• माधव नेपाल पक्षले फ्लोर क्रस गरेपछि जोगियो कर्णाली प्रदेश सरकार

    सुर्खेत, चैत ३ ।  कर्णाली प्रदेशको सरकार जोगिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुमत जुटाएका हुन्। शुक्रबार प्रदेश सभामा विश्वासको मत लिएका शाहीको पक्षमा २२ मत आएको छ भने विपक्षमा जम्मा १५ मत परेको छ। नेकपा एमालेको माधवकुमार नेपाल पक्षले फ्लोर क्रस गरेर नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत र...

  • आज कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिने, एमाले बिपक्षमा मतदान गर्ने

    काठमाडौं, वैशाख ३ ।   कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आज दिउँसो २ बजे बोलाइएको छ । आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यतालिका छ । गत चैत ५ गतेदेखि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहीले आज ...

  • चर्चित गायक आनन्द कार्कीको आवाजमा रहेको “जिन्दगी अझै जिउने” सार्वजनिक(भिडियो सहित)

    काठमाण्डौँ, बैशाख ३ ।   चर्चित गायक आनन्द कार्कीको स्वरमा रहेको नयाँ गीत "जिन्दगी अझै जिउने" बोलको गीत नयाँ बर्षको उपहाको रुपमा हिजो बेलुकि सार्वजनिक गरिएको छ । बिहिबार साँझ सार्वजनिक उक्त गीतमा लामो समय पछि कलाकारिता क्षेत्रमा फर्किएकी कलाकार तथा मोडल तुलशा कटुवाल र नृत्य निर्देशक समेत रहेका कलाकार देशराज ...

  • गण्डकीप्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रिमा कृष्णचन्द्र नेपाली पोख्रेल सिफारिस

    पोखरा, वैशाख २ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध बिपक्षीले आज अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो । अधिवेशन अन्त्यका बाबजुद नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र ...

  • अबिश्वास प्रस्ताब पेश हुने भएपछि मध्यरातमै गण्डकीमा प्रदेशसभा अधिवेशन अन्त्य

    पोखरा, वैशाख २ ।   चार दलले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमै प्रदेशसभा अधिवेशन अन्त्य गरेको छ । सरकारको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातिबाटै अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्यसम्बन्धी पत्र बिहीबार बि...

  • ७२ घण्टाको लागि काँकडभिट्टा र भद्रपुर नाका सिल

    काठमाडौं, वैशाख २ । भारतको पश्चिम बंगालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि बन्द गरिएको छ । विहीबार विहानदेखि ४ गते बेलुका ६ बजेसम्मका लागि नाका बन्द गरिएको हो । पश्चिम बंगालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी...

  • नयाँ बर्ष २०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै

    काठमाडौं, वैशाख १ ।   आजबाट बिक्रम संवत् २०७८ सालको नयाँ वर्ष शुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । गत वर्ष गरेका कामको सफलता र असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नया...

  • प्रधानमन्त्रि ओलिद्धारा भोलि नयाँबर्ष २०७८ को अबसरमा देशबासीलाई सम्बोधन गर्ने

    काठमाडौं, चैत ३१ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले देशबासीको नाममा ...

  • सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्छ: सर्वोच्च अदालत

    काठमाडौं, चैत ३० ।    सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्य भएको फैसला सुनाएको छ । सोमबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदीले न्याय सेवाको सहसचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतमा काम गरेको दुबै अवधि जोडेर स...

  • नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलको जित

    काठमाडौं, चैत २८ । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेलको जित सुनिश्चित भएको छ । शनिबार मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन । तर पोखरेलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएकाले उनको प्यानलले विजय जुलुस मनाउन थालेका छन् । निर्वाचन समितिका...