फुकुओका, जापान साउन २६ ।
जापानको फुकुओकाबाट संचालन हुदै आएको भिजन अनलाईन न्युजको नियमित कार्यक्रम भिजन संबादमा जापानका सफल ब्यबसायी तथा एनआरएन जापानका उपाध्यक्ष लक्ष्मण बानियासँग गरिएको जापानमा कोरोनाको प्रभाब, असर र एनआरएनए जापानको भाबी रणनिति बिषयक अन्तक्रिया कार्यक्रमको अन्तवार्ता भिडियो हेरेर प्रतिक्रिया दिनु होला ।
भिजन संबाद कार्यक्रमको भिडियो अन्तवार्ता।