पोखरा, बैशाख १६ । गण्डकी प्रदेश सरकारले आफ्नो मन्त्रिपरिषद बिस्तार गरेको छ । मनाङ्ग जिल्लाबाट निर्वाचित सांसद राजीब गुरुङ्गलाई आज युवा तथा खेलकुद मन्त्रिमा नियुक्त गरेको मुख्यमन्त्रि पृथिबिसुब्बा गुरुङ्गका प्रेस सल्लाहकार बिक्रम न्यौपानेले जनाएको छ । नवनियुक्त युवा तथा खेलकुद मन्त्रि राजिब गुरुङ्गको आज सब...
प्रदेश समाचार
-
-
कोरोना संक्रमित पूर्व रानी कोमलको अवस्था गंभीर, नर्भिक हस्पिटलको आईसियुमा सारियो
काठमाडौँ , बैशाख १६ । भारतको धार्मिक मेलामा सहभागी भई फर्किए लगत्तै कोरोना संक्रमित पाईएकी पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्था गंभीर बनेको छ । उनलाई शरीरमा अक्सिजनको मात्रा कम देखिएपछि नर्भिक अस्पतालको आईसियुमा राखेर उपचार भईरहेको छ । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै अस्पतालले श्वासप्रश्वासको समस्या देखि...
-
खिमविक्रमको बिज्ञप्तिमार्फत स्पष्टीकरण, पार्टीको निर्णयप्रति प्रतिवद्ध छु
काठमाडौं, वैशाख १६ । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टी र संसदीय दलको निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन् । आफ्नो स्वाथ्यमा सुधार आइरहेको भन्दै उनले थप स्वस्थ भएपछि आफ्नो विषयमा उठेका प्रश्नहरुबारे प्रष्ट पार्ने समेत बताए । बुधबार प्रदेशसभामा अविश्वासको प्रस्तावम...
-
राष्ट्रिय जनमोर्चाका सांसद हराएपछि गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
पोखरा, वैशाख १५ । गण्डकी प्रदेश सरकार अल्पमतमा परेसँगै सरकार समर्थित दल नै बिभिन्न अनौठो र गैर जिम्मेवारी पूर्ण हर्कत देखाउदै आईरहेको छ । मुख्यमन्त्रि गुरुङ्ग बिरुद्ध बिपक्षीले अबिश्वासको प्रस्ताब पेश गरेसँगै यस्ता गतिबिधिमा सरकार पक्ष नै अगाडी देखिन्छ । पछिल्लो समय कोरोना परिक्षण नगरी संसद बैठक बस्न नसकि...
-
मुख्यमन्त्रि पौडेलद्धारा वाग्मती प्रदेशमा ३ मन्त्री र एक राज्यमन्त्री थपिए
हेटौंडा, वैशाख १५ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्य...
-
ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना
काठमाडौं, बैशाख १४ । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ। गृहजिल्ला अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएपछि स्वाब परीक्षण गर्दा मन्त्री रायमाझी कोरोना संक्रमित पुष्टि भएका हुन्। मन्त्री रायमाझीको अहिले वीरेन्द्र सैनिक अस्पताल छाउनी...
-
उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा, सार्वजनिक र निजि यातायात पनि बन्द
काठमाडौं, वैशाख १३ । काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, खाद्यपदार्थ र औषधी पसलबाहेकका अरु पसल बन्द गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । वैशाख १६ गतेदेखि सार्वजन...
-
गण्डकी प्रदेशको विशेष अधिवेशन शुरु, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने
काठमाडौं, वैशाख १३ । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजबाट शुरू हुँदैछ । विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल गर्ने कार्यसूची रहेको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार सोमबार प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपा...
-
सिसिएमसीको सिफारिसमा पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय
काठमाडौं, वैशाख १२ । सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । भौतिक रुपमा उपस्थित...
-
सम्पुर्ण परीक्षा स्थगित गर्न सीसीएमसीको सरकारलाई सिफारिस
काठमाडौं, वैशाख १२ । भारतमा कोरोना भाईरस कोभिड-१९ भयाबह हुदै जादाँ त्यसको जोखिम नेपालमा उच्च भएको छ । पुन नेपालमा पनि कोरोना संक्रमण बढ्न थालेपछि सरकार पुन लकडाउनको अबस्थामा पुगेको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबार देखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार ...
- « Previous Page
- 1
- …
- 85
- 86
- 87
- 88
- 89
- …
- 254
- Next Page »



















