काठमाडौं, वैशाख २२ । राष्ट्रियसभा २ सदस्यको लागि हुने उपनिर्वाचनमा नेकपा एमालेका ओलि समुहलाई हराउने रणनितिमा लागेका बिपक्षी दलहरुले निर्वाचनमा गठबन्धन बनाउने भएका छन । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी ९जसपा०को उपे...
प्रदेश समाचार
-
-
कारबाही भोग्नुभन्दा सामूहिक राजीनामा दिन उपयुक्त हुने माधब समुहको निष्कर्ष
काठमाडौं , वैशाख २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय गरेपछि नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । पार्टीभित्रै अलग सांगठानिक संरचना बनाउँदा पनि चासो नखाएका ओलीले विश्वासको मत लिने अग्रसरता देखाएपछि नेपाल समूहका नेताहरू छुट्टा–छुट्टै र ...
-
उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय, पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म
काठमाडौं, वैशाख २१ । कोरोना संक्रमण तिब्र रुपमा बढ्न थालेपछि काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । र यो अवधिमा निषेधाज्ञा थप कडा हुने पनि जनाएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बज...
-
राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष पद अस्वीकार गरेको व्यक्ति हुँ, मुख्यमन्त्रि पदबाट हटाएकोमा खुशि छु
पोखरा, वैशाख २१ । गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका माओवादी नेता अमिक शेरचनले राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष पद विगतमा अस्वीकार गरेको बताएका छन् । प्रदेश प्रमुख पनि आफ्नो अनिच्छाको पद भएको भन्दै उनले पदमुक्त हुन पाउँदा खुसी लागेको बताए । प्रदेश प्रमुखको निवासमा मंगलबार बिहान पत्रकार सम्मेल...
-
गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख बर्खास्त गर्दै पौडेल र यादवलाई प्रदेश प्रमुख नियुक्त
काठमाडौं, वैशाख २० । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । गण्डकीमा अमिक ...
-
बाँकेमा थप ६ जना कोरोना संक्रमितको निधन
बाँके, वैशाख २० । बाँकेमा आइतबार राति र सोमबार बिहान गरी कुल ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना बाँके जिल्लाका र एक जना बर्दिया जिल्लाका संक्रमित रहेका जनाएका छन् । जसमध्ये नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा २ जना र भेरी अस्पताल नेपालगञ्जमा ४ जनाको मृत्यु भएको बाँकेका कोरोना संक्रमण...
-
प्रधानमन्त्रीले विश्वासको मत लिने, वैशाख २७ मा संसद अधिवेशन बोलाउन सिफारिस
काठमाडौं, वैशाख १९ । सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ र प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी दिएका हुन् । एक मन्त्रीका अनुसार वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वन गर्...
-
विपक्षीका विरोधका बिच कडा सुरक्षा घेराभित्र मुख्यमन्त्री पोखरेलले लिए सपथ
बुटवल, वैशाख १९ । विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित वहुमत दावी गरेकै अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन । दोश्रोपटक मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले राति ८ बजे पद तथा गोपनीयताको सप...
-
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेलको नियुक्ति अनैतिक र असंवैधानिक रहेको प्रचण्डको भनाई
काठमाडौं, वैशाख १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुनस् नियुक्ति गर्नु अनैतिक र असंवैधानिक भनेका छन् । आइतबार विहान राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले बहुमतप्राप्त दलको नेताका रुपमा मुख्यमन्त्रीमा नियुक्त गरेका छन्...
-
बिमला ओलि माओबादी प्रबेश गरेसंगै एमालेको एकल बहुमत गुम्यो
बुटवल, वैशाख १९ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेकी छन् । दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । सर्वोच्चले नेकपा खारेज गरेपछिको अवस्थामा उनले माओवादी केन्द्र रोजेकी हुन् । वलीको निर्णयसंगै ८१ सदस्यीय प्रद...
- « Previous Page
- 1
- …
- 83
- 84
- 85
- 86
- 87
- …
- 254
- Next Page »



















