राजनीति – Page 44 – Vision Online News
Saturday April 11, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

राजनीति

  • सरकारले पेश गरेको बजेट राष्ट्रपतिद्धारा प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

    काठमाडौं, असोज ७ ।   चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ । बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ । बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नार...

  • परराष्ट्रमन्त्रीको ज़िम्मेवारीमा खड्का नियुक्त, राष्ट्रपतिलाई पठाइयो पत्र

    काठमाडौं, असोज ६ ।    सरकार गठनको लामो समय पश्चात केहि मन्त्रीपरिषद बिष्तार गर्दै परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त गरेका छन् । सत्तागठबन्धनको हिजो बसेको बैठकबाट खड़कालाई परराष्ट्र मन्त्री नियुक्त गर्ने सहमति भएको थियो सोही बमोज़िम आज सरकारले परराष्ट्र मन्त्रालयको ज़िम्मेवारी...

  • ओली सरकारले नियुक्त गरेका सबै राजदूतलाई सरकारले फिर्ता बोलायो, जापानको भने निरन्तरता

    काठमाडौं, असोज ५ । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारको यो निर्णयसँगै भारतका लागि नीलाम्बर आचार्य, चीनका महेन्द्रबह...

  • सर्वोच्च बारले संबैधानिक ईजलासको लागि तोक्यो एमीकस क्युरी

    काठमाण्डौँ, असोज ५ ।   सर्वोच्च बार एशोसिएशनले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने वा नबस्ने भन्ने विवादको मुद्दामा अदालतको सहयोगी ९एमीकस क्युरी० को नाम तय गरेको छ । सर्वोच्च बारको हिजो बसेको बैठकले उक्त विवादका लागि वरिष्ठ अधिवक्ताद्वय रविनारायण खनाल र पूर्णमान शाक्यलाई पठाउने निर्णय गरेको उक्त बारका सद...

  • संसदबाट विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित

    काठमाडौं, असोज ४ ।   सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ संसदबाट बहुमतले पारित भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०को चर्को विरोधकाबीच बहुमतले पारित भएको हो । सभामुख ...

  • सुदूरपश्चिममा एकीकृत समाजवादीबाट मन्त्रि पदमा तामाङ र राज्यमन्त्रि पदमा बोहराले लिए पद तथा गोपनियताको शपथ

    धनगढी, असोज १ ।    सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट दुईजना मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । शुक्रबार साँझ उनीहरूले पद तथा गोपनीयत...

  • एनआरएनए आईसिसिको महाधिबेशन निर्धारित समय मै गर्ने संघको भनाई, परराष्ट्र मन्त्रालयले कार्यबिधि बनाएर नियमन गर्नु पर्ने माग

    काठमाण्डौँ, भदौ २९ ।   एनआरएन भित्र देखिएको बिबाद परराष्ट्र मन्त्रालयसम्म पुगेको छ । एनआरएनए आईसिसिको आसन्न महाधिबेशन नजिकिदै आईरहदा यस भित्र बिभिन्न किसिमका बिबादहरु सतहमा आएका छन । पछिल्लो पटक एनआरएनए आईसिसि जापानको निर्वाचनमा भएको धाँधलिको बिषयबाट शुरु भएको एनआरएनए बिबाद आईसिसिको निर्वाचन सम्म पुगेको छ । आईसि...

  • बजेट पारित नहुँदै संसद बैठक स्थगित, अर्को बैठक असोज ४ गतेलाई तय

    काठमाडौं, भदौ २९ ।   बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो । मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बी...

  • एनआरएनए जापानमा द्वन्द जारी, निबर्तमान कोषाध्यक्षले आफूखुसि आर्थिक अनियमितता गरेको आरोप

    जापान, भदौ २८ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानमा एक पछी अर्कों विबाद चर्किदै गईरहेको छ । एनआरएनए जापानको गत जुलाई ३० मा सम्पन्न १०औं महाधिबेशनबाट निर्वाचित भई आधिकारिक रुपमा २०२१-२०२३ कार्यकालको सुरुवात भई सकेको अबस्थामा विजयी टीम र पराजित हुनेहरु बीचको कुरा नमिल्दा विबादले झन ...

  • संसदको अवरोध हटाउन सभामुखको आव्हानमा सर्वदलीय बैठक बस्दै

    काठमाण्डौँ, भदौ २८ ।   संसदमा जारी अवरोध हटाउने पहल स्वरुप सभामुख अग्नी सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । बैठक दिँउसो २ बजे संसद भवनको लोत्से हलमा बस्ने भएको छ । छलफलमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी ...

    • « Previous Page
    • 1
    • …
    • 42
    • 43
    • 44
    • 45
    • 46
    • …
    • 145
    • Next Page »



लोकप्रिय

    • जापानमा बिनाशकारी ताईफु–१० तथा ताईफु हाईशेन आउदै, सचेत रहन जापान सरकार तथा मौसम बिभागकोे अनुरोध
    • उपत्यकामा आज १०१७ जना सहित देशभर आज १५५१ कोरोना संक्रमित पुष्टि
    • शून्यमा झर्यो काठमाडौंको तापक्रम
    • १३औं सागको आज भएको ५ हजार मिटर दौडमा सन्तोषी पदक चुम्न चुकिन्
    • प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
    • त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाल नियुक्त
    • जापानमा कोरोना संक्रमण जोखिम पुनः बढ्यो, टोक्योमा एकैदिन २२४ जना कोरोना संक्रमण पुष्टि
    • सिन्धुपालचोक लिदी पहिरोमा बेपत्ता मध्ये हालसम्म १८ जनाको शब फेला अन्यको खोजी कार्य जारी
    • आईसिसिको निर्वाचन फेब्रुअरी २८ मा हुने डा.के.सीको भनाई, एमआईएस सिस्टम प्रयोग TORको प्रयोगमा एनसिसि चुकेको स्वीकारोक्ति(बिज्ञप्ति सहित)
    • बुटवलमा होम आइसोलेसनमा बसेकी ६८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo