काठमाडौं, वैशाख ३० । सगरमाथा आरोहणमा पुगेका दुई आरोहीको निधन भएको छ । पर्यटन बोर्डकी निर्देशक मीरा आचार्यका अनुसार आधार शिविरबाट आरोहण पुरा गरि फर्केर साउथ समिटमा बसेका स्वीट्रल्याण्डका आरोही अब्दुल वाहेद वारिचको सोही स्थानमै मृत्यु भएको छ । उनको बसेकै स्थानमा ज्यान गएको छ । उद्दारका लागि शेर्पा सहयोगी पठ...
प्रदेश समाचार
-
-
नेपाल समुहका चार नेता माथिको कारबाही फिर्ता लिने एमालेको निर्णय, नेपाल र ओलि बिच भेटवार्ता समय तय
काठमाडौं, वैशाख ३० । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फुकुवा गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य वि...
-
बिपक्षि दलले बहुमत पुर्याउन नसक्दा पृथिबि सुब्बा गुरुंग पुन मुख्यमन्त्रि नियुक्त
पोखरा, बैशाख २९ । गण्डकी प्रदेश सभामा पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्री नियुक्त गरिएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् । २६ वैशाखमा पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार दाबी गर्न समय दिएकी थिइन् । ३ दिनक...
-
कोरोना संक्रमण उपचारको क्रममा निधन भएका एमाले नेता चौलागाँईको पशुपति आर्यघाटमा अन्तेष्टि
काठमाडौं, वैशाख २९ । कोरोना संक्रमणबाट हिजो निधन भएको नेता चौलागाँईको आज पशुपति आर्यघाटमा अन्तेष्टी गरिएको छ । नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादु...
-
कोरोनाको दर्दनाक अवस्थामा पनि कुकुर-बिरालोको खेल खेलिरहने कति संबेदनाहीन हाम्रो राज्य:-राधा पोखरेल
काठमाण्डौँ, बैशाख २९ । नेपालमा कोरोना भाइरसको महामारी कति भयावह अवस्थामा पुगेको छ भन्ने चित्र पछिल्लो २२५ मृत्युको संख्याले देखाउँछ । मृतक संख्या तेस्रो दिनमै झण्डै तेब्बर बढ्दा अस्पतालहरुमा अक्सिजनको हाहाकार छ भने धेरै जसो अस्पतालले बिरामी भर्ना लिन नसक्ने घोषणा नै गरिसकेका छन् । १५ दिनअघि अस्पतालको ...
-
गृह मन्त्रालयद्धारा पाँच बाहेक सबै जिल्लामा निषेधाज्ञा (सूचीसहित)
काठमाडौं, बैशाख २९ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७२ पुगेको छ। लमजुङमा गएराति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ। भोजपुरमा आज राति १२ बजेदेखि लागू हुने गृहमन्त्रालयले जनाएको छ। निषेधाज्ञा जारी हुन बाँकी जिल्लाको संख्या अब पाँच मात्रै छ। ...
-
चीन सरकारले अनुदानमा दिएको २० हजार अक्सिजन मध्य ४ सय वटा अक्सिजन सिलिन्डर काठमाण्डौँ आयो
काठमाडौं, वैशाख २८। चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याए...
-
उपत्यकामा जेठ १३ गतेसम्म थप निषेधाज्ञा, विकास निर्माणका काम पनि बन्द गर्ने निर्णय
काठमाडौं, वैशाख २८ । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संय्क्त बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्मको लागि थप गर्ने निर्णय गरेको हो । त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाहरु बाहेकका सबै निर्माण कार्य...
-
लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा १२ जना संक्रमितको मृत्यु, शब ब्यबस्थापनमा समस्या
बुटवल, वैशाख २८ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना रुपन्देहीका, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक–एक जना छन् । मृतक १२ मध्ये ११ जना पुरुष र एकजना महिला हुन् । उनीहरुमध्ये ५ जनाको गएराति १२ बजे यता ब...
-
बहुमतको सरकार गठनको लागि राष्ट्रपतिको आहृवान
काठमाडौं, वैशाख२७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश ग...
- « Previous Page
- 1
- …
- 81
- 82
- 83
- 84
- 85
- …
- 254
- Next Page »



















