जापान, भदौ १३ । जापानमा पछिल्लो समय बिदेशी बिद्यार्थीहरुको लागि भिषा प्रक्रियामा कडाई गरेको छ । नियम भन्दा बढी काम २८ घण्टा भन्दा बढी गरेको पाईएमा सबैलाई जुम्बि भिषा दिदै देश फर्काउने गरेको छ । यो प्रक्रिया यो बर्ष अत्यधिक मात्रामा बढेको छ । यो पटक जापानको पनि फुकुओका केनमा बिद्यार्थी भिषामा जापान आई अध्...
जापान बिशेष
-
-
स्वास्थ्यका कारण जापानका प्रधानमन्त्रि आबेसानले प्रधानमन्त्रि पदबाट राजिनामा दिए
जापान, भदौ १२ । जापानका प्रधानमन्त्री आबेले पत्रकार सम्मेलनको आयोजना गर्दै औपचारिक रुपमा राजीनामा दिएका छन । स्वास्थ्य अवस्था खराब बन्दै गएकाले राजीनामा दिनुपरेको बताएका छन । नियमित औषधी खाने र अस्पाताल गइराख्न पर्ने भएकाले १ बर्ष कार्यकाल बाँकी छदै राजीनामा दिनु परेको प्रष्ट परेका छन । ‘मैले गरेका केही प्...
-
नेपाल सरकारको निर्णयानुसार सेप्टेम्बर २, १६ र ३० तारिख काठमाण्डौँ–नारिता–काठमाडौ सर्तसहितको नियमित उडान हुने
जापान, भदौ १२ । बिश्व कोरोना भाईरसबाट आक्रान्त भईरहेको सन्दर्भमा नेपाल सरकारले बिभिन्न देशमा अलपत्रमा परेका नेपालीहरको उद्धारको लागि बिभिन्न चरणको उद्धार उडानहरु गरिरहेको छ । सोही क्रममा जापानको नारिता–काठमाण्डौँ चार्टर उडान पनि भईरहेको छ । अबको सेप्टेम्बर महिनाको लागि पनि नारिता–काठमाण्डौँ चार्टर उडान त...
-
एनआरएनए जापानको नवौ साधारणसभा क्यूशुमा गर्ने, तयारी अन्तिम चरणमा रहेको उपाध्यक्ष लक्ष्मण बानियाको भनाई
फुकुओका, भाद्र ८ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको नवौँ बार्षिक साधारसभाको तयारी अन्तिम चरणमा पुगेको छ। साधरण सभा यही सेप्टेम्वर १९ तारिक क्युस्युको फुकोओका शहरमा सम्पन्न हुन गैईरहेको छ । एनआरएनए जापानका केन्द्रीय उपाध्यक्ष लक्ष्मण बानियाका अनुसार कोभिड-१९ को यस्तो महामारीको समयमा,...
-
गैरआवासीय नेपाली संघ जापानको समन्वयमा आईएचएनओ(IHNO) द्वारा वितरण गरिने छात्रवृद्धिको फारम खुल्यो
जापान, भाद्र ४ । गैरआवासीय नेपाली संघ जापानको समन्वयमा आईएचएनओ(IHNO) भन्ने जापनिज संस्थाले नेपाली बिधार्थीलाई वितरण गर्ने छात्रवृत्तिका लागि यहि अगस्ट २० तारिखबाट आवेदन खुल्ला गरिने भएको छ ।आवेदन सेप्टेम्बर १६ सम्ममा आईएचएनओ(IHNO)को ठेगनामा पोष्ट गरीसकेको हुनुपर्ने छ। उक्त छात्रवृत्तीको लागि...
-
जापानमा पनि कोरोना संक्रमण बढ्दो, एकै दिन १,३६० जनामा कोरोना संक्रमण पुष्टि फुकुओकामा १२५ संक्रमण
जापान, साउन ३० । शुक्रवार अगस्ट १४ तारिख जापानभर १३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा बढेको हो । शुक्रवार टोकियोमा ३८९ जना,ओसाकामा १९२ जना, फुकुओका केनमा १२५ जना, खानागावा केनमा ११७ जना, ओकिनवा केनमा १०६ जना, आईची केनमा ८८ जना, साईतामा केनमा ५६ जना, चिबा केनमा ५१ जना, ह्योगो...
-
जापानमा कोरोनाको प्रभाब, असर र एनआरएनए जापानको भाबी रणनिति बिषयक अन्तक्रिया कार्यक्रम
फुकुओका, जापान साउन २६ । जापानको फुकुओकाबाट संचालन हुदै आएको भिजन अनलाईन न्युजको नियमित कार्यक्रम भिजन संबादमा जापानका सफल ब्यबसायी तथा एनआरएन जापानका उपाध्यक्ष लक्ष्मण बानियासँग गरिएको जापानमा कोरोनाको प्रभाब, असर र एनआरएनए जापानको भाबी रणनिति बिषयक अन्तक्रिया कार्यक्रमको अन्तवार्ता भिडियो हेरेर प्रतिक्र...
-
फुकुओकामा १५० र टोक्योमा ४२९ सहित जापानभर १ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि
जापान, साउन २५ । शनिबार, जुलाई ९ तारिख जापानमा हालसम्मकै उच्च कोरोना संक्रमण पुष्टि भएको छ । राती १२ बजेसम्मको अपडेट अनुसार शनिबार जापानभर विभिन्न प्रान्तहरुमा गरि १ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। शनिबार टोकियोमा ४२९ जना, ओसाकामा १७८ जना, आईचीकेनमा १७७ जना, फुकुओका केनमा १५० जना, खानागा...
-
जापानभर एकैदिन १२६४ जना संक्रमण, फुकुओकामा मात्र १०१ जना संक्रमण पुष्टि
जापान, साउन १५ । बुधबार जुलाई २९ तारिख जापानमा हालसम्मकै उच्च कोरोना संक्रमण पुष्टि भएको छ । राती १२ बजेसम्मको जानकारी अनुसार बुधबार जापानभर विभिन्न प्रान्तहरुमा गरि १ हजार २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बुधबार टोकियोमा २५० जना, ओसाकामा २२१ जना, आईचीकेनमा १६७ जना, फुकुओका केनमा १०१ जना, खाना...
-
मंगलबार जापानभर हालसम्मकै उच्च एकैदिन ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि
जापान, साउन १४ । मंगलवार जुलाई २८ तारिख जापानमा हालसम्मकै धेरै एकैदिन ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि सबैभन्दा धेरै एकैदिन ९८१ जनामा संक्रमण पुष्टि भएको थियो । मंगलबार टोकियोमा २६६ जना,ओसाकामा १५५ जना,आईची केनमा ११० जना,साईतामा केनमा ५५ जना,फुकुओका केनमा ५४ जना,ह्योगो केनमा ३३ जना,क्योउ...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 58
- Next Page »
















