सुर्खेत, चैत २४ । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले आज (मंगलबार) संयुक्तरुपमा राजीनामा दिएका छन् । माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसि...
प्रदेश समाचार
-
-
सुनिता खडकाको स्वरमा मसानघाट बजारमा(भिडियो सहित)
काठमाडौं, चैत २४ । नव गायिका सुनिता खड्काले वियोगान्त लोक दोहोरी गीत मसान घाट बजारमा ल्याएकी छन् । गायिका खड्काको आफ्नै शब्द रहेको उक्त गीतमा गायक राजन विसीले संगीत भरेका छन्। “मेरो जिवन रोएरै मर्ने भो, तिम्रो सिउँदो अर्कैले भर्ने भो, तिम्लाई डोली चढाई ल्याउँदा मोटर बाटामा, मलाई शंख फुकेर लैजान्छन्, जला...
-
कर्णाली प्रदेशमा नेकपा एमाले एकमत, मुख्यमन्त्रि शाहीलाई दिएको समर्थन फिर्ता
काठमाडौं, चैत २२ । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकमा नेपाल पक्षका मन्त्रीहरुले केही दिनमै राजीनामा दिने प्रतिवद्धता जनाएका छन् । एमालेको केपी शर्मा ओली पक्षीय सांसदहरु मात्र सहभागी ४ चैतको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्...
-
कांग्रेसले माग्यो प्रधानमन्त्रि ओलिको राजिनामा, आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय
काठमाडौं, चैत २० । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ र, आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार गठनबारे अलमल अन्त्य गरेको हो । आफूले विघटन गरेको संसद अदालतबाट पुनस्...
-
नेपाल समूहद्वारा पाँचथर जिल्लामा युवा संघको समानान्तर कमिटि गठन तथा सपथ ग्रहण कार्यक्रम तय
पाँचथर, चैत २० । युवा संघ नेपाल (माधव कुमार नेपाल) समूह पाँचथरको जिल्ला कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रम चैत २५ गते हुने भएको छ । नेता नेपाल निकट युवा संघ नेपाल जिल्ला कमिटि पाँचथरका अनुसार युवा संघका केन्द्रीय अध्यक्ष नरेश शाहीको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा उक्त कार्यक्रम हुनेछ । ...
-
नेपालबाट हराएको प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण
काठमाडौं चैत २० । अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्...
-
राष्ट्रपतिद्धारा मेलम्ची खानेपानी बितरणको आज औपचारिक उद्घाटन
काठमाडौं, चैत २० । मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उदघाटन शुक्रबार गरिँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट पानी वितरणको औपचारिक उदघाटन गर्न लागेकी हुन् । भृकुटीमण्डपमा नवनिर्मित धारा खोलेर मेलम्चीको पानी वितरणको उदघाटन गर्ने कार्यक्रम रहेको छ । मेलम्चीको पानी वितरण समारोह...
-
“ग्लोबल एनआरएनए सिंगिङ रियालिटि सो” आयोजना गर्दै, यस्तो छ प्रतियोगी छनोट प्रक्रिया
काठमाण्डौँ, चेत्र १९ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ को पहिलो सिजन आयोजना गर्न लागेको छ । नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द...
-
एमाले अध्यक्ष ओलीद्धारा घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिना निलम्बन
काठमाडौं, चैत्र १९ । नेकपा एमालेले सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि कारबाही गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनीहरु दुवै नेतालाई ६ महिना निलम्बन गरिएको जनाएको छ । दुवै नेताले यसअघि स्पष्टीकरण बुझाएका थिए । ओलीले तीनदिनभित्र पुनः स्पष्टीकरण दिन भने पनि उनीहरुले बुझाएका थ...
-
एमाले र माओवादी केन्द्र ब्युँताउने फागुन २३ को आदेश पुनरावलोकन नगर्ने सर्वोच्चको फैसला
काठमाडौं, चैत १९ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ । हिजो नेकपा माओबादि केन्द्रका अध्यक्ष दय पुष्पकमल दाहाल स्वयम मुद्दा पुनरावलोकन सनबेदन लिई सर्वोच्च पुगेका थिए तर सर्वोच्चले पुनरावलोकन गर्न अस्वीकार गरेको हो । प्रधानन्यायाधीश ...
- « Previous Page
- 1
- …
- 89
- 90
- 91
- 92
- 93
- …
- 254
- Next Page »



















