...
-
माओवादी केन्द्र नीलकण्ठ १० र ११ को दोस्रो भेला सप्पन्न, तिमल्सिना र थापाको नेतृत्वमा नया कार्यसमिति गठन
काठमाडौं, असोज १७ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङ काठमाडौं सम्पर्क समन्वय समिति अन्तरगत नीलकण्ठ १० र ११ को दोस्रो भेला सप्पन्न भएको छ । काठमाडौंको गार्डन होटेलमा शनिबार भएको भेलाले साबिकको ज्यमरुङ्ग गाविस तथा नीलकण्ठ १० र ११ को काठमान्डौँ सम्पर्क समन्य अन्तर्गत निलकण्ठ १० र ११ (काठमान्डौँ स...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 145
- Next Page »



















