जापानमा कोरोनाको प्रभाब, असर र एनआरएनए जापानको भाबी रणनिति बिषयक अन्तक्रिया कार्यक्रम

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  183 पटक हेरिएको

फुकुओका, जापान साउन २६ । 

जापानको फुकुओकाबाट संचालन हुदै आएको भिजन अनलाईन न्युजको नियमित कार्यक्रम भिजन संबादमा जापानका सफल ब्यबसायी तथा एनआरएन जापानका उपाध्यक्ष लक्ष्मण बानियासँग गरिएको जापानमा कोरोनाको प्रभाब, असर र एनआरएनए जापानको भाबी रणनिति बिषयक अन्तक्रिया कार्यक्रमको अन्तवार्ता भिडियो हेरेर प्रतिक्रिया दिनु होला ।

भिजन संबाद कार्यक्रमको भिडियो अन्तवार्ता।  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार