काठमाडौं, मंसिर १७ । नेपाल वायुसेवा निगमले जापानको नारितामा उडान गर्न भूमिस्थ सेवा, इन्धन सेवा र स्लट (ग्राउन्ड ह्यान्डलिङ, फ्युल र स्लट) को सहमति गरेको छ । यो सहमतिसँगै निगम सन् २०२० को जनवरी (पुसको दोस्रो साता) देखि जापानको नारितामा उडान शुरू गर्ने तयारीमा छ । निगमले गत भदौ १२ गतेदेखि जापानकै ओशाकामा सात...
प्रवास
-
-
नेपाल पत्रकार महासंघ युएईको छैठौ अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल निर्वाचित
दुबई, मंसिर १७ । नेपाल पत्रकार महासंघ युएई शाखाको छैठौ अधिवेशन गत शुक्रबार दुबईमा सम्पन्न भएको छ । छैठौ अधिवेशनबाट अध्यक्षमा खनाल निर्वाचित भएका छन । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले लक्ष्मण खनालको अध्यक्षतामा ९ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन ग...
-
मेस्सीले छैटौं पटक जिते बालोन डि’ओरको उपाधी
पेरिस, मंसिर १७ । लियोनेल मेस्सीले कीर्तिमानी छैटौंपटक बालोन 'डि'ओरको अवार्ड जितेका छन्। बार्सिलोनाका कप्तान मेस्सीले सन् २०१५ यता पहिलो पटक अवार्ड उचालेका हुन्। फ्रान्सको चर्चित फुटबल पत्रिकाले वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गर्ने यो अवार्ड मेस्सीले सन् २००९ मा पहिलो पटक उचालेका थिए। त्यसपछि उनले सन् ...
-
फुकुओकामा वाजिरो नेप्लिज सर्भिस सोसाइटी र गाउँले रेष्टुरेन्टको संयुक्त आयोजनामा स्युस्योकु सेमिनार हुने
फुकुओका, जापान, नोभेम्बर ३० । जापानको फुकुओका स्थित वाजिरोमा बस्ने नेपालीहरुको साझा संस्था वाजिरो नेप्लिज सर्भिस सोसाइटी र गाउँले रेष्टुरेन्टको संयुक्त आयोजनामा गत बर्ष २०१९-०१-२७ मा यसै वर्ष स्युस्योकु सेमिनार आयोजना गरी आठ(८) जना नेपाली विधार्थीहरुले विधार्थी भिसाबाट वर्किङ्भिसा प्राप्त गरिसक्नु भएको कुरा जनमा...
-
जापानको ओसाका अध्यागमनले ३ नेपालीलाई जापान प्रवेश दिएन
जापान, ओसाका नोभेम्बर २९ । : जापानको ओसाकास्थित अध्यागमन कार्यालयले तीन नेपालीलाई जापान प्रवेशमा रोक लगाएको छ। यात्रा शंकास्पद देखिएको भन्दै कान्साई अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनका अधिकारीले उनीहरूलाई काठमाडौं फिर्ता पठाएका हुन्। जापान प्रवेश नपाएकामा सिन्धुपाल्चोकका रामकुमार जीसी, काठमाडौंका सुदी...
-
विश्व चर्चित फोर्ब्स पत्रिकामा नेपाली युवा लेखक राजन थपलिया
अमेरीका, मंसिर १३ । अमेरीका स्थित न्यु योर्क निवासी चर्चित युवा लेखक तथा तथ्याङ्क वैज्ञानिक राजन थपलियाले विश्व चर्चित फोर्ब्स मिडिया म्याग्जीन (पत्रिका) मा लेखन सुरु गरेका छन् । फोर्ब्स संचारघर (मिडिया) को मध्य पूर्व अन्तर्गत उनको लेखहरू प्रकाशित भएका छन्। हाल सम्म उनको दुई ओटा लेख प्रकाशित भएका छन् । भ...
-
मिस वर्ल्ड जिताउन नेपाली चेली अनुष्का श्रेष्ठको अपिल…
बेलायत, मंसिर १३ । बिश्वका बिभिन्न देशका सुन्दरीहरुको प्रतियोगिता आगामी डिसेम्बर बेलायतमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी छिन । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तिब्र तयारीमा जुटिरहेकी श्रेष्ठले विश्वभरी छरिएर रहे...
-
एनआरएनए जापानले ७ सदस्य मनोनीत गर्दै कार्यसमितिलाई पूर्णता दियो
टोकियो, नोभेम्बर, २६ । गैरआवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद जापानले संरक्षक,मनोनित सदस्य तथा सल्लाहकार परिषद मनोनित गरेको छ । एनआरएनए जापानको आईतवार बसेको दोश्रो नियमित बैठकले मनोनित गरेको हो । परिषद अध्यक्ष देविलाल भण्डारीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निणर्य गर्दै २०१९-०२१ कार्यकालको ल...
-
वैदेशिक रोजगार विभाागले इ-स्टीकर पछि इ-टोकन सिस्टम शुरु गर्दै
काठमाण्डौँ, मंसिर, ८ । २१ औँ शताब्दीको प्रविधि युगलाई मध्यनजर गर्दै बैदेशिक रोजगार बिभागले पछिल्लो समय क्षम रोजगार क्षेत्रमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई ध्यानमा राखी बिभिन्न सहजीकरणको कामलाई तीब्रता दिईरहेको छ । पछिल्लो पटक बैदेशिक रोजगार बिभागको महानिर्देशकको रुपमा आएका डा. भिष्म कुमार भूसाल...
-
मन्त्रीबाट हटाइए लगत्तै गोकर्ण विष्टले सामाजिक संजाल फेसबुकमा यस्तो लेखे
काठमाडौं मंसिर, ५ । उर्जा मन्त्रि हुँदा कमाएको लोकप्रियतालाई आत्मसाथ गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा काम गर्दै आएका गोकर्ण बिष्टलाई प्रधानमन्त्रि के.पि शर्मा ओलिले मन्त्रिपदबाट हटाएको छ । "जति दिन श्रममन्त्रीको रुपमा रहेँ - वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य...
- « Previous Page
- 1
- …
- 71
- 72
- 73
- 74
- 75
- …
- 80
- Next Page »



















